–दिलकुमार लिम्बू फुङ्लिङ । झट्ट सुन्दा अनौठो लाग्न सक्छ । सुत्केरी गाईलाई दुई हजार भत्ता । यसमा अनौँठो मान्नुपदैन । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले सुत्केरी गाईलाई दुई हजार भत्ता दिँदै आएको छ । पशुपालनबाट आत्मनिर्भर बनाउन सो गाउँपालिकाले गत आर्थिक वर्षदेखि ‘सुत्केरी गाई प्रोत्साहन कार्यक्रम’ सञ्चालन गर्दै आएको गाउँप...
आर्थिक
-
-
चिकित्सक संघले बढायो परामर्श शुल्क
काठमाडौं । नेपाल चिकित्सक संघले डाक्टर तथा स्वास्थ्यकर्मीले बिरामीबाट लिने परामर्श शुल्क बढाएको छ । संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपालको संयुक्त बैठकले आजकै मितिदेखि लागु हुनेगरी शुल्क बढाएको हो । सरकारले परामर्श शुल्क बढाउने सहमति कार्यान्वन नगरेको भन्दै चिकित्सकहरुका संस्था आफैँले डाक्टर शुल्क...
-
रौतहटमा २५ लाख बराबरको राडो घडी बरामद
रौतहट । रौतहटस्थित सशस्त्र प्रहरीको गस्ती टोलीले २५ लाख मूल्य बराबरको विददेशी घडीसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । बोर्डर आउटपोष्ट रामपुरका सशस्त्र प्रहरी हवल्दार विनोद बुढाथोकीको कमान्डमा गएको गस्ति टोलीले ईशनाथ नगरपालिका ४ बाट गौर नपा ५ पोखरियाका १९ वर्षीय निजामुदिन खानलाई मंगलबार साँझ ७ बजे पक्राउ गरेको हो । ना...
-
६० हजार डलरको चिठ्ठा परेको लोभमा साढे सात लाख गुम्यो
बाग्लुङ । गत असोज ६ गते मध्याह्नपख ढोरपाटन नगरपालिका–६ की मीना बुढामगर र ‘डोनल्ड किन्ले’ नामको फेसबुक प्रयोगकर्ताबीच म्यासेन्जरमा कुराकानी हुन्छ । ती व्यक्तिले बुढामगरलाई केही सामान पठाएको बताउँछन् । लगत्तै उनले अपरिचित नम्बरबाट फोन गर्छन् र बुढामगरलाई भन्छन्, “मैले जेजे भन्छु, त्यही ‘रिप्लाई’ दिनु ।” त्यसपछि अर्को ...
-
महिला लघुवित्तको आईपीओ भर्ने आज अन्तिम दिन
काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको आईपीओमा आवेदन दिने मंगलबार अन्तिम दिन हो । संस्थाले माघ ३० गतेबाट ४ लाख कित्ता आईपीओ बिक्री खुला गरेको हो । लगानीकर्ताले आज कार्यालय समयभित्र आवेदन दिइसक्नु पर्नेछ । यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले सी–आस्वा मार्फत आव...
-
घुस लिएको आरोपमा नासुसहित दुई पक्राउ
काठमाडौं । काठमाडौंको बबरमहलस्थित आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका नायव सुब्बा (नासु) नरेन्द्र चन्दसहित दुई जना घुस लिएको आरोपमा पक्राउ परेका छन् । शेयर पुँजी बढाएको प्रमाण पत्रका लागि सेवाग्राहीसँग ८ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा चन्दसहित लेखापढी व्यवसायी रामबाबु दाहाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको...
-
दुई महिनादेखि तलब नपाएपछि जलविद्युत् आयोजनामा मजदुरद्वारा तालावन्दी
रसुवा । रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनामा कार्यरत मजदुरले कार्यालयमा तालावन्दी गरेका छन्। साढे दुई महिनादेखि पारिश्रमिक नपाएको र काम गर्ने समय समेत घटाएपछि मजदुरले कार्यालयमा ताला लगाएका हुन्। सिभिल संरचना निर्माणको जिम्मा पाएको चाइना इन्टरनेशनल वाटर एन्ड इलेक्ट्रिक कर्पोरेसन (सिडब्लुइ) ले मजदुरलाई सा...
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा कर्जा भुक्तानीको अवधि असार मसान्तसम्म
काठमाडौँ । नेपाल राष्ट्र बैंकले कोरोना महामारीका कारण प्रभावित उद्योगी, व्यवसायीलाई कर्जा भुक्तानी गर्ने अवधि असार मसान्तसम्म थप गरेको छ। यसअघि गरिएको व्यवस्था अनुसार पुस मसान्तसम्म ऋणीले कर्जा भुक्तान गर्न नसकेपछि राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको जनाएको छ। आइतबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्ध वार्षिक सम...
-
चिनी मिललाई उखु अभाव
कञ्चनपुर । कञ्चनपुरमा सञ्चालित चिनी मिललाई उखुको अभाव भएको छ । उखु रोप्ने समयमा भएको बन्दाबन्दीका कारण उखु उत्पादक किसानले समयमै मल खाद पाउन नसक्दा र पर्याप्त वर्षा नहुँदा उखुको उत्पादन घटेको हो । बेलौरी नगरपालिकाको शिवनगरमा सञ्चालित महाकाली सुगर इन्डष्ट्रिज र पुनर्वास नगरपालिकामा सञ्चालित भागेश्वर चिनी मिललाई सिजनम...
-
जन्मदिनमा शान्तिकोषलाई ५० हजार रुपैयाँँ सहयोग
म्याग्दी। म्याग्दीको बेनी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तुलसी आचार्यले जन्मदिनको अवसरमा जिल्लाको परोपकारी संस्था ओमकुमारी शान्तिकोषकाे गरिव विरामी उपचार अक्षयकोषका लागि ५० हजार रुपैयाँ सहयोग गर्नुभएको छ । कोषको अगुवाईमा गरिब तथा विपन्नहरुको उपचारमा सहयोग पु¥याउन स्थापना गरिएको अक्षयकोषमा आचार्य र उहाँको श्रीमान भिम...