• गलेश्वरमा एकैदीन करिब साढे ५ लाख रुपैयाँ भेटी संकलन

    बेनी,मंगलबार मंसिर १० गते । म्याग्दीको प्रमुख धार्मिक स्थल गलेश्वर करिब साढे ५ लाख रुपैयाँ भेटी संकलन भएको छ । म्याग्दीको बेनी नगरपालिका –९ स्थित गलेश्वर शिवालयमा बालाचर्तुदशीको दिनको अवसरमा भक्तजनले चढाएको र सहयोग रकमबाट एक दिन ५ लाख २६ हजार रुपैयाँ बढी भेटी संकलन भएको हो । पर्वको अवसरमा गलेश्वरको दर्शन, पुज...

  • गरिमाको १३ औं वार्षिकोत्सवमा रक्तदान

    म्याग्दी, आइतबार मंसिर ८ गते । गरिमा विकास बैंकको वार्षिकोत्सवमा बेनीमा रक्क्तदान कार्यक्रम सम्पन्न भएको छ । गरिमा विकास बैंक म्याग्दी शाखाको आयोजनामा शनिबार सदरमुकाम बेनीमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । बैंकले १३औं वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रमम...

  • कर दिवसको अवसरमा पोखरेबगरमा अन्तरक्रिया

    पोखरेबगर,मंगलबार मंसिर ४ गते । आठौ राष्ट्रिय कर दिवसको अवसरमा जिल्लाको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।ग्रामिण क्षेत्रका उद्योगी, ब्यापारीहरुलाई कर नीतिको बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा उद्योग वाणिज्य संघ अन्नपूर्ण इकाईका व्यव...

  • सङ्गिनीको सातौं साधारणसभाबाट नयाँ कार्यसमिति चयन, अध्यक्षमा पुनः श्रेष्ठ

    प्रताप बानियाँ म्याग्दी,सोमबार मंसिर २ गते । महिलाहरुको आफ्नै व्यवस्थापनमा म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित सङ्गिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आइतबार सातौं साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । साधारणसभाले पुनः साधना श्रेष्ठको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको छ । सञ्चालक समितिको ...

  • लोकदिप सहकारीको छैठाैं साधारणसभा,अध्यक्षमा गौतम

    बेनी ,सोमबार कात्तिक १८ गते । सहकारीले उत्पादनमुखी क्षेत्रलाई प्राथमिता दिएर लगानी गर्नुपर्नेमा जोड दिइएको छ । म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित लोकदिप बचत तथा ऋण सहकारी संस्थाको तेस्रो अधिवेशन तथा छैंठौ साधारणसभा शनिबार उद्घाटन गदैं बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले सहकारीले साना ब्यवसायीलाई लक्षित गरी उत्पा...

  • गाउँपालिकाले गुणस्तरिय शिक्षामा जोड दिएको छ ः अध्यक्ष रोका मगर

    बेनी,सोमबार कात्तिक १८ गते । म्याग्दीको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरले गाउँपालिकाले गुणस्तरीय शिक्षामा जोड दिएको बताउनुभएको छ । शुक्रबार मालिका गाउँपालिका–४ च्युरिबोटमा रहेको सिद्धार्थ माविद्धारा आयोजित आर्थिक सहयोगदाता विदेशी संस्था नमस्ते ईन्फान्त डी हिमालय फ्रान्सलाई स्वागत तथा सम्मान कार्यक्रम...

  • फ्रान्समा कवाडी बेचेको पैसा नेपालको शैक्षिक तथा सामाजिक क्षेत्रको सेवामा खर्च

    सिद्धार्थ माविद्धारा आर्थिक सहयोगी संस्थालाई सम्मान बेनी,सोमबार कात्तिक १८ गते । यहाँँ एक विद्यालयले आर्थिक सहयोगी विदेशी संस्थालाई सम्मान गरेको छ । म्याग्दीको मालिका गाउँपालिका– ४ च्युरिबोटमा रहेको सिद्धार्थ माविले आर्थिक सहयोगी संस्था फ्रान्सको नमस्ते ईन्फान्ट डी हिमालयलाई एक समारोहका विच भव्य स्वागत तथा सम्म...

  • विश्वामित्र सहकारीको आठौं साधारणसभा

    बेनी,आइतबार कात्तिक ३ गते । जिल्लाको सदरमुकाम बेनीमा संचालित विश्वामित्र बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आठौं बार्षिक साधारणसभा सम्पन्न भएको छ । सहकारीको शनिबार बेनी नगरपालिका–६ डम्बरामा एक कार्यक्रमका विच आठौं वार्षिक साधारणसभा सम्पन्न भएको हो । कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष दिपक कार्कीले उद्घा...

  • बैज्ञानिक तथा सामाजिक अभियन्ता पुनले स्थापना गरे‘राष्ट्रिय आविष्कार केन्द्र’

    काठमाण्डौ,शुक्रबार कात्तिक १ गते । काठमाण्डौमा ‘राष्ट्रिय आविष्कार केन्द्र’ स्थापना गरिएको छ । वैज्ञानिक तथा सामाजिक अभियन्ता महावीर पुनको नेतृत्वमा शुक्रबार काठमाण्डौको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा निर्माण गरिएको राष्ट्रिय आविष्कार केन्द्रको उद्घाटन गरिएको हो । जनस्तरबाट र विदेशीहरुले पनि...

  • मोना नयाँ कार्यसमितिद्धारा सपथ ग्रहण,नौ बुदे घोरेपानी घोषणापत्र जारी

    सुरेन गुरुङ घोरेपानी , शुक्रबार असोज १७ गते । म्याग्दी प्रवासी नेपाली संघ मोना अन्तर्राष्ट्रिय कार्यसमितिका नयाँ पदाधिकारीहरुले सपथ ग्रहण गरेका छन् । पर्यटकीय अन्नपुर्ण गाउँपालिका ६ घोरेपानीमा विहिबार विहान सम्पन्न तेस्रो अधिवेशन तथा पाँचौ वार्षिक साधारणसभाबाट चयन हुनुभएका अध्यक्ष ओमनारायण जुग्जाली सहित नयाँ कार्यस...