• ग्रीन भेन्चर्सको आईपीओ बाँडफाँट, ८६ प्रतिशतको हात खालि

    काठमाडौँ । ग्रीन भेन्चर्स लिमिटेडको आइपीओ बाँडफाँट भएको छ । कम्पनीले गत चैत ८ गतेदेखि ११ गतेसम्म जारी गरेको कूल २८ लाख ७५ हजार कित्ता सेयर बराबरको आईपीओ आइतबार बाँडफाँड भएको हो । गोलाप्रथामार्फत भएको आईपीओ बाँडफाँट​मा २ लाख ८७ हजार ५०० जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् । कुल २१ लाख ११ हजार ६४९ जनाले आवेदन द...

  • रघुगंगा गाउँपालिकामा विपन्न परिवारलाई जस्तापाता वितरण

    बेनी ।म्याग्दीको रघुगंगा गाउँपालिकामा विपन्न परिवारलाई जस्तापाता सहयोग गरिएको छ । गाउँपालिका अध्यक्ष सुकुम्बासी व्यवस्थापन कार्यक्रम अन्तर्गत १७ जनालाई जस्तापाता सहयोग गरिएको हो । पालिका भित्रका ८ वटा वडाका दुई÷दुई जना र वडा नम्बर २ मा थप एक जना गरि १७ जनालाई ८ र १२ फुटे हुलास कम्पनीको रंगिन जस्तापाता प्रदान गरिएको गाउ...

  • म्याग्दीमा गरिखाने अभियान सम्बन्धी प्रशिक्षण

    बेनी । म्याग्दीमा गरिखाने अभियान सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांग्रेस म्याग्दीको आयोजना तथा कांग्रेस प्रदेश सदस्य एवं नेपाल महिला संघ म्याग्दीकी अध्यक्ष बिमला गौचनको सहजिकरणमा विहिबार बेनीमा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा कांग्रेस केन्द्रीय निति ,अनुसन्धान प्रशिक्षण प...

  • आगामी बजेटले अर्थ व्यवस्थालाई नयाँ रुप दिन्छ : अर्थमन्त्री शर्मा

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटले अर्थ व्यवस्थालाई नयाँ रुप दिने दाबी गर्नुभएको छ । नेपाल आर्थिक संघ, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल र अर्थ मन्त्रालयले संयुक्त रुपमा आयोजना गरेको वृहत आर्थिक बहस कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । अहिले अर्थतन्त्रका बारेमा ध...

  • विश्वभर ४० वर्ष भन्दा कम उमेरका ८७ जना अर्बपति

    एजेन्सी । विश्वमा ४० वर्षभन्दा कम उमेरका अर्बपतिको संख्या ८७ रहेको छ । यो सम्पत्ति उनीहरुले आफ्नै मेहनतले कमाइ गरेको समाचारमा जनाइएको छ । गत वर्षभन्दा यो अर्बपतिको सूचीमा यो वर्ष ८ जना थपिएका छन् । हुरुन र सांघाइको कम्पनी हाइभिन वेल्थकातर्फबाट जारी सूचीमा यो अवस्था देखिएको हो । हुुरुन ग्लोबल फोर्टी एन्ड अन्डर सेल्फ ...

  • सरकारलाई निगमको पत्र – पेट्रोलियम कर हटाउनुपर्यो, जोरबिजोर लगाउनुपर्यो

    काठमाडौँ । घाटा थेग्नै नसक्ने स्थितीमा पुगेपछि नेपाल आयल निगमले सरकारलाई पत्र लेखेको छ । निगमले घाटा व्यवस्थापन तथा न्यूनीकरणमा सरकारको साथ माग्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र लेखेको हो । निगमले लेखेको पत्रमा सरकारी बैंक, नागरिक लगानी कोष, सञ्चय कोष लगायतका संस्थाबाट निगमलाई सहजरूपमा रकम उपलब्ध गराउ...

  • माछापुच्छ्रे बैंकको तातोपानीमा शाखारहीत बैंकिङ्ग सेवा

    म्याग्दी । माछापुच्छ्रे बैंक लिमिटेड बेनी शाखाले बेनी नगरपालिका–४, सिंगा तातोपानीमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । आइतबार सेवा विस्तार गर्ने अभियान अन्तरगत तातोपानीमा स्थापना गरिएको १५९ औं शाखारहीत बैंकिङ्ग सेवाको वडा अध्यक्ष गोविन्दप्रसाद पौडेल,बैंकका गण्डकी प्रदेश प्रमूख निलमगौतम र जिवन कार्कीले सेवाको शु...

  • अमर माविमा कम्प्युटर हस्तान्तरण तथा अक्षयकोष स्थापना (भिडियो/तस्बिरहरु)

    पाखापानी । म्याग्दीको रघुगंगा गाउँपालिका–६ ,पाखापानी स्थित अमर माविमा कम्प्युटर हस्तान्तरण तथा अक्षयकोष स्थापना कार्यक्रम सम्पन्न भएको छ। शुक्रबार विद्यालयमा आयोजित एक कार्यक्रमका विच लायन्स क्लव अफ पोखरा अन्जुलीकीअध्यक्ष बिना पाईजा र लायन्स फस्ट भिडिजी ईलेक्ट चन्द्रकुमार केसीले विद्यालय व्यवस्थामन समितिका अध्यक्ष खिम ...

  • अब सिटामोलको मूल्य २ रुपैयाँभन्दा बढी पर्ने

    काठमाडौं । सरकारले ६५० एमजीको सिटामोल ट्याब्लेट बनाउन स्वीकृति दिएको छ । बिहीबार बसेको औषधि सल्लाहकार समितिको बैठकले ६५० एमजीको सिटामोल दर्ता गर्न औषधि व्यवस्था विभागलाई अनुमति दिएको हो । ‘विज्ञ सल्लाहकारको रायका अनुसार ६० बर्षभन्दा माथिका नागरिकलाई ५०० एमजीले प्रभावकारी काम नगरेको भन्ने आयो । त्यसकारण ६५० एमजीको पा...

  • को–अपरेटिभ म्यानेजर्स क्लब म्याग्दीको अध्यक्षमा कँडेल(तस्बिरहरु)

    बेनी । को–अपरेटिभ म्यानेजर्स क्लब (सिएमसी) म्याग्दीको अध्यक्षमा प्रबन्धक प्रेमलाल कँडेल चयन हुनुभएको छ । विहिबार बेनीमा सम्पन्न प्रथम साधारणसभाबाट कँडेल सर्वसम्मत अध्यक्षमा चयन हुनुभएको हो । कँडेल पश्चिम नेपाल साकोसका प्रबन्धक हुनुहुन्छ । समितिको उपाध्यक्षमा न्यु धौलागिरी साकोसका प्रबन्धक बसन्तकुमार श्रेष्ठ, सचिवमा लोक...