• म्याग्दीका दुई बृहत खानेपानी आयोजनाको काम छिट्टै अघि बढ्छ : सांसद गर्बुजा

    बेनी ।प्रतिनिधिसभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले म्याग्दीमा दुई बृहत खानेपानी आयोजनाको काम छिट्टै अघि बढ्ने बताउनुभएको छ । आइतबार बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको २४ औं वार्षिक साधारणसभा तथा ११औं अधिवेशनलाई सम्बोधन गर्नुहुँदै सांसद गर्बुजाले यस्तो बताउनुभएको हो । ‘म्याग्दीका दुई बृहत चिमखोला–...

  • अस्ट्रेलियामा सांस्कृतिक साँझ कार्यक्रमबाट संकलित दुई लाख बढी गलेश्वर जेष्ठ नागरिक आश्रमलाई सहयोग

    गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९,गलेश्वर स्थित प्रशिद्ध धार्मिकस्थल गलेश्वरधाम जेष्ठ नागरिक आश्रममा रहेका बृद्धबृद्धालाई नगद सहित न्याँनो फाईबर सिरक सहयाेग गरिएकाे छ। शनिबार चेक मेक इभेन्ट न्यू क्यासल नेपाली साँकृतिक साँझ अस्ट्रेलियाको आयोजनामा संचालित कार्यक्रमबाटसंकलित  दुई लाख नौ हजार रकमबाट ५० थान न्याँनो फाइव...

  • गोठमै मितेरी साइनो लगाउँदा…

    बेनी । गोरखा बारपाकका ७१ वर्षीय शमशेर घले र म्याग्दी धवलागिरिका ७० वर्षीय हीराप्रसाद चुलाचन गोठमै मितेरी साइनोमा जोडिनुभएको छ । जीविकोपार्जनका लागि धवलागिरि गाउँपालिका–५,मल्कबाङको भेडीगोठमा काम गर्न आउनुभएका घलेले घुम्ती गोठमै भैँसीपालन गर्दै आउनुभएका तुलाचनसँग मीत लगाउनुभएको हो । कास्कीको भुजुङखोलामा अरुको घरमा काम...

  • म्याग्दीमा रिटर्नी सेन्टर गठन

    बेनी । म्याग्दीका नेकपा माओवादी केन्द्रमा आवद्ध वैदेशिक रोजगारीबाट फर्किएकाहरु संगठित भएका छन् । माओवादी केन्द्र निकट रिटर्नी सेन्टर म्याग्दीको प्रथम जिल्ला भेलाले निलकण्ठ रेग्मीको संयोजकत्वमा म्याग्दी जिल्ला कमिटि गठन गरेको हो । कमिटिको सह–संयोजकमा पूर्णबहादुर गुरुङ, सचिवमा प्रकाश सुवेदी, सदस्यमा भुवन आचार्य र प्रक...

  • आमाको स्मृतिमा हेम माविका उत्कृष्ट शिक्षक र विद्यार्थीलाई पुरस्कार वितरण(फोटोफिचर)

    दरबाङ । म्याग्दीको धवलागिरी गाउँपालिका–७,सिबाङ स्थित हेम माध्यमिक विद्यालयमा दोस्रो टिकामाया स्मृति दिवसको अवसरमा उत्कृष्ट शिक्षक र विद्यार्थीलाई पुरस्कृत गरिएको छ । सिवाङ घर भई हाल अमेरिका निवासी समाजसेवी राम गुरुङले आमा टिकामायाको सम्झनामा स्थापना गर्नुभएको टिकामाया स्मृति अक्षयकोषबाट मंगलबार विद्यालयमा विद्यालयमा उत...

  • पत्रकार गौतम सहित खेलाडी, कलाकार र कर्मचारी पुरस्कृत

    बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकाले पत्रकार, खेलाडी, कलाकार र उत्कृष्ट कर्मचारीहरुलाई पुुरस्कृत गरेको छ ।मुुना स्थित गाउँपालिकाको कार्यालयमा बिहिबार भएको २१ औ गाउँसभाका अवसरमा  धवलागिरी गाउँपालिकामा जन्मिएर विभिन्न क्षेत्रमा योगदान गरेका व्यक्तित्वहरुलाई सम्मान गरेको हो । अन्नपूूर्ण पोष्ट्का म्याग्दी जिल्ला ...

  • धवलागिरी गाउँपालिकाको पुरक बजेटमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता

    बेनी ।म्याग्दीको धवलागिरी गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर चालुु आर्थिक वर्ष २०८०÷८० को लागि ४८ करोड रुपैयाँ भन्दा बढीको पुुरक बजेट ल्याएको छ । गाउँपालिकाको केन्द्र मुुुनामा बिहिबार भएको २१ औ गाउँसभाले थप चार करोड बजेट बिनियोजन गरेको हो । गत असारको सभाले ४३ करोड ८९ लाख ५४ हजार बजेट बिनियोजन गरेको थियो ...

  • धवलागिरीको पुरक बजेटमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता

    बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर चालु आर्थिक वर्ष २०८०÷८० को लागि ४८ करोड रुपैयाँ भन्दा बढीको पुुरक बजेट ल्याएको छ । गाउँपालिकाको केन्द्र मुनामा बिहिबार भएको २१ औ गाउँसभाले थप चार करोड बजेट बिनियोजन गरेको हो । गत असारको सभाले ४३ करोड ८९ लाख ५४ हजार बजेट बिनियोजन गरेको थियो...

  • सौन्दर्यकलाद्वारा आर्थिक सहयोग हस्तान्तरण

    बेनी । सौन्दर्यकला व्यवसायी संघ म्याग्दीले मुटु रोगबाट पीडित कुमार थापालाई आर्थिक सहयोग गरेको छ । म्याग्दीको बेनी नगरपालिका–६, अर्थुङ्गेस्थित डम्बरा घर भई हाल बेनीबजार निवासी कुमार थापालाई सौन्दर्यकला व्यवसायी संघ म्याग्दीको तर्फदेखि नगद आठहजार रुपैयाँ सहयोग गरिएको हो । सौन्दर्यकला व्यवसायी संघ म्याग्दीको कार्यस...

  • संगिनी सहकारीको अध्यक्षमा श्रेष्ठ

    बेनी । म्याग्दीको बेनी स्थित संगिनी वचत तथा ऋण सहकारीको अध्यक्षमा साधना श्रेष्ठ चयन हुनुभएको छ ।आज ९शनिबार० नेपाल भाषा मंका खलःको हलमा सम्पन्न ११ औं साधारण सभाले पुन नयाँ कार्यकालका लागी श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो। त्यसैगरी समितिको उपाध्यक्षमा गौरी थापा मगर, सचिवमा देवी जिसी, कोषाध्यक्ष सर्मिला श्रेष्ठ...