बेनी,शुक्रबार साउन १० गते । नेपाल चेम्वर अफ कमर्स म्याग्दीको संस्थापक अध्यक्षमा युवा व्यवसायी भरत रकाल शाही चयन हुनुभएको छ । केही समय अघि युवा व्यवसायी रकाल शाहीको अध्यक्षतामा तदर्थ समितिको रुपम गठन भएको म्याग्दी चेम्वर अफ कमर्सलाई शुक्रबार नेपाल चेम्वर अफ कमर्सले आधिकारीक रुपमा मान्यता दिएको हो । विक्रम स...
आर्थिक
-
-
सुआहाराले बाढ्यो म्याग्दीमा सुत्केरी महिलालाई कुहिएका अण्डा
साधन राम्जाली /म्याग्दी , विहिबार साउन ९ गते । मिलन म्याग्दीद्धारा सञ्चालित सुआहारा कार्यक्रमले गर्भवती र सुत्केरी महिलालाई बाडेको अण्डा कुुहिएको पाइएको छ । जिवनको महत्वपूर्णक्षण कार्यक्रम अन्तर्गत गर्भवति र सुत्केरी महिलालाई सुआहाराले दुइसय रुपियाँ बराबरका अण्डा वितरण गरेको हो । वितरण गरेका अण्डा सडँेका र खान योग्य...
-
रक्तसञ्चार सेवा प्रवद्र्धनका लागि सामग्रीहरु हस्तान्तरण
प्रताप बानियाँ/म्याग्दी, बुधबार साउन ८ गते । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीलाई रक्तसञ्चार सेवा प्रवद्र्धनका लागि आवश्यक सामाग्रीहरु हस्तान्तरण भएको छ । आमा सुरक्षा कार्यक्रमका लागि रक्तसञ्चार सेवा प्रवद्र्धन र विस्तार गर्न स्वास्थ्य कार्यालय म्याग्दीले मङ्गलबार आवश्यक सामग्री सहयोग गरेको हो । रक्...
-
रुमका एक सय २५ जनाको निशूल्क स्वास्थ्य बिमा
म्याग्दी ,विहिबार साउन ०२ गते । जिल्लाको मालिका गाउँपालिका–२ रुमका गरिब विपन्न परिवारको निशूल्क स्वास्थ्य बिमा गरिएको छ । गाउँपालिकाले बिनियोजन गरेको बजेटबाट एक सय २५ जना गरिब विपन्न जेष्ठ नागरिकको शूल्क तिरेर स्वास्थ्य बिमा गरिएको हो । नेपाल सरकारको गरिब नागरिकलाई निशुल्क स्वास्थ्य विमा कार्यक्रम अन्तर्गत ३...
-
गण्डकी प्रदेशको बजेट ३२ अर्ब १३ करोड (पूर्ण पाठ सहित)
पोखरा ,आइतबार असार १ गते । गण्डकी प्रदेशले ३२ अर्ब १३ करोडको बजेट ल्याएको छ । आर्थिक मामिलामन्त्री किरण गुरुङले आइतबार प्रदेशसभा बैठकमा ३२ अर्ब १३ करोड ४७ लाखको बजेट पेश गरेका हुन् । चालु खर्चतर्फ १२ अर्ब २८ करोड ९० लाख र पुँजीगततर्फ १९ अर्ब ८४ करोड ९० विनियोजन गरिएको छ । हेर्नुहोस पूर्ण पाठ माननीय सभामुख मह...
-
गम्भीर बिरामी दनुवारलाई फोनिजको सहयोग
उदयपुर ,शुक्रबार जेठ ३१ गते । उदयपुरका गम्भीर बिरामी पत्रकार रञ्जु दनुवारलाई नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले आर्थिक सहयोग गरेको छ । फोनिजको पहलमा संकलित ४५ हजार रूपैयाँ पत्रकार दनुवारकै निवास उदयपुर राजाबासमा हस्तान्तरण गरिएको हो । सो अवसरमा फोनिजका अध्यक्ष डण्ड गुरूङ, महासचिव मनोज घर्तीमगर ...
-
बाख्रापालबाट सफल धनबहादुरको कहानी : विदेशबाट फर्किंदा ७ लाख ऋण, अहिले १४ लाख कमाइ
ध्रुवसागर शर्मा /म्याग्दी,मंगलबार जेठ २८ गते । युरोपेली मुलुकको करिब डेढ दशकको बसाइलाई बिट मार्दै सात वर्षअघि ७ लाख रुपैयाँ ऋण बोकेर घर फर्किएका बेनी नगरपालिका–३ का ४२ वर्षिय धनबहादुर श्रीष अहिले वार्षिक १४ लाख रुपैयाँ कमाइ गर्न सफल भएका छन्। झट्ट सुन्दा सहजै विश्वास गर्न नसकिने श्रीषको सफलताको कथा कुनै चलचित...
-
जलजला गाउँपालिकामा स्वास्थ्य स्वयंम सेविकाहरुलाई स्थास्थ्य सामाग्री वितरण
बेनी,आइतबार जेठ २६ गते । पर्वतको जलजला गाउँपालिकाले स्वास्थ्य स्वयंम सेविकाहरुलाई स्वास्थ्य उपचार सामाग्री सहयोग गरेको छ । गाउँपालिकाको आर्थिक सहयोगमा गाउँपालिकाको नौ वटै वडाका स्वयंम सेविकालाई लक्षित गरि स्वास्थ्य सामाग्री वितरण सुरु गरिएको छ । आइतबार मल्लाज स्वास्थ्य चौकी र स्वास्थ्य चौकी र वाँसखर्क स्वास्थ...
-
दरबाङका होटेल व्यवसायीहरुलाई कुक तालिम
दरबाङ,मंगलबार वेठ ७ गते ।म्याग्दीको दोस्रो सदरमुकामले परिचित दरबाङमा कुक तालिम सुरु भएको छ । मालिका गाउँपालिकाको आयोजना र धौलागिरी प्राविधक शिक्षालय मुस्ताङ ,लेतेको प्राविधिक सहयोगमा हिमाल होटेलमा ५ गते देखी १४ दिने कुक तालिम सुरु भएको हो । तालिममा खानाका परिकार , पकाउने विधि तथा होटेल व्यवस्थापनका बारेमा ...
-
पर्यटकीयस्थल टोड्केमा सामुदायिक रिसोर्टको उद्घाटन (फोटो फिचर)
म्याग्दी,अाइतबार बैशाख २९ गते । पर्यटकीयस्थल टोड्केमा टोड्के हिल रिसोर्ट प्रालिद्वारा निर्मित सामुदायिक लज शनिबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ । उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका, पश्चिमको मंगला गाउँपालिका र बेनी नगरपालिकाको सङ्गमस्थलमा पर्ने पर्यटकीय क्षेत्र टोड्केमा बनाइएको सामुदायिक लजको उद्घाटन गरिएको हो ...