काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरूको तलब १० हजारका दरले बढेको छ । क्यान राष्ट्रिय सम्झौतामा रहेका पुरुष खेलाडीहरूको तलव बढेको हो । क्यानले राष्ट्रिय खेलाडीहरुलाई ए, बी र सी ग्रेडमा राखेको छ । सोही अनुसार मासिक पारिश्रमिक दिने गरेको छ । क्यानले महिला राष्ट्रिय क्रिकेट टिमको ग्रेड सी मा रहेका खेलाडीह...
आर्थिक
-
-
पेट्रोलियम पदार्थको मूल्य वृद्धि विरुद्ध युवा संघ र अनेरास्ववियुको विरोध
म्याग्दी ।पेट्रोलियम पदार्थमा सरकारले गरेको मूल्यवृद्धिको विरुद्धमा म्याग्दीमा आज एमालेनिकट राष्ट्रिय युवा संघ र अनेरास्ववियुले विरोध गरेका छन् । सरकारले खाना पकाउने एलपी ग्यास तथा पेट्रोल, डिजेल र मट्टीतेलमा गरेको मूल्यवृद्धिको विरोधस्वरुप युवा र विद्यार्थीले संयुक्त रुपमा विरोध सभा गरेका हुन् । वर्तमान सत्ता ग...
-
१६.३२ अंकले बढ्यो सेयर बजार
काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । सेयर बजार १६.३२ अंकले बढेर २२१७.१९ बिन्दुमा पुगेर रोकिएको छ । साताको पहिलो कारोबार दिन सोमबार भने नेप्से घटेको थियो । मंगलबार कुल २२४ कम्पनीको कारोबार भएको छ । कुल २१ हजार ७०९ वटा कारोबार भएको यस दिन ३१ लाख ७३० कित्ता सेयर किनबेच भएको छ । मंगलबार १ अ...
-
अध्यक्ष भण्डारीद्धारा प्रेस युनियन म्याग्दीलाई ५१ हजार १११ रुपैयाँ सहयोग
म्याग्दी। म्याग्दीको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले नेपाल प्रेस युनियन म्याग्दीलाई आर्थिक सहयोग गर्नुभएको छ । एक कार्यक्रमका विच अध्यक्ष भण्डारीले प्रेस युनियनको अक्षयकोषलाई एकाउन्न हजार एक सय ११ रुपैयाँ सहयोग गर्नुभएको हो । उक्त रकम भण्डारीले प्रेस युनियन म्याग्दीका सभापति राकेश शर्मा, उपाध्यक्षद्धय ध...
-
मेयर नजित्दै अर्थमन्त्रीसँग बजेट मागेर फर्किए धनराज !
पोखरा । नयाँ जनप्रतिनिधिको अहिले पोखरामा मतगणना जारी छ । मत गणनाको ११ औं दिनसम्म आइपुग्दा नेकपा एकीकृत समाजवादीका धनराज आचार्य र उपमेयरमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङको जित निश्चित भएको छ । १ लाख ३९ हजार मत गणना हुँदा आचार्य ५ हजार ४८५ र उपेयरमा मञ्जुदेवी ३ हजार ९९० मतान्तरले अगाडि हुनुहुन्छ । अब मत गणना गर्न ३ हजा...
-
मुल्य वृद्धिविरुद्ध खाली सिलिन्डर राखेर मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन
विराटनगर । इन्धनको मुल्यवृद्धिको विरोधमा प्रदेश–१ को मुख्यमन्त्री कार्यालय अगाडि उपभोक्ताले खाली सिलिन्डर राखेर प्रदर्शन गरेका छन् । खाना पकाउने ग्यासमा सिलिन्डर २ सय रुपैयाँ, पेट्रोलिय पदार्थमा प्रतिलिटर १० रुपैयाँ वृद्धि भएको थियो । मुल्य वृद्धिको विरोधमा मंगलबार विराटनगरस्थित मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन ...
-
कांग्रेस नेतृ गौचनद्धारा प्रेस युनियन म्याग्दीलाई एक लाख रुपैयाँ सहयोग
बेनी । नेपाली कांग्रेस म्याग्दीकी नेतृ तथा होटेल व्यवसायी बिमला गौचनले नेपाल प्रेस युनियन म्याग्दीलाई आर्थिक सहयोग गर्नुभएको छ । सोमबार एक कार्यक्रमका विच गौचनले आफ्ना श्रीमान स्वर्गिय राम गौचनको सम्झनामा प्रेस युनियनको अक्षयकोषलाई एक लाख रुपैयाँ सहयोग गर्नुभएको हो । उक्त रकम गौचनले प्रेस युनियन म्याग्दीका सभापति रा...
-
२२ सयमा झर्यो सेयर बजार
काठमाडौं । सेयर बजार नेप्से परिसूचक २२ सयको बिन्दुमा झरेको छ । साताको पहिलो कारोबार दिन सोमबार ३४.२१ अंकले झरेको बजार २२००.८८ बिन्दुमा झरेर रोकिएको हो । बजार घट्दा कारोबार रकम समेत खुम्चिएको छ । यस दिन सबै उपसमूहको मूल्य घटेर राताम्य रह्यो । सबैभन्दा धेरै वित्त, जलविद्युत्, होटेल र पर्यटन तथा जीवन बीमा कम्पनीका लगान...
-
लुम्बिनी जनरल इन्स्योरेन्सको एक लाख २२ हजार संस्थापक सेयर बेच्दै कुमारी बैंक
काठमाडौँ । कुमारी बैंक लिमिटेडले लुम्बिनी जनरल इन्स्योरेन्समा रहेको आफ्नो एक लाख २२ हजार कित्ता बराबरको संस्थापक सेयर बेच्ने भएको छ । बैंकले आफ्नो स्वामित्वमा रहेको इन्स्योरेन्सको कुल १ लाख २२ हजार २ सय ८७ कित्ता संस्थापक सेयर बच्ने भएको हो । सिलबन्दी बोलकबोल प्रक्रियामार्फत बिक्री हुने इन्स्योरेन्सले लागि जेठ १३ गत...
-
निक्षेप संकलन र कर्जा प्रवाहमा नेपाल बैंक पहिलो
काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले निक्षेप संकलन तथा कर्जा बिस्तार दुबैमा उच्च वृद्धि गरेको छ । गत बैशाख महिनामा नेपालका २७ वटा बाणिज्य बैंकहरुमध्येकै निक्षेप संकलन तथा कर्जा प्रवाह बृद्धिको आधारमा नेपाल बैंक प्रथम स्थानमा रहेको देखिएको हो । गत बैशाख महिनासम्ममा नेपाल बैंकको निक्षेप २४.३५ प्रतिशतले बृद्...
- « Previous Page
- 1
- …
- 41
- 42
- 43
- 44
- 45
- …
- 176
- Next Page »