बेनी मंगलबार बैशाख १७ गते । निर्माण व्यवसायी संघ म्याग्दीको सोमबार बेनीमा बसेको चौथो बैठकले सल्लाहकार चयन गरेको छ । संघका अध्यक्ष नारायण जिसीको अध्यक्षतामा भएको बैठकले ७ जना सल्लाहकार मनोनित गर्ने लगायतका निर्णयहरु गरेको हो । लोकबहादुर मल्ल, रामकृष्ण मल्ल, नेत्रबहादुर महत, एकेन्द्र रावल, सन्तोष रावल, कृष्...
आर्थिक
-
-
टुहुरा मनोजले उच्च शिक्षासम्मको अभिभावक पाए
ध्रुबसागर शर्मा म्याग्दी मंगलबार बैशाख १० गते । म्याग्दीको मालिका गाउँपालिका वडा नं ५ देविस्थानका ८ वर्षिय टुहुरा मनोज विकले आवासीय सुविधा सहित कक्षा १२ सम्म निशूल्क अध्ययन गर्न पाउने भएका छन् । म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटमा अवस्थित बुद्ध एकेडेमीले तीन वर्षको उमेरमा बुबाको मृत्युभएपछि टुहरा बनेका विकल...
-
गुरुङ परिवारद्धारा शान्ति कोषलाई आर्थिक सहयोग
बेनी सोमबार बैशाख ९ गते । पर्वतको जलजला गाउँपालिका - ५ धौलापर स्थायी घर भई हाल जलजलाको ३ पर्वत बेनीमा बसोबास गर्नुहुने गुरुङ परिवारले म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्तिकोषलाई ५५ हजार पाँचसय ५५ रुपियाँ सहयोग गर्नुभएको छ । शान्तिकोषको संरक्षक सदस्य समेत रहनुभएका रुद्रबहादुर गुरुङले आफ्नो आमा गौसुवा ...
-
ग्रिन डेभलपमेन्ट बैंकको दरबाङमा ९औं शाखा
साधन राम्जाली बेनी मंगलबार बैशाख ३ गते । म्याग्दीको दोस्रो सदरमुकामले परिचित दरबाङ बजारमा ग्रिन डेभलपमेन्ट बैंकले शाखा विस्तार गरेको छ । मालिका गाउँपालिका ६ दरबाङमा गत पुस ११ गते देखी कारोबार सुरु गरेको बैंकको मंगलबार एक कार्यक्रमका विच उद्घाटन गरिएको छ । बागलुङमा केन्द्रिय कार्यालय रहेको बैंकले दरबाङम...
-
तातोपानी कुण्डलाई सरसफाइयुक्त बनाउन सामग्रीहरु सहयोग
प्रताप बानियाँ म्याग्दी, शनिबार चैत ३० गते । म्याग्दीको बेनी नगरपालिका–४, सिङ्गामा रहेको तातोपानी कुण्डलाई शुक्रबार सरसफाइका सामग्रीहरु सहयोग भएको छ । नेपाल स्वच्छ वातावरण अभियान अन्तर्गत सार्वजनिक स्थल गाउँ÷नगर सरसफाई कार्यक्रमबाट डिभिजन वन कार्यालय म्याग्दीले सरसफाइका सामाग्रीहरु हस्तान्तरण गरेको हो । अभियान...
-
धवलागिरी उद्योग वाणिज्य संघको इकाई अध्यक्षमा थापा
बेनी आईतबार चैत्र २४ गते । म्याग्दी उद्योग वाणिज्य संघ धवलागिरी गाउँपालिका इकाई अध्यक्षमा किरन थापा चयन हुनुभएको छ । शनिबार ताकममा भएको गाउँपालिकाका उद्योगी, व्यवसायीहरुको भेलाले थापाको अध्यक्षतामा १५ सदस्यीय इकाईको कार्यसमिति चयन गरेको छ । इकाईको उपाध्यक्षमा बिर्सना मल्ल, सचिवमा तेजेन्द्र थापा र कोषाध्यक्षमा होमबह...
-
स्तन क्यान्सर पिडित उपाध्यायलाई शान्ति कोषको आर्थिक सहयोग
बेनी शुक्रबार चैत्र २१ गते । म्याग्दीको धवलागिरी गाउँपालिका ७ धारापानीकी स्तन क्यानसर पिडित ओमकुमारी उपाध्यालाई परोपकारी संस्था ओमकुमारी शान्ति कोषले आर्थिक सहयोग गरेको छ । बेनीमा विहिबार आयोजित एक कार्यक्रमका विच प्रमुख अतिथि मोना हङकङका संस्थापक अध्यक्ष एवम् संरक्षक तुल्मराज राम्जाली र शान्ति कोषका अध्य...
-
म्याग्दीमा पनि मनाइयो ६२ औं सहकारी दिवस ,उत्पादनशिल क्षेत्रमा लगानी बढाउनुहोस् ः मन्त्री थापा
बेनी बुधबार चैत्र २० गते । बुधबार ६२ औं सहकारी दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ । यसैगरी म्याग्दीमा पनि बिभिन्न कार्यक्रम गरि मनाइएको छ । सहकारी दिवसको अवसरमा बेनमिा आयोजित कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले मुलुकको आर्थिक विकास र समृद्धिका लागि सहकारीले लगानी बढाउन...
-
जन्मदिनमा पत्रकार बानियाँद्धारा शान्ति कोषलाई आर्थिक सहयोग
बेनी सोमबार चैत्र १८ गते । जिल्लामा क्रियाशिल पत्रकार प्रताप बानियाँले ओमकुमारी शान्ति कोषलाई आर्थिक सहयोग गरि आपनो जन्मदिन मनाउनुभएको छ । सोमबार परेको जन्मदिनको अवसरमा जिल्लामा रहेको परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्नुभएको हो । सो सहयोग एक कार्यक्रमका विच कोषका अ...
-
कोरिया भाषा परीक्षाका लागि ९३ हजार आवेदन
काठमाडौं सोमबार चैत्र १८ गते । ईपीएस अन्तर्गत कोरिया भाषा परीक्षाका लागि यस वर्ष ९३ हजार ३७६ आवेदन परेको छ । कोरिया भाषा परीक्षा का लागि आवेदन दिने अन्तिम समयसीमा आइतबार राति १२ बजेसम्मका लागि तोकिएको थियो । यही चैत्र ८ गतेदेखि ईपीएस भाषा परीक्षाका लागि आवेदन खुल्ला गरिएको थियो । ईपएिस खाशाकाअनुसार अन्तिम दि...