• विश्वमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ८ हजार नाघ्याे ,सबैभन्दा धैरै अमेरिकामा

    काठमाडौं,आइतबार चैत ३० गते । कोरोना भाइरस (कोभिड–१९)बाट ज्यान गुमाउनेको संख्या १ लाख ८ हजारभन्दा धेरै पुगेको छ । आइतबार बिहानसम्म विश्वभरमा कोरोनाका कारण १ लाख ८ हजार ७७० जनाको ज्यान गइसकेको छ । कोरोनाको महामारीमा परेका १२ लाख ६७ हजार ६२० जनाको अहिले उपचार भइरहेकोमा ५० हजार ५८४ जनाको अवस्था गम्भीर रहेको छ भने ब...

  • म्याग्दीमा ¥यापिड टेष्ट सुरु ,पहिलो चरणमा ३३ जनाको रिपोर्ट नेगेटिभ

    म्याग्दी ,शनिबार चैत २९ गते । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नोभल कोरोना भाइरस (कोभिड–१९)को म्याग्दीमा र्‍यापिड टेस्ट सुरु भएको । जिल्लास्तरीय कोभिड–१९ कमाण्ड पोस्टको बैठकले निर्णय गरी चैत महिनामा विदेशबाट फर्किएका सबै प्रवासी म्याग्देलीहरुको र्‍यापिड टेस्ट सुरु गरिएको हो । शनिबार पहिलो दिन बेनी न...

  • चट्याङ लागेर बागलुङ्गमा एक युवकको मृत्यु

    बाग्लुङ,शुक्रबार चैत २९ गते । बाग्लुङ जिल्लामा आज चट्याङले लागेर एक युवाको मृत्यु भएको छ । बागलुङ नगरपालिका–१३ गलुवाका २६ वर्षीय शङ्कर रिजालको आज दिउँसो ४ः३० बजे घरको पिँढीमा खाजा खाँदै गर्दा चट्याङले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हेम केसीले जानकारी दिए । चट्याङबाट गम्भीर घाइते रिजा...

  • मराङमा श्रमिक र विपन्न परिवारलाई राहत वितरण

    तेजिन्द्र पुनमराङ, शनिबार चैत २९ गते । म्याग्दीको धवलागिरी गाउपालिका–६ मराङका ८८ घरपरिवारलाई बिहीबार राहत वितरण गरिएको छ ।कोरोना रोकथामका कारण गरिएको लकडाउनका कारण प्रभावित भएका श्रमिक, विपन्न र अशक्त परिवारलाई गाउपालिकाले खाद्यान्न वितरण गरेको हो । प्रति परिवार एक बोरा चामल, तीन पोका खाने तेल, दुई किलोग्राम नु...

  • कोरोना विरुद्ध सबै मिलेर लडौं ः मुख्यमन्त्री गुरुङ (तस्बिर/भिडियो)

    म्याग्दी ,शुक्रबार चैत २८ गते ।गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले नोभल कोरोना भाइरस कोभिड–१९ विरुद्ध लड्न सबैलाई आह्वान गर्नुभएको छ । जिल्ला र बेनी अस्पतालमा समस्या र अवस्थाका कारेमा शुक्रबार स्थलगत अवलोकन तथा निरिक्षण गर्न म्याग्दीको सदरमुकाम बेनी आउनुभएका मुख्यमन्त्री गुरुङले जिल्ला स्थित जिल्ला प्रश...

  • लकडाउनमा बढी मूल्यमा ग्याँस बेच्ने ब्यापारी पक्राउ

    बेनी,शुक्रबार चैत २८ गते । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनको फाइदा उठाउँदै खाना पकाउने ग्याँस बढी मूल्यमा बिक्री गर्ने जलजला गाउपालिका–३ वारीबेनीका एक जना ब्यापारीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । वारीबेनीको शुभलक्ष्मी स्टोर्सका सञ्चालक मिनप्रसाद रेग्मी (नारायण)लाई जिल्ला प्रहरी कार्य...

  • शुक्रबार अमेरिकी डलरको भाउ घट्यो

    काठमाण्डौ,शुक्रबार चैत २८ गते । शुक्रबार अमेरिकी डलरको भाउ घटेको छ । बिहीबार अहिलेसम्मकै महँगो भएको अमेरिकी डलरको भाउ शुक्रबार केही पैसाले घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार शुक्रबार अमेरिकी १ डलरको बिक्री दर एक १ सय २२ रुपैयाँ ३६ पैसा तोकिएको छ । यो बिहीबारको भन्दा १४ पैसाले कम हो । बि...

  • बाग्लुङमा र्‍यापिड टेस्ट सुरु,पाँच दिनमा नौ सय जनाको परीक्षण गर्ने योजना

    बागलुङ्ग,शुक्रबार चैत २८ गते ।कोभिड– १९ को संक्रमित पत्ता लगाउन बाग्लुङमा बिहीबारबाट द्रुत परीक्षण सुरु गरिएको छ । बाग्लुङ नगरपालिका– ३ गौडाकोटकी ६५ वर्षीया संक्रमित महिलाको सम्पर्कमा आएकाहरूको स्वाब परीक्षणसँगै द्रुत परीक्षण सुरु गरिएको स्वास्थ्य कार्यालय बाग्लुङका प्रमुख सुरज गुरौले जानकारी दिए । जिल्लाका दश ...

  • कोरोना लक्षणका विरामीको स्वास्थ्य उपचारमा ५० हजार रुपैयाँको औषधी सहयोग गर्ने थापा दम्पत्तीको घोषणा

    बेनी ,विहिबार चैत २७ गते । म्याग्दीको धवलागिरी गाउँपालिकाका एक दम्पत्तीले कोरोना लक्षणका विरामीको स्वास्थ्यउपचारका लागि ५० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको छ । जिल्लाको धवलागिरी गाउँपालिका–७ ताकम,धारापानी निवासी नेपाली कांग्रेस, म्याग्दी क्षेत्र नं ख का कोषाध्यक्ष एवम् समाजसेवी तेजेन्द्र थापा र उहाँकी श्रीमती ...

  • लकडाउनले सुनसान लुम्बिनी

    म्याग्दी,विहिबार चैत २७ गते ।कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणलाई रोकथाम तथा न्यूनीकरण गर्न सरकारले लागू गरेको लकडाउनको समयमा सुनसान देखिएको लुम्बिनी । तस्वीरः कमल रायमाझी/ रासस,आदर्श समाज ...