• दुई करोड ७५ लाख ठगी आरोपमा स्कुल सञ्चालक पक्राउ

    काठमाडौं । झण्डै तीन करोड ठगी गरेको आरोपमा प्रहरीले ओलम्पिया वल्ड स्कूलका सञ्चालक शिरिष खड्का र सुरेन्द्र महर्जनलाई पक्राउ गरेको छ। शनिबार काठमाडौंबाट उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। उनीहरुमाथि कोटेश्वरमा रहेको दुई रोपनी १४ आना जग्गा बिक्रीका लागि रु दुई करोड ७५ लाख बैना लिएर जग्गा नदिई रकम ठगी गरेको आरोप ...

  • अठार अर्ब राजस्व सङ्कलन

    मोरङ । एकीकृत भन्सार जाँच चौकी विराटनगरले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा कूल रु १८ अर्ब तीन करोड २६ लाख २१ हजार राजश्व सङ्कलन गरेको छ । सो अवधिमा भन्सारले रु २३ अर्ब छ करोड ८३ लाख ६६ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । कार्यालयले लक्ष्यमा रु पाँच अर्ब तीन करोड ५७ लाख ४५ हजार कम सङ्कलन गरी समग्रमा ७८ द...

  • लिड्स नेपालद्धारा ६० घरधुरी विपन्न परिवारलाई खाद्यान्न सहयोग

    म्याग्दी । लिड्स नेपालले म्याग्दीको बेनी नगरपालिकाका गरिब विपन्न ६० घरपरिवारलाई खाद्यान्न सहयोग गरेको छ । नगरपालिकाको वडा नम्बर ४ का २५ घर, ५ वडाका १५ घर, ६ वडाका १५ घर र ९ वडाका ५ घरपरिवारलाई प्रतिपरिवार करिब ३ हजार बराबरको खाद्यान्न सहयोग गरिएको हो । उनीहरुलाई चामल, आटा, दाल, चिनी, नुन, खानेतेल लगायतका खाद्यान्न ...

  • अझै पाएनन् उखु किसानले बाँकी बक्यौता रकम

    शङ्खर पहाडीसर्लाही । सर्लाहीका उखु उत्पादक किसानले अझै उखुको बाँकी बक्यौता पाउन सकेका छैनन् । सरकारले चिनी उद्योगीबाट उखु किसानलाई तिर्न बाँकी बक्यौता भुक्तानी दिलाउने भन्दै पुस १३ गते गरेको सम्झौतापछि पनि किसानले भुक्तानी पाउन नसकेका हुन् । किसानले काठमाडौंमा गएर यस वर्ष पनि पुसको जाडोमा माइतीघर मण्डला अगाडि आन्दो...

  • ५८ उद्योगले विद्युत डिमाण्ड शुल्क छुट पाए

    काठमाडौं । सरकारको कोरोना प्रभावित उद्योगका लागि विद्युत डिमाण्ड शुल्क छुटको कार्यान्वयन गत सोमवारदेखि नै गरेको छ । २०७६ चैत देखि २०७७ असारसम्मको विद्युत महसुल, डिमाण्ड शुल्क र विद्युत माग कम हुने समयको खपतमा छुट दिने भनिएको छ । यो छुट विभिन्न ५८ उद्योगले पाउनेछन् । औद्योगिक व्यवसाय नियमावली, २०७६ मा उल्लेख भएका ५८...

  • नोबेल मेडिकलद्वारा साढे ५ लाख बढी असुली

    विराटनगर । विराटनगरको नोबेल मेडिकल कलेजले विद्यार्थीसँग चिकित्सा शिक्षा आयोगले तोकेभन्दा साढे पाँच लाख रुपैयाँ बढी शुल्क लिएको पाइएको छ ।आयोगले पाँच वर्षीय एमबीबीएस कोर्स पूरा गर्दा प्रतिविद्यार्थी ४२ लाख ४५ हजार रुपैयाँ शुल्क तोकेको छ । तर नोबेलले १२ औं ब्याचका प्रतिविद्यार्थीसँग ५ लाख ४५ हजार थप शुल्क जोडेर ४७ लाख ९...

  • तनहुँ प्रशासनद्वारा एक करोड १७ लाख राजस्व सङ्कलन

    तनहुँ । जिल्ला प्रशासन कार्यालय तनहुँले रु एक करोड १७ लाख २१ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले आव ०७७÷०७८ को साउनदेखि पुस मसान्तसम्म छ महिनाको अवधिमा उक्त राजस्व सङ्कलन भएको जनाएको छ । राहदानी शुल्कबापत रु ९२ लाख १० हजार ५००, न्यायिक दण्ड, जरिवाना र जफत शुल्क रु १६ लाख ९१ हजार, कम्पनी संस्था रजिष्टे«शन नवीकरण...

  • यातायात व्यवसायीसँग घुस लिएको अभियोगमा तीन प्रहरी पक्राउ

    चितवन । यातायात व्यवसायीसँग घुस लिएको अभियोगमा तीन प्रहरीलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङको टोलीले उनीहरुलाई मंगलबार राति ९ बजे पुलचोकबाट पक्राउ गरेको हो । कार्यक्षेत्रमा खटिएको समयमा यातायात व्यवसायीसँग रकम असुलेको अभियोगमा जिल्ला ट्राफिक प्रहरी कार्यालयमा कार्य...

  • खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई कारबाही

    काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई कारबाही गरेको छ । केही दिनयता बजारमा खाने तेलको मूल्यमा अस्वभाविक रुपमा वृद्धि भएको गुनासो आएपछि विभागले बजार अनुगमनलाई तीव्रता दिएको छ । विभिन्न जिल्लामा सञ्चालन भएको तेल उद्योगको अुनगमनका क्रममा मंगलबार बारामा सञ्चालित...

  • नक्कली कम्पनी ‘पोखरी ग्रुप अफ’को नामबाट किसान ठगी गरेको आरोपमा तीनजना पक्राउ

    झापा । नक्कली कम्पनी ‘पोखरी ग्रुप अफ’को नामबाट किसान ठगी गरेको आरोपमा तीन जनालाई चैनपुर प्रहरीले पक्राउ गरेको छ।प्रहरीले चैनपुर नगरपालिका वडा नम्बर ३ पोखरी बस्ने धनकुटा छथर गाउँपालिका वडा नम्बर ६ का रमेश भनिने नरेन्द्र थापा, चैनपुर नगरपालिका वडा नम्बर ३ का चन्द्रबहादुर आलेमगर र सोही नगरपालिका वडा नम्बर ४ का मिलन भनिने...