बेनी । म्याग्दी उद्योग वाणिज्य संघ मालिका गाउँपालिका इकाई अध्यक्षमा लेक बहादुर पुन चयन हुनुभएको छ । शनिबार दरबाङ्गमा सम्पन्न सातौ साधारणसभा तथा चाैथाे अधिवेशनबाट पुन अध्यक्षमा चयन हुनुभएको हो । कार्यसमितिको उपाध्यक्षमा उपाध्यक्ष खड्क छन्त्याल ,सचिव अमृत सापकोटा,सह– सचीव बिरेन्द्र पुन,कोषाध्यक्ष बेदिराम सुवेदी र सदस्यहम...
आर्थिक
-
-
स्रोत नखुलेको ३८ लाखसहित पाँच जना पक्राउ
काठमाडौं । काठमाडौंको न्युरोडबाट स्रोत नखुलेको ३८ लाख रुपैयाँसहित पाँच जना पक्राउ परेका छन्। बिहीबार दिउँसो काठमाडौं महानगरपालिका-२२ न्युरोडबाट स्रोत नखुलेको ३८ लाख ७ हजार रुपैयाँसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो। उनीहरूबाट प्रहरीले २२ लाख ८ हजार १ सय ५० रुपैयाँ लेखिएका २४ थान चेक पनि बरामद गरेको छ। पक्राउ प...
-
पर्वतको एउटै गाउँमा सुन्तला बिक्रीबाट डेढ करोड भित्रियो
पर्वत । सुन्तला उत्पादनका लागि प्रख्यात पर्वतको मोदी गाउँपालिका–२ देउपुरका कृषकले यस वर्ष रु डेढ करोड भित्र्याएका छन् । व्यावसायिक सुन्तला खेती गर्दै आएका देउपुरका कृषकले उत्पादन गरेका सुन्तला बिक्रीबाट रु एक करोड ५० लाखभन्दा बढी रकम भित्रियाएको हो । गत वर्षभन्दा यस वर्ष सुन्तलाको उत्पादन कम भएकाले आम्दानीसमेत झण्डै ५०...
-
क्यानडा पठाइदिने प्रलोभनमा पारेर ठगी गर्ने एक जना पक्राउ
काठमाडौं । क्यानडा पठाइदिने प्रलोभनमा पारेर ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा पवर्तको मोदी गाउँपालिका–७ घर भई हाल पोखरा महानगरपालिका–३० शिशुवा बस्ने ३८ वर्षीय धीरजकुमार विश्वकर्मा रहेका छन् । पीडित व्यक्तिको जाहेरीका आधारमा विभिन्न ३३ व्यक्तिलाई क्यानडा वैदेश...
-
नेपालमा भ्रष्टाचार बढ्यो : ट्रान्सपरेन्सी
काठमाडौं । नेपालमा भ्रष्टाचार बढ्दै गएको एक प्रतिवेदनले औंल्याएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपालमा भ्रष्टाचार बढेको पाइएको हो । ट्रान्सपरेन्सी इन्टरनेशनलले यसवर्ष १८० देशमा गरेको (भ्रष्टाचार अवधारणा सूचकांक) सर्वेक्षणमा नेपाल भ्रष्टाचार हुने देशको ११७ औं नम्बरमा परेको हो ।...
-
म्याग्दी उद्योग वाणिज्य संघको धवलागिरी इकाई अध्यक्षमा थापा चयन
ताकम। म्याग्दी उद्योग वाणिज्य संघ अन्तर्गतको धवलागिरी इकाई समितिको दोस्रो अधिवेशनबाट तेजेन्द्र थापाको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ । ताकममा सोमबार सम्पन्न अधिवेशनबाट इकाईको उपाध्यक्षमा नरेश पौडेल, सचिवमा मदन मल्ल, कोषाध्यक्षमा सरस्वति पौडेल र सहसचिवमा ओमकार पौडेल चयन हुनुभएको छ । इकाईको सदस्यहरुमा होमबहादुर थ...
-
दोहोरी साँझमा काम गर्ने दुईजना लुटपाट अभियोगमा पक्राउ
काठमार्डौं । लुटपाटको अभियोगमा दरवारमार्गस्थित आँधिखोला दोहोरी साँझमा काम गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बझाङ जयपृथ्वी नगरपालिका १ घर भई नयाँ बानेश्वर बस्ने २१ वर्षीय सुनिलबहादुर सिंह र सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका २ घर भई कोटेश्वर बस्ने ३४ वर्षीय कृष्णबहादुर श्रेष्ठ छन् । पक्रा...
-
जलजला गाउँपालिकाद्धारा आमा समुहलाई दुना–टपरी बनाउने मेसिन सहयोग (तस्बिर सहित)
बेनी । पर्वतको जलजला गाउँपालिकाले आमा समुहलाई दुना–टपरी बनाउने विद्युतीय मेसिन सहयोग गरेको छ । गाउँपालिकाले खरिद गरेको सो मेसिन सोमबार एक कार्यक्रमका विच गाउँपालिकाकी उपाध्यक्ष सिमा गर्बुजा पुनले वडा नम्बर ४ पाल्सिङ्ग स्थित कामना आमा समुहलाई हस्तान्तरण गर्नुभएको छ । उहाँले दुना–टपरी उद्योगबाट महिलाहरुको आयआर्जनमा सघाउ ...
-
मिस एण्ड मिसेस धादिङ बनाइदिने प्रलोभन देखाउँदै ठगी गरेको आरोपमा दुईजना पक्राउ
काठमाडौं । मिस एण्ड मिसेस धादिङ बनाइदिने प्रलोभन देखाउँदै ठगी गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक रुपा थापाका अनुसार पक्राउ पर्नेमा इलामका कमल खतिवडा र ललितपुरका हिमाली सुब्बा रहेका छन् । घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा दुवैजनाले आरोप स्वीकार गर्दै पैसा लिनु ब...
-
अन्नपूर्ण सुगर मिलका सञ्चालक सम्पर्कविहीन
मकवानपुर । धनकौल गाउँपालिकामा रहेको अन्नपूर्ण सुगर मिलका सञ्चालक राकेश अग्रवाल सम्पर्कविहीन भएका छन् । अग्रवाल केही दिनयता आफूहरुको सम्पर्कमा नरहेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । “केही दिनयता अन्नपूर्णका मिलका सञ्चालक हाम्रो सम्पर्कमा हुनुहुन्न”, प्रजिअ पौडेलले भने,“उखु उत्पादक किसानको बक्यौता द...





















