• सुर्योदय लघुवित्तद्धारा मालिका गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा आर्थिक सहयोग

    बेनी ,सोमबार जेठ १९ गते ।सुर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले म्याग्दीको मालिका गाउँपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषलाई आर्थिक सहयोग गरेको छ । गाउँपालिकाको वडा नं.६ दरबाङ्ग शाखा कार्यालयका प्रमुख दधिलाल किसानले कोरोना रोकथाम , नियन्त्रण तथा व्यवस्थापनका लागि गाउँपालिकाले स्थापना गरेको प्रकोप व्यवस्था...

  • धौलागिरी लघुवित्तका सबै कर्मचारीको कोरोना बिमा

    बेनी ,सोमबार जेठ १९ गते ।धौलागिरी लघुवित्त वित्तीय संस्था लि.ले आफ्ना सम्पुर्ण कर्मचारीहरुको कोरोना बिमा गरेको छ । बागलुङमा केन्द्रिय कार्यालय रहेको लघुवित्त संस्थाले प्रति कर्मचारी १ लाख रुपैयाँ बराबरको अजोड इन्स्योरेन्स लिमिटेड मार्फत काेराेना बिमा गराएकाे हाे । विश्वव्यापी महमारीको रुपमा फैलिएको नोभेल को...

  • लगानी मैत्री वातावरण

    चक्रबहादुर थापाबेनी ,बुधबार जेठ १४ गते ।नेपालमा लगानी मैत्री वातावरण बनेको खण्डमा विकासका अनगिन्ति सम्भावनाहरु खुल्ने कुरामा सन्देह गर्ने ठाउँ नै छैन् । यहाँ प्रशस्त जलश्रोत, जमिन, जलबायु, वन्य–जन्तु, जैबिक विविधता जस्ता महत्वपूर्ण प्राकृतिक श्रोतहरू विद्यमान छन । यी प्राकृतिक सम्पदा र खनिज पदार्थको उपयोग, उत्खनन र प्...

  • दाना आयुर्वेद औषधालयको कम्पाउण्ड निर्माणमा अतियमितता ः पाँच जना विरुद्ध मुद्धा दायर

    बेनी ,मंगलबार जेठ १३ गते । दाना आयुर्वेद औषधालयको कम्पाउण्ड पर्खाल निर्माणमा अनियमितता गरेको भन्दै पाँच जना विरुद्ध विशेष अदालतमा मुद्धा दायर गरिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित दाना आयुर्वेद औषधालयको कम्पाउण्ड पर्खाल निर्माणमा अनियमितता गरेको भन्दै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र म्याग्दीका तत्कालीन ...

  • धौलागिरी लघुवित्तद्धारा मालिकाको विपद व्यवस्थापन कोषलाई आर्थिक सहयोग

    बेनी ,मंगलबार जेठ ०६ गते ।धौलागिरी लघुवित्तले विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोबिड –१९को रोकथाम नियन्त्रणका लागि म्याग्दीको मालिका गाउँपालिकाले स्थापना गरेको विपद राहत व्यवस्थापन कोषमा आर्थिक सहयोग गरेको छ । मालिका गाउँपालिकाको वडा नं. ६ दरबाङ्गमा शाखा रहेको वित्तिय संस्थाका शाखा प्रवन्धकद्धय लोकबहादुर ...

  • गाउँपालिकाद्धारा घरदैलोमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

    म्याग्दी ,सोमबार जेठ ०५ गते । म्याग्दीको मालिका गाउँपालिकाले घरदैलोमा पुगेर सामाजिक सुरक्षाभत्ता वितरण गर्न थालेको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि गरिएको जारी लकडाउनका कारण भत्ता वितरणमा ढिलाइ भएपछि गाउँपालिकाले सम्बन्धित वडा कार्यालयमार्फत सामाजिक सुरक्षा भत्ता वितरणको काम सुरु गरेको गाउँपालिकाका अध्यक्ष श्री...

  • रघुगंगाको बेग र पञ्चासेमा असिनापानीले क्षति, गाउँपालिकाद्धारा अनुगमन

    दलप्रसाद तिलिजाबेग,विहिबार बैशाख २५ गते ।म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेग र २ नं.वडा भगवतिको पञ्चासेमा असिनापानीले खेतीबालि र भौतिक संरचनामा क्षति पु¥याएको छ । बुधबार दिउँसो परेको असिनापानीले पाकेर भित्र्याउने बेला भएको गहुँ,मकै,सुन्तला, जौ, उवा लगायत हिउदे बाली असिनाले चुटेर नष्ट गरेको हो । मकै, सिमि लगायत बर्खेबा...

  • रेमिट्यान्सबाट तलब खाने, नागरिकलाई स्वदेश फर्काउन नसक्ने ?

    काठमाडौं,बुधबार बैशाख २४ गते। विदेशमा रहेका नेपाली नागरिकलाई स्वदेश फर्काउनुभन्दा पहिले स्वास्थ्य पूर्वाधार चुस्त राख्न सांसदहरुले सरकारसँग माग गरेका छन् । कोरोना भाइरसका कारण लाखौ नेपाल स्वदेश फर्किन चाहेको अवस्थामा स्वास्थ्य पूर्वाधार चुस्त राखेर स्वदेश फर्काउने व्यवस्था गर्न सांसदहरुले माग गरेका हुन् । संसद ...

  • युएईमा दूतावास अगाडि नेपालीले थाले धर्ना

    युएई ,बुधबार बैशाख २४ गते । वैदेशिक रोजगारीका लागि युएई आएका १८ नेपाली अलपत्र परेसँगै आफ्नो उचित व्यवस्थापनको मागसहित नेपाली दूतावास आबुधावीमा धर्ना थालेका छन्। दूतावासबाट दुईसय किलोमिटर टाढा रहेका उनीहरू आ-आफ्नो सामान बोकेर अहिले नेपाली दूतावास आबुधावी पुगेका छन्। केही महिना पहिले ट्याक्सी चालकको रुपमा काम गर्...