म्याग्दी । म्याग्दी उद्योग वाणिज्य संघको अध्यक्षमा बेलबहादुर कटृवाल सर्वसम्मत रुपमा चयन हुनुभएको छ ।शनिबार राति सम्पन्न संघको २७औं वार्षिक साधारणसभा तथा ११औं अधिवेशनबाट कटुवालको अध्यक्षतामा सर्वसम्मतिले कार्यसमिति चयन भएको हो । कटुवाल यसअघि संघको वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो । अधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा सुवि...
आर्थिक
-
-
पत्रकारद्धय सन्तोष गौतम र हरिकृष्ण गौतम सम्मानित (तस्बिर सहित)
बेनी । म्याग्दी उद्योग वाणिज्य संघले आफ्नो २७ औं वार्षिक साधारणसभा तथा ११ औं अधिवेशनको अवसरमा हरिकृष्ण गौतम र सन्तोष गौतमलाई सम्मान गरेको छ । सम्मानित पत्रकार हरिकृष्ण र सन्तोषलाई कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्मचार्यले २५ हजा...
-
राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाद्धारा म्याग्दी उद्योग वाणिज्य संघको वार्षिक साधारणसभा तथा अधिवेशन उद्घाटन (फोटो फिचर)
बेनी ।म्याग्दी उद्योग वाणिज्य संघको २७ औं वार्षिक साधारणसभा तथा ११ औं अधिवेशन सुरु भएको छ । जिल्लाको सदरमुकाम बेनी स्थित जिल्ला समन्वय समितिको सभाहलमा शनिबार सुरु भएको कार्यक्रमको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटन गर्नुभएको छ । उहाँले दिप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गर्नुभएक...
-
ट्याक्सी चालकलाई एक युवाद्वारा नगद सहयोग
काठमाडौं । काठमाडौं विश्वविद्यालयमा अध्ययनरत एक युवाले आम हड्ताल पीडित ट्याक्सी चालकलाई सहयोग गरेका छन् । ट्याक्सी चलाएर जीवन धान्दै आएका कुम्भनारायण श्रेष्ठको प्रदेश ३ औं ०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सी बिहीबार जलेको थियो, आमहड्तालका दौरान प्रदर्शनकारीहरुले गोंगबुमा उक्त ट्याक्सी जलाइदिएका थिए । श्रेष्ठलाई बिहीबारै ...
-
स्रोत नखुलेको १९ लाख रुपैयाँसहित २ महिला पक्राउ
काठमाडौं । काठमाडौं महानगरपालिका–२२ खिचापोखरीबाट स्रोत नखुलेको १९ लाख रुपैयाँ सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ताकेश्वर नगरपालिका ७ घर भएकी ३० वर्षीया शान्ती घिमिरे र भक्तपुर चाँगुनारायण नगरपालिका १ घर भएकी ३१ वर्षीया दुर्गा चौलागाई रहेका छन् । महानगरीय प्रहरी वृत्त जनसेवाबा...
-
आयल निगमलाई पाक्षिक एक अर्ब नोक्सान
काठमाडौं । विश्व बजारमा पेट्रोलियम पदार्थको निरन्तरको मूल्यवृद्धिसँगै नियमित मूल्य समायोजन हुन नसक्दा नेपाल आयल निगमले चर्को नोक्सानी व्यहोर्न थालेको छ । पेट्रोलियम पदार्थको प्रचलित बजारमूल्य लागत मूल्यभन्दा कम भएपछि निगम नोक्सानी व्यहोर्नुपर्ने अवस्थामा पुगेको हो । निगमको पछिल्लो प्रक्षेपणअनुसार फेब्रुअरीको सुरुदेखि म...
-
सिवाईसी सहकारीको बेनी सदस्य सेवा केन्द्रको उद्घाटन
बेनी । बागलुङको सिवाईसी बचत तथा ऋण सहकारीको बेनी सदस्य सेवा केन्द्रको उद्घाटन गरिएको छ । म्याग्दीको सदरमुकाम बेनी स्थित क्याम्पसचोकमा रहेको नमस्ते बहुद्धेश्यीय सहकारी र सिवाईसी बचत तथा ऋण सहकारी विच एकिकरण भएर बनेको बेनी सदस्य सेवा केन्द्रको बुधबार एक कार्यक्रमका विच संविधानसभा सदस्य तथा सहकारीका सल्लाहकार नवराज शर्माल...
-
प्रतिबन्धित भारतीय नोटसहित एक पक्राउ
मोरङ । नेपालमा प्रतिबन्धित ५ सय दरका भारतीय रुपैयाँसहित १ जनालाई मोरङ प्रहरीले बुधबार विराटनगरमा पक्राउ गरेको छ। झापाको दमक–९ पाडाजुँगीका ३१ वर्षीय अजय बलकोटीलाई प्रहरीले प्रतिबन्धित भारतीय रुपैयाँ ५ सय दरको २ सय ८ थान (१ लाख ४ हजार रुपैयाँ)सहित पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले बताए। नेपाल–...
-
भिजेर काम नलाग्ने भयो २८ करोडको मल
काठमाडौं । साल्टट्रेडिङ कर्पोरेशन लिमिटेडले तेस्रो मुलुकबाट आयात गरी नेपाल भित्र्याएको छ हजार ६०० मेट्रिक टन रासायनिक मलमध्ये रु २८ करोड मूल्य बराबरको छ हजार २५० मेट्रिक टन मल भिजेर काम नलाग्ने भएको छ । भदौ ६ गते वीरगञ्जको सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयमा आएको पाँच महिना भइसक्दा सबै मल पानीले भ...
-
नमस्ते र सिवाईसी सहकारी बिच एकिकरण
म्याग्दी । म्याग्दीको बेनी स्थित क्याम्पसचोकमा रहको नमस्ते बहुद्धेश्यीय सहकारी र बागलुङको सिवाईसी बचत तथा ऋण सहकारी संस्थाबिच एकिकरण भएको छ । सिवाईसीसंग एकिकरण भएपछि बेनीमा रहेको नमस्ते सहकारीको कार्यालयबाट एकिकृत भएको सिवाईसीको सदस्य सेवा केन्द्र सञ्चालनमा आउने बेनी सदस्य केन्द्रका संयोजक तुलसीनाथ सुवेदीले जानकारी दिन...


























