• पोर्चुगलमा आठ नेपालीलाई कोरोना सङ्क्रमण

    पोर्चुगल,बुधबार चैत १९ गते । पोर्चुगलको राजधानी लिस्बनमा बस्दै आएका आठ नेपालीमा कोरोनाको सङ्क्रमण भएको छ । उनीहरु सबै मार्कस्पोम्बलस्थित एउटै फ्ल्याटमा ‘रुम सेयरिङ’ गरी बस्दै आएका थिए । उनीहरुमध्ये एक जनालाई गएको २ हप्तादेखि निरन्तर ज्वरो आएको थियो । स्वास्थ्यकर्मीको सल्लाहमा औषधि सेवन गर्दा समेत ज्वरो कम नभएप...

  • धवलागिरी गाउँपालिकाका युवाहरु कोरोना विरुद्ध सचेतना अभियानमा

    बेनी, बुधबार चैत १९ गते । म्याग्दीको धवलागिरी गाउपालिकाले विश्वब्यापी महामारीको रुपमा फैलिएको (कोभिड–१९)कोरोना भाइरस रोकथामका लागि सचेतना फैलाउन र लकडाउनको कार्यान्वयन गर्न युवा समूह परिचालन गरेको छ । २२ जना युवाहरुलाई गाउपालिकाको नाका र वडामा परिचालन गरेको हो । सात वटै वडाबाट छनौट गरिएका युवाहरुलाई मंगलबार मु...

  • लकडाउन अवज्ञा गर्ने प्रहरी नियन्त्रणमा

    म्याग्दी ,बुधबार चैत १९ गते । विश्वाव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले घोषण गरेको लकडाउनलाई म्याग्दीमा कडाई गर्न थालिएको छ । ग्रामीण भेगमा लकडाउनलाई बेवास्ता गर्दै मासिनहरु जम्मा हुने, सवारी साधन चलाउने जस्ता गतिविधि बढेपछि प्रहरीको सक्रियता बढेको हो । file photo मंगलवा...

  • पाण्डे मेडिकलहलद्धारा संचारमाध्यमलाई स्वास्थ्य सामाग्री सहयोग

    बेनी ,मंगलबार चैत १८ गते । सदरमुकाम बेनीको न्यूरोडमा रहेको पाण्डे मेडिकल हलले म्याग्दीमा रहेका सञ्चारमाध्यमा कार्यरत पत्रकारहरुलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथामका लागि पत्रकारहरुको प्रयोजनका लागि मास्क, सेनिटाइजर र ग्लोब्स सहयोग गरेको हो । मेडिकल हलक...

  • बिममा विपन्न, बेसहारा तथा मजदुर परिवारलाई खाद्यान्न र साबुन सहयोग

    बेनी ,मंगलबार चैत १८ गते । म्याग्दीको मालिका गाउँपालिका–७ बिममा खाद्यान्न सामाग्री वितरण गरिएको छ । वडा कार्यालयको संयोजकत्वमा वडा अध्यक्ष रेशम जुग्जाली ( सुविन) ,स्थानीय पाँच युवा क्लब ,समाजसेवी तथा विभिन्न स्थानीय संघसंस्थाको सहयोगमा विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नोभल कोरोना भाइरस (कोभिड –१९ )को कारण देशमा ग...

  • सुर्यकिरण युवा क्लबद्धारा घतान,काफलबोटमा सावुन र मास्क वितरण

    नारायण राई घतान ,मंगलबार चैत १८ गते । म्याग्दीको बेनी नगरपालिका–९ घतान ,काफलबोट स्थित सुर्यकिरण युवा क्लबले गाउँमा मास्क र साबुन वितरण गरेको छ । विश्वव्यापी महामारी रुपमा फैलिरहेको नोभल कोरोना भाइरस (कोभड –१९) को प्रकोपको जोखिम गाउँमा फैलिन नदिन र रोकथाम तथा नियन्त्रन गर्नका लागि क्लबले गाउँका करिब तीन सय जना बढी व्...

  • कोरोनाबाट विश्वभर ज्यान गुमाउनेको संख्या ३७ हजार ८१४ पुग्यो

    काठमाडौं,मंगलबार चैत १८ गते । कोरोना भाइरस (कोभिड–१९)बाट विश्वभर झण्डै ३८ हजारको मृत्यु भएको छ । कोरोना भाइरसका कारण अहिलेसम्म ३७ हजार ८१४ जनाको मृत्यु भइसकेको छ । ५ लाख ८२ हजार २९२ जना कोरोनाको संक्रमणमा रहेका छन् भने त्यसमध्ये २९ हजार ४८८ को अवस्था गम्भीर रहेका छन् । ५ लाख ५२ हजार ८०४ संक्रमितको अवस्था सामान...

  • मदिरा ओसार पसार गर्ने ब्यक्ती प्रहरी नियन्त्रणमा

    म्याग्दी ,सोमबार चैत १७ गते । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणलाई रोक्न सरकारले जारी गरेको लकडाउनको अवज्ञा गर्दै मादक पदार्थ ओसार पसार गर्ने व्यक्तिहरुलाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले नियन्त्रणमा लिएको छ । बेनीबाट राखुतर्फ अत्याबश्यक सामाग्री ओसारपसार गर्ने नाममा मादक पदार्थ ढुवानी ग...

  • कोरोना भाइरस : निजी विद्यालयले एक महिनाको शुल्क लिन नपाउने

    काठमाडौं,सोमबार चैत १७ गते । कोरोना भाइरसका कारण उत्पन्न समस्यालाई सम्बोधन गर्न सरकारले निजी विद्यालयले एक महिनाको शुल्क मिनाह गर्ने निर्णय गरेको छ ।सरकारले कोभिड १९ का प्रभावितहरुलाई राहत प्याकेज घोषणा गर्दै विद्यालयले एक महिनाको शुल्क लिन नपाउने निर्णय गरेको हो । निजी विद्यालयले माध्यमिक तहसम्मको एक महिनाको ...

  • एक महिनाको घरभाडा मिनाहा गर्न घरधनीलाई सरकारको आग्रह

    काठमाडौं,आइतबार चैत १६ गते । सरकारले असंगठित क्षेत्रमा काम गर्ने श्रमिकहरुको एक महिनाको घरभाडा मिनाहा गर्न घरधनीहरुलाई आग्रह गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले यस्तो आग्रह गरेको हो ।आफ्नो आग्रहअनुसार असंगठित क्षेत्रमा काम गर्ने श्रमिकहरुको घरभाडा मिनाहा गरे एक महिनाको घरबाहल कर छुट दिइने निर्णय सरका...