बाग्लुङ । बागलुङ नगरपालिकाले चार वर्षयता ठूला भौतिक पूर्वाधारमा महत्वाकांक्षी योजना ल्याउँदै आएको छ । नगरपालिकाले आफ्नै बजेट, साझेदारी, समपूरक तथा अनुदानमा आएको बजेटले ठूला पूर्वाधारमा करोडौँ लगानी गरिसकेको छ । नगरपालिकाले चार वर्षमा ल्याएको महत्वाकांक्षी योजनामध्ये विश्वकै लामो दाबी गरिएको झोलुङ्गे पुल निर्माण सम्प...
आर्थिक
-
-
भेटवाल एक लाख ९० हजार धरौटीमा रिहा
काठमाडौं । काठमाडौं भ्युटावर निर्माण गरिरहेका मनोज कुमार भेटवाललाई एक लाख ९० हजार धरौटीमा छाड्न आदेश दिएको छ । विषेश अदालतले भेटवाललाई धरौटीमा छाड्न आदेश दिएका हुन । १३ करोठभन्दा बढी सार्वजनिक सम्पति हिनामिना र यही फाइनान्स लिमिटेडको रकम हिनामिना प्रत्रकरणमा प्रहरीले भेटवाललाई केही दिन अगाडि पक्राउ गरेको थियो । उनला...
-
ढक–तराजुको प्रयोग र मूल्यमा असमानताका कारण ठगिँदै उपभोक्ता
म्याग्दी । आज मार्च १५ अर्थात् विश्व उपभोक्ता अधिकार दिवस । आज नेपालमा पनि ‘प्लाष्टिक प्रयोगमा निरुत्साहन, वातावरण संरक्षणमा योगदान’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । सन् १९६२ मार्च १५ का दिन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले प्रस्तुत गरेको सुरक्षा, सूचना, छनोट र सुनुवाइलाई उपभोक्ताका चार अधिक...
-
स्वतन्त्र शैक्षिक परामर्श संघ गण्डकी प्रदेशको अध्यक्षमा भट्टराई,कोषाध्यक्षमा म्याग्दीका पाइजा
पोखरा । स्वतन्त्र शैक्षिक परामर्श संघ (फेकन) गण्डकी प्रदेशको अध्यक्षमा जागृत भट्टराई चयन हुनुभएको छ । शनिबार सम्पन्न अधिवेशनले सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।समितिको उपाध्यक्षमा सुनिल पराजुली, सुजन बस्नेत, सचिवमा सञ्जय सुवेदी, सहसचिवमा विश्वप्रकाश भुसाल, कोषाध्यक्षमा नन्दु पाइजा मगर चयन हुनुभएको छ । कोषाध्यक्ष...
-
आठ वर्षमा पनि बनेन वाग्मती पुल
सर्लाही । सर्लाही र रौतहट जोड्ने वाग्मती नदीको पुलको निर्माण कार्य करीब आठ वर्षदेखि अलपत्र अवस्थामा रहेको छ । निर्माण शुरु भएको आठ वर्ष बितिसक्दा पनि ठेकेदारको लापर्बाहीका कारण पुल निर्माण कार्य सम्पन्न नभएको हो । समयमा पुल नबनेका कारण स्थानीयलाई आवतजावतमा समस्या भएको हजरियाका गोविन्द पोख्रेलको गुनासो छ । सर्लाहीको ...
-
जिल्ला अदालत मकवानपुरबाट चालु आर्थिक वर्षमा ८४५ मुद्दा फैसला
हेटौंडा । जिल्ला अदालत मकवानपुरले कोरोना महामारीको सामना गर्दै चालु आर्थिक वर्षको फागुन २४ गतेसम्म ८४५ मुद्दा फैसला गरिसकेको छ भने एक हजार ४० वटा मुद्दा फैसलाको चरणमा रहेको जनाएको छ । गत आर्थिक वर्ष २०७६/०७७ बाट जिम्मेवारी सरेर आएका ९१४ मुद्दा र आर्थिक वर्ष २०७७/०७८ मा दर्ता भएका एक हजार ११ नयाँ मुद्दासहित कुल एक हज...
-
अख्तियारद्वारा ११ लाख घुससहित महिला प्रहरी हवल्दार पक्राउ
काठमाडौं । महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा कार्यरत महिला हवल्दार ताराकुमारी श्रेष्ठ अख्तियार दुरुपयोग अनुशन्धान आयोगका नियन्त्रणमा परेकि छिन । अख्तियारको टोलीले हवल्दार श्रेष्ठसहित अर्का एक जनालाई पनि त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको छ । हवल्दारसँगै पक्राउ पर्नेमा होटल सञ्चालक अनिश जोशी रहेका छन् । उनीहरुको ...
-
च्याउको बीउ बेचेर मासिक एक लाख आम्दानी
सर्लाही । सर्लाहीका एक युवकले च्याउको बीउ बेचेर मनग्य आम्दानी गरेका छन् । वाग्मती नगरपालिका– १० का ध्रुवप्रसाद चौलागाईं वैदेशिक रोजगारबाट फर्केपछि च्याउको बीउ बेचेर मनग्य आम्दानी गरेका हुन्। पाँचपटक वैदेशिक रोजगारीमा गएर फर्किएका वाग्मती नगरपालिका–१० शङ्करपुरका उहाँले कन्ने च्याउको बीउ बिक्रीबाट सम्पूर्ण खर्च कटाएर ...
-
प्रहरीलाई १०० रुपैयाँ घुस दिन खोज्ने ट्रक चालक पक्राउ
चितवन । चितवनमा प्रहरीलाई घुस दिन खोज्ने ट्रक चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा नवलपुर बुलिङटार गाँउपालिका २ देउरालीका ३२ बर्षिय भरत लुंगेली रहेका छन ।शनिवार गरिएको चेकजाँचको क्रममा भरतपुर महानगरपालिका वडा नं. ३ पुल्चोकमा प्रहरी हवल्दार हरी बहादुर घर्तीमगरलाई ना ३ ख २३२२ नम्वरको ट्रक चालक लुंगेलीले घुस दिन खोजेका ...
-
गलत औषधीले माछा मरेको भन्दै प्रहरीमा उजुरी
सिरहा । एग्रोभेटले दिएको गलत औषधिका कारण पोखरीमा भएको लाखौं मूल्यको माछा मरेको भन्दै माछापालक किसानले क्षतिपूर्ति माग गरेका छन्। सिरहाको मिर्चैया नगरपालिका-५ थानाचौकस्थित स्वस्तिका इन्टरप्राइजेजले दिएको गलत औषधीका कारण सिरहाकै कल्याणपुर नगरपालिका-१ बनिनियाँमा रहेको पोखरीको माछा मरेको भन्दै माछापालक किसान अमरप्रसाद य...