• बजेट कार्यान्वयन गरेर देखाउँछु : अर्थमन्त्री पौडेल

    काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट कार्यान्वयन गरेर देखाउने दाबी गर्नुभएको छ । आइतबार बजेटबारे सार्वजनिक अभिव्यक्ति दिन सिंहदरबारबाट पत्रकार सम्मेलन गरेका मन्त्री पौडेलले कोभिड–१९ को समस्यामा ल्याइएको बजेट आर्थिक पुनरुत्थान र आर्थिक संवृद्धिमै केन्द्रित भएको कार्यान्वयनमा कुनै दु...

  • एमसीसीले पायो ९ अर्ब बजेट

    काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा ‘मिलिनियम च्यालेन्ज एकाउन्ट नेपाल’ आयोजनालाई ९ अर्ब १० करोड ५४ लाख रुपैयाँ विनियोजन गरेको छ । आगामी वर्षमा सरकारले आफ्नै स्रोतबाट १ अर्ब १ करोड र अमेरिकी सरकारको अनुदानबाट ८ अर्ब ९ करोड रुपैयाँ खर्च गर्ने गरी बजेटमा कार्यक्रम समावेश गरेको छ । ‘मिलिनियम च्याल...

  • गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आज

    कास्की । गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आज बस्दैछ । जेष्ठ ११ गते बसेको मन्त्रिपरिषद्‍को बैठकले आज दिउँसो १ बजे अधिवेशन बोलाउनका लागी प्रदेश प्रमुख समक्ष सिफारिश गरेको थियो । गण्डकी प्रदेशसभाको सातौं अधिवेशन चैत्र २५ गतेबाट शुरु भई बैशाख २ गते अन्त्य भएको थियो । त्यसपछि बैशाख १३ गतेबाट बिशेष अधिवेशन चलेको थिय...

  • कर्मचारीको तलब २ हजार रुपैयाँ बृद्धि

    काठमाडौं । सरकारले सरकारी कर्मचारीको तलब २ हजार रुपैयाँ बृद्धि गरेको छ ।कर्मचारीहरुको मनोबल बढाउन आगामी आर्थिक वर्षको बजेटमा साउन १ देखि लागू हुने गरी सबै तहका सरकारी कर्मचारीको तलब २ हजार रुपैयाँ बृद्धि गरेको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले घोषणा गर्नुभयो । गएको वर्ष तलब बृद्धि भएको थिएन । यसअघि सरकारले आर्थिक वर्...

  • आगामी आर्थिक वर्षको बजेट १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ

    काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ। यो ठूलो आकारको बजेट हो। गत वर्षको बजेट १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँ थियो ।कुल विनियोजनमध्ये संघले खर्च गर्ने चालुतर्फ ६ खर्ब ७८ अर्ब ६१ करोड रुपैयाँ रहेको छ भने पुँजीगततर्फ ३ खर्ब ४७ अर्ब २६ करोड रहेको छ। ...

  • १८ वटा सार्वजनिक संस्थान घाटामा

    काठमाडौँ । अस्तित्वमा रहेका ४४ संस्थान मध्य १८ वटा संस्थान घाटामा गएका छन् । यिनीहरूको खुद नोक्सानी ९९.४६ प्रतिशतले बढेको हो । शुक्रबार सार्वजनिक भएको सार्वजनिक संस्थानको वार्षिक स्थिती समीक्षाले १८ संस्थान नोक्सानमा गएको देखाएको हो । तर २४ वटा संस्थान भने नाफामा रहेको देखिएको छ । उनीहरुको नाफा ४.२८ प्रतिशतले बढेको ...

  • बजेटको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओलीले चार बजे सम्बोधन गर्ने

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दैछन् । बजेटको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले सम्बोधन गर्न लागेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार सम्बोधन अपरान्ह चार बजेपछि हुनेछ । संविधानअनुसार प्रत्येक बर्षको बजेट प्रत्येक जेठ १५ गते संसदमा बजेट पेस...

  • कोरोना संक्रमणबाट ज्यान गुमाएका मृतकका परिवारलाई किरिया खर्च

    दुर्गा देवकोटा टीकापुर । कैलालीको टीकापुर नगरपालिकाले कोरोना संक्रमणबाट ज्यान गुमाएका मृतकका परिवारलाई १० हजार क्रियाखर्च उपलब्ध गराउने भएको छ ।नगरपालिकाले कोरोना महामारीले आफन्त गुमाएका परिवारलाई सान्त्वना दिन क्रियाखर्च उपलब्ध गराउने निर्णय गरेको हो । टीकापुरमा कोरोना महामारीको दोस्रो भेरियन्टपछि २९ जनाको मृत्यु ...

  • आर्थिक सर्वेक्षण भोलि २ बजे, बजेट शनिबार चार बजे

    काठमाडौँ । आर्थिक सर्वेक्षण शुक्रबार (भोली) २ बजे सार्वजनिक हुने भएको छ । मन्त्रालयमै सार्वजनिक गर्ने कार्यक्रम रहेको अर्थ मन्त्रालयले जनाएको छ ।जुमबाट सार्वजनिक गर्ने कार्यक्रम राखिएको छ भने फोटो तथा भिडियोको लागि सिमित पत्रकारलाई अर्थमन्त्रालयको सो कार्यक्रममा प्रवेश दिने गरी तयारी गरिएको छ । यता जेठ १५ गतेको बजेट...

  • कोरोना संक्रमितका लागि गायक रामकृष्ण ढकालले जुटाए १८ लाख

    काठमाडौँ । कोरोना संक्रमित नेपालीको उपचारका लागि गायक रामकृष्ण ढकालले १८ लाख रुपैयाँ सहयोग गरेका छन् । हाल अमेरिकामा रहेका गायक ढकालले त्यहाँ उठाएको उक्त रकम कोरोना पिडितका लागि भन्दै महावीर पुनको राष्ट्रिय अविष्कार केन्द्रलाई दिएका हुन् । गायक ढकालले सामाजिक संजालमा एक स्टाटस पोष्ट गर्दै सहयोगको रकम पुनको राष्ट्रिय...