• जफत गरिएको प्याज खाद्यले बेच्ने

    खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कालोबजारी मुद्दामा जफत गरिएको प्याज बिक्री गर्ने भएको छ । कृत्रिम अभाव गराएर कालोबजारी कसुरमा मुद्दा दायर गरिएका पसलबाट जफत गरिएको करिब १४ हजार के।जी प्याज खाद्य कम्पनीले बिक्री गर्ने भएको हो । काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा, वाणिज्य तथा आपूर्ति व्यवस्...

  • कफी खेती विस्तार गर्न ३ करोड

    गुल्मी । गुल्मीमा कफी खेती विस्तार गर्न जग्गा खरिदका लागि नेपाल सरकारले स्वीकृत प्रदान गरेको छ । संघीय सरकारमार्फत ३ करोड बजेटसहित स्वीकृति प्रदान गरेको हो । जिल्लाको मुसिकोट नगरपालिकामा कफी खेती विस्तार गर्न जग्गा खरिदका लागि सरकारले स्वीकृति दिएको मुसिकोट नगरपालिकाले जनाएको छ ।कफीका लागि प्रसिद्ध क्षेत्र गुल्मीको आँ...

  • केरुङमा रोकिए ११ लाख सिरिन्ज,बीसीजी खोप प्रभावित हुन सक्‍ने

    काठमाडौँ । चीनले केरुङ र तातोपानी नाका बन्द गरेपछि बालबालिकालाई दिइने बीसीजी खोपमा प्रयोग हुने ११ लाख थान ‘अटो डिस्पोजेबल’ सिरिन्ज भित्रिन सकेको छैन । नाका तीन सातादेखि बन्द हुनाले सिरिन्ज बोकेको कन्टेनर चिनियाँ सडकमा अलपत्र छ । कोभिड–१९ संक्रमण नियन्त्रण र उपचारका लागि खरिद गरिएका पीसीआर मेसिन, भीटीएम, किट, पीपीई, मा...

  • अब विश्व बजारमा ‘नेपाल टी’, १२ कम्पनीले लोगो पाउँदै

    बनियानी । नेपाल चिया उत्पादन सुरु भएको १ सय ५७ वर्षपछि आफ्नै लोगो (ट्रेडमार्क) मा नेपाली चिया निर्यात हुने भएको छ । ‘नेपाल टी क्वालिटी फ्रर्म द हिमालयाज’ लोगो अङ्कित चिया अब विश्व बजारमा निर्यात हुने राष्ट्रिय चिया तथा कफी विकास बोर्डका क्षेत्रीय प्रमुख इन्द्रप्रसाद अधिकारीले बताए । “कार्यविधि बनेर लोगो कार्यान्वयन...

  • स्थानीय प्रशासनले तोक्यो प्याजको बिक्री मूल्य

    वीरगञ्ज । भारतले प्याजको निर्यातमा रोक लगाएपछि नेपालमा त्यसको कृत्रिम अभाव सिर्जना गरेर महँगो मूल्यमा बेचिरहेका व्यवसायीलाई पर्सा प्रशासनले कारवाही थालेको छ । व्यवसायीहरुले प्याजको कृत्रिम अभाव देखाई बढी मूल्यमा बेच्न थालेपछि स्थानीय प्रशासनले त्यस्ता व्यापारीहरुकहाँ छापा मार्न थालेपछि कारवाही प्रक्रिया अघि बढाएको हो ...

  • निस्कोटमा पहिरोले दुई घर विस्थापित ,रेडक्रस र कांग्रेसद्धारा राहत सहयोग (तस्बिर सहित )

    म्याग्दी । जिल्लाको मालिका गाउँपालिका–१,निस्कोटको केशमा पहिरोले दुई घर विस्थापित भएका छन् । अविरल बर्षाका कारण असोज २ गते बेलुकीको समयमा घर माथिबाट खसेको पहिरोले केशका दलप्रसाद पुन र चन्द्रबहादुर पुनको घर पुर्ण रुपमा क्षती पु¥याएको छ । पहिरोले घर पुरिदा पुर्ण रुपमा क्षति भएको छ । विस्थापीत परिवारलाई नेपाली कांग...

  • नेपालमा वार्षीक ४ लाख मेट्रिकटन प्याज खपत

    काठमाडौं । नेपालमा प्याजको खपत दिनप्रतिदिन बढ्दै गएको छ । आजकाल नेपालीहरुको भान्सा प्याज र गोलभेडा बिना करिब अपुरो हुने स्थिति आइसकेको छ । प्याजको खपत विभिन्न परिकार बनाउँदा प्रयोग गर्नेदेखि लिएर सलादको रुपमा खाने सम्मको छ । त्यसैले पनि प्याजको महत्व पछिल्लो समय बढ्दै गएको छ । खपत बढ्दै जाने तर उत्पादन कम हुने स्थिति ...

  • आन्तरिक राजस्व बढेन

    धनगढी । लकडाउन खुलपनि आन्तरिक राजस्व संकलनमा बृद्धि हुन सकेको छैन । आन्तरिक राजस्व कार्यालय धनगढीले आर्थिक वर्षको पहिलो महिनामा लक्ष्य भन्दा बढी राजस्व संकलन गरेपनि दोस्रो महिनामा लक्ष्य अनुसार राजस्व संकलन गर्न नसकेको हो । कार्यालयले आर्थिक वर्ष २०७७-०७८ को पहिलो महिनामा तोकिएको लक्ष्य भन्दा २६ प्रतिशत बढी राजस्व ...

  • नेप्से २३ अङ्कले बढ्यो

    काठमाडौँ । कारोबार सुरु नहुँदै नेपाल स्टक एक्सचेञ्ज परिसूचक (नेप्से) २३ अङ्कले बढेको छ । प्रिओपनिङ सेसनमा हुने कारोबारको नाममा बजार परिसूचक एकैपटक २३ अङ्कले बढेर १ हजार ५ सय ९५ अङ्कबाट कारोबार सुरु भएको हो । बिहीबार बजार बन्द हुँदा बजार १ हजार ५ सय ७२ अङ्कमा रोकिएको थियो । दुई दिन बजार बन्द भएपछि आइतबार खुलेको बजार...

  • करोड लगानीमा हिदिमा अर्गानिक तरकारी खेती (फोटो/भिडिओ )

    बेनी । उत्पादन छिटोे र छोटो समयमै आम्दानी हुने होडमा पछिल्लो समय तरकारीमा रासायनिक मल तथा बिषादी युक्त औषधीको प्रयोग बढ्ढो छ । विभिन्न रासायनिक मल र विषादीयुक्त किटनाशक औषधी प्रयोगले गर्दा भान्सामा अर्गानिक तरकारी पाउन मुस्कील छ । रासायनिक मलको प्रयोगले माटोको उत्पादकत्व क्षमता घट्दै गएको छ भने एकातिर बिषादीयुक्त औषधी...