• दोहोरी साँझमा काम गर्ने दुईजना लुटपाट अभियोगमा पक्राउ

    काठमार्डौं । लुटपाटको अभियोगमा दरवारमार्गस्थित आँधिखोला दोहोरी साँझमा काम गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बझाङ जयपृथ्वी नगरपालिका १ घर भई नयाँ बानेश्वर बस्ने २१ वर्षीय सुनिलबहादुर सिंह र सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका २ घर भई कोटेश्वर बस्ने ३४ वर्षीय कृष्णबहादुर श्रेष्ठ छन् । पक्रा...

  • जलजला गाउँपालिकाद्धारा आमा समुहलाई दुना–टपरी बनाउने मेसिन सहयोग (तस्बिर सहित)

    बेनी । पर्वतको जलजला गाउँपालिकाले आमा समुहलाई दुना–टपरी बनाउने विद्युतीय मेसिन सहयोग गरेको छ । गाउँपालिकाले खरिद गरेको सो मेसिन सोमबार एक कार्यक्रमका विच गाउँपालिकाकी उपाध्यक्ष सिमा गर्बुजा पुनले वडा नम्बर ४ पाल्सिङ्ग स्थित कामना आमा समुहलाई हस्तान्तरण गर्नुभएको छ । उहाँले दुना–टपरी उद्योगबाट महिलाहरुको आयआर्जनमा सघाउ ...

  • मिस एण्ड मिसेस धादिङ बनाइदिने प्रलोभन देखाउँदै ठगी गरेको आरोपमा दुईजना पक्राउ

    काठमाडौं । मिस एण्ड मिसेस धादिङ बनाइदिने प्रलोभन देखाउँदै ठगी गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक रुपा थापाका अनुसार पक्राउ पर्नेमा इलामका कमल खतिवडा र ललितपुरका हिमाली सुब्बा रहेका छन् । घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा दुवैजनाले आरोप स्वीकार गर्दै पैसा लिनु ब...

  • अन्नपूर्ण सुगर मिलका सञ्चालक सम्पर्कविहीन

    मकवानपुर । धनकौल गाउँपालिकामा रहेको अन्नपूर्ण सुगर मिलका सञ्चालक राकेश अग्रवाल सम्पर्कविहीन भएका छन् । अग्रवाल केही दिनयता आफूहरुको सम्पर्कमा नरहेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । “केही दिनयता अन्नपूर्णका मिलका सञ्चालक हाम्रो सम्पर्कमा हुनुहुन्न”, प्रजिअ पौडेलले भने,“उखु उत्पादक किसानको बक्यौता द...

  • दुई करोड ७५ लाख ठगी आरोपमा स्कुल सञ्चालक पक्राउ

    काठमाडौं । झण्डै तीन करोड ठगी गरेको आरोपमा प्रहरीले ओलम्पिया वल्ड स्कूलका सञ्चालक शिरिष खड्का र सुरेन्द्र महर्जनलाई पक्राउ गरेको छ। शनिबार काठमाडौंबाट उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। उनीहरुमाथि कोटेश्वरमा रहेको दुई रोपनी १४ आना जग्गा बिक्रीका लागि रु दुई करोड ७५ लाख बैना लिएर जग्गा नदिई रकम ठगी गरेको आरोप ...

  • अठार अर्ब राजस्व सङ्कलन

    मोरङ । एकीकृत भन्सार जाँच चौकी विराटनगरले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा कूल रु १८ अर्ब तीन करोड २६ लाख २१ हजार राजश्व सङ्कलन गरेको छ । सो अवधिमा भन्सारले रु २३ अर्ब छ करोड ८३ लाख ६६ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । कार्यालयले लक्ष्यमा रु पाँच अर्ब तीन करोड ५७ लाख ४५ हजार कम सङ्कलन गरी समग्रमा ७८ द...

  • लिड्स नेपालद्धारा ६० घरधुरी विपन्न परिवारलाई खाद्यान्न सहयोग

    म्याग्दी । लिड्स नेपालले म्याग्दीको बेनी नगरपालिकाका गरिब विपन्न ६० घरपरिवारलाई खाद्यान्न सहयोग गरेको छ । नगरपालिकाको वडा नम्बर ४ का २५ घर, ५ वडाका १५ घर, ६ वडाका १५ घर र ९ वडाका ५ घरपरिवारलाई प्रतिपरिवार करिब ३ हजार बराबरको खाद्यान्न सहयोग गरिएको हो । उनीहरुलाई चामल, आटा, दाल, चिनी, नुन, खानेतेल लगायतका खाद्यान्न ...

  • अझै पाएनन् उखु किसानले बाँकी बक्यौता रकम

    शङ्खर पहाडीसर्लाही । सर्लाहीका उखु उत्पादक किसानले अझै उखुको बाँकी बक्यौता पाउन सकेका छैनन् । सरकारले चिनी उद्योगीबाट उखु किसानलाई तिर्न बाँकी बक्यौता भुक्तानी दिलाउने भन्दै पुस १३ गते गरेको सम्झौतापछि पनि किसानले भुक्तानी पाउन नसकेका हुन् । किसानले काठमाडौंमा गएर यस वर्ष पनि पुसको जाडोमा माइतीघर मण्डला अगाडि आन्दो...

  • ५८ उद्योगले विद्युत डिमाण्ड शुल्क छुट पाए

    काठमाडौं । सरकारको कोरोना प्रभावित उद्योगका लागि विद्युत डिमाण्ड शुल्क छुटको कार्यान्वयन गत सोमवारदेखि नै गरेको छ । २०७६ चैत देखि २०७७ असारसम्मको विद्युत महसुल, डिमाण्ड शुल्क र विद्युत माग कम हुने समयको खपतमा छुट दिने भनिएको छ । यो छुट विभिन्न ५८ उद्योगले पाउनेछन् । औद्योगिक व्यवसाय नियमावली, २०७६ मा उल्लेख भएका ५८...

  • नोबेल मेडिकलद्वारा साढे ५ लाख बढी असुली

    विराटनगर । विराटनगरको नोबेल मेडिकल कलेजले विद्यार्थीसँग चिकित्सा शिक्षा आयोगले तोकेभन्दा साढे पाँच लाख रुपैयाँ बढी शुल्क लिएको पाइएको छ ।आयोगले पाँच वर्षीय एमबीबीएस कोर्स पूरा गर्दा प्रतिविद्यार्थी ४२ लाख ४५ हजार रुपैयाँ शुल्क तोकेको छ । तर नोबेलले १२ औं ब्याचका प्रतिविद्यार्थीसँग ५ लाख ४५ हजार थप शुल्क जोडेर ४७ लाख ९...