• बागलुङको मसमा उच्च घनत्वको स्याउ खेती (फोटो/भिडिओ)

    बेनी । बागलुङको ढोरपाटन नगरपालिका–९, स्थित मसमा उच्च घनत्वको स्याउ खेती विस्तार गरिएको छ । कृषि ज्ञान केन्द्र बागलुङको पचास प्रतिशत अनुदानमा उक्त स्याउ खेती विस्तार गरिएको उत्तरगङ्गा अर्गानिक एग्रो फार्मका सञ्चालक सदस्य चिरनकुमार घर्तीमगरले जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्ष असारमा एक हजार ३२० वटा गोल्डेन, गाला, फ...

  • बेनी–काठमाडौं रुटमा साझा यातायातको सेवा विस्तार ,यस्तो छ भाडा दर(भिडिओ)

    म्याग्दी । म्याग्दीबासीलाई गुणस्तरीय र आरमदायी सेवा प्रदान गर्ने लक्ष्य सहित साझा यातायातले सेवा विस्तार गरेको छ ।  सार्वजनिक यातायात सेवा प्रदान गर्ने सहकारी संस्था साझा यातायातले राजधानी काठमाडौँदेखि म्याग्दीको सदरमुकाम बेनीसम्म बस छुटाउन थालेको हो । बेनी–काठमाडौँको भाडा दर एक हजार एक सय ५० रुपियाँ भएको साझा यातायात ...

  • प्रजातान्त्रिक आन्दोलनमा योगदान दिएका म्याग्दीका बरुवाललाई वीपी स्मृति पुस्तकालद्धारा नगद सहित सम्मान

    पोखरा ।प्रजातान्त्रिक आन्दोलनमा योगदान दिनुभएका नेपाली कांग्रेस अन्नपूर्ण गाउँपालिका समिति म्याग्दीका सभापती कृष्णप्रसाद बरुवाल पोखरामा सम्मानित हुनुभएको छ । बुधबार वी.पी. स्मृति पुस्तकालय गण्डकी प्रदेशले अन्नपूर्ण गाउँपालिका–६ ,घारका बरुवाललाई काग्रेसका संस्थापक तथा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प...

  • दग्नाममा आमा समुहको बहुउद्धेश्यीय भवन उद्घाटन (तस्बिरहरु)

    दग्नाम । म्याग्दीको रघुगंगा गाउँपालिका–४,दग्नाममा निर्माण भएको नाङ्गीदेवी आमा समुहको बहुउद्धेश्यीय भवन उद्घाटन गरिएको छ । आमा समुहकै सक्रियता तथा प्रदेश सरकार,गाउँपालिका,वडा ,विभिन्न संघ संस्था र व्यक्तीहरुको आर्थिक सहयोगमा निर्माण भएको सभाहल सहितको दुई तले भवनको शुक्रबार प्रतिनिधिसभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्ब...

  • म्याग्दीका नारायण जिसी नेपाल निर्माण उद्योग परिषदको उपाध्यक्षमा निर्वाचित

    बेनी । म्याग्दीका निर्माण व्यवसायी नारायण जिसी नेकपा एमालेनिकट नेपाल निर्माण उद्योग परिषद् गण्डकी प्रदेशको उपाध्यक्षमा निर्वाचित हुनुभएको छ । काठमाडौंमा सम्पन्न एमालेसम्बद्ध निर्माण व्यवसायीहरुको छाता सङ्गठन नेपाल निर्माण उद्योग परिषदको पाँचौं साधारणसभा तथा तेस्रो अधिवेशनबाट जिसी उपाध्यक्ष निर्वाचित हुनुभएको हो । सा...

  • मालिका कागज उद्योग पुनःसञ्चालन

    दरवाङ। म्याग्दीको मालिका कागज उद्योग पाँच महिनापछि पुनःसञ्चालन भएको छ । मालिका गाउँपालिका–३, अदिभारामा करिब पाँच वर्ष सञ्चालन भएको उद्योगलाई सोही पालिकाको वडा नम्बर ५ थापाचौरमा स्थानान्तरण गरेर पुन सञ्चालन गरिएको हो ।अदिभारामा बाढी तथा कटानको जोखिम, विद्युत् आपूर्तिमा अनियमितता र बजार देखि टाढा भएकाले थापाचौरमा स्थानान...

  • कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पतालद्वारा बजेट तथा कार्यक्रम सार्वजनिक

    म्याग्दी । कृषि ज्ञान केन्द्र म्याग्दी र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट चालु आर्थिक वर्ष २०८१/०८२ मा म्याग्दी जिल्लामा सञ्चालन गर्ने वार्षिक कार्यक्रम सार्वजनिक भएको छ । सोमबार सदरमुकाम बेनीमा एक समारोहको आयोजना गरी चालु वर्षमा सञ्चालन हुने कार्यक्रमसहित वार्षिक बजेट सार्वजनिक गरिएको हो । चालु वर्षम...

  • कालीगण्डकी नदीमा पहिरो खसेर आएको छालले कुखुरा फार्ममा क्षति

    म्याग्दी । शनिबार विहान राति पहिरो खसेर कालीगण्डकी नदीको छाल पस्दा कुखुरा फर्ममा क्षती पु¥याएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६,धिरच्याङमा सोही गाउँपालिका–२,कटुङ्जेको भीरबाट पहिरो कालिगण्डकीमा खस्दा आएको छालले धिरच्याङ स्थित दाजुुभाई पोल्ट्री कृषि तथा पशुुपंक्षी फर्ममा पस्दा क्षति पु¥याएको हो । नदी पारीको भिरबाट ...

  • महिलाहरुलाई पोशाक वितरण

    बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका –६, कोटगाउँका महिलाहरुलाई सामाजिक कार्य र नृत्य लगायत कार्यक्रममा आवश्यक पोशाक वितरण गरिएको छ । कोटगाउँले महिलाहरुको एक लाख ७५ हजार रुपैयाँ आर्थिृक सहयोगमा एक सय ४६ जना महिलाहरुलाई लुङ्गी र चोलो खरिद गरेर वितरण गरिएको हो । उक्त पोशाक यही साउन १८ गते गाउँपालिका उपाध्यक्ष प्रेम...

  • गलेश्वरधाममा साउन दाेस्राे साेमबार तीन लाख ३६ हजार भेटी संकलन

    गलेश्वर। म्याग्दीको प्रसिद्ध धार्मिक स्थल गलेश्वरधाममा यस वर्षको साउन महिना दोस्रो सोमबार तीन लाख ३६ हजार १८५ रुपैयाँ भेटी संकलन भएको छ । जिल्लाको बेनी नगरपालिका–९,स्थित अवस्थित गलेश्वर शिवालय मन्दिरमा सोमबार भक्तजनबाट चढाइएको भेटी मङ्गलबार बिहान सरोकारावाला निकायको उपस्थितिको गलेश्वर मन्दिर परिसरमा गणना गरिएको थियो । ...