काठमाडौँ । विदेश भ्रमणमा जाने नेपालीले अब वर्षमा बढीमा दुई पटकसम्म मात्र डलर साट्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंक, विदेशी विनिमय व्यवस्थापन विभागले मुद्रा सटही व्यवस्था सम्बन्धी एकीकृत परिपत्र–२०७६ संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । बुधबार राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्ने इजाजतपत्र प्राप्त निकायला...
आर्थिक
-
-
म्याग्दी मिडिया सोसाईटीमा आबद्ध पत्रकारहरुको सामुहिक स्वास्थ्य बीमा
बेनी। म्याग्दी मिडिया सोसाईटीले जिल्लाका १० जना पत्रकारहरुको सामूहिक स्वास्थ्य बीमा गरिदिएको छ । सोसाईटीको संस्थागत निर्णय अनुसार, संस्थामा आबद्ध पत्रकारहरुको एक बर्षको लागि स्वास्थ्य बीमा गरिएको हो । संस्थामा आबद्ध १० जना पत्रकारहरुको स्वास्थ्य बीमाका लागि लाग्ने जनही नगद रु ३ हजार ५ सय शुल्क तिरेर स्वास्थ्य बीमा गरिए...
-
राष्ट्र बैंकद्वारा ११ अर्ब ८४ करोड पुनरकर्जा स्वीकृत
काठमाडौँ । राष्ट्र बैंकले मंसिर मसान्तसम्म ११ अर्ब ८४ करोड रुपैयाँ पुनरकर्जा स्वीकृत गरेको छ । विशेष र साधारण गरी बैंकले कुल २९ वटा बैंक तथा वित्तीय संस्थाहरुमार्फत ९१ ऋणीहरुलाई कुल ११ अर्ब ८४ करोड ४ लाख रुपैयाँ पुनरकर्जा स्वीकृति दिएको हो । यस्तो स्वीकृति विशेष पुनरकर्जामा १० वटा वित्तीय संस्थाबाट १५ जना ऋणीहरुलाई ...
-
समयमै ढुवानी नहुँदा मुगुवासी महंगोमा चामल किनेर खान बाध्य
मुगु । मुगुमा रहेका चारवटै स्थानीय तहहरूमा समयमै खाद्यान्न ढुवानी नहुँदा यहाका स्थानीयहरू चर्को मूल्य तिरेर खाद्यान्न उपभोग गर्न बाध्य भएका छन् । खाद्यान्न ढुवानिको जिम्मा पाएका ठेक्कादारहरूले समयमा खाद्यान्न ढुवानी नगर्दा मुगुवासी महंगोमा खाद्यान्न किनेर छाक टार्न बाध्य भएका हुन् । खाद्य व्यवस्था तथा कम्पनी लिमिटेड...
-
अझैं २१ स्थानीय तहले ल्याउन सकेनन् बजेट
काठमाडौँ । चालु आर्थिक वर्षको करिब साढे पाँच महिना बितिसक्दा समेत अझैं २१ वटा स्थानीय तह बजेटबिहिन बन्न पुगेका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकाअनुसार कुल ७५३ स्थानीय तहहरुमध्ये पुस १२ गतेसम्म ७३२ वटा स्थानीय तहहरुले मात्र चालु आर्थिक वर्ष २०७८/७९ को बजेट ल्याउन सकेका छन् । बाँकी २१ वटा स्थानीय तहल...
-
नेपालको १२० देशसँग व्यापारघाटा
काठमाडौँ । आवश्यक वस्तुका लागि परनिर्भरता बढेसँगै नेपालको व्यापारघाटा पनि बढ्दै गएको छ । चालु आर्थिक वर्ष २०७८–०७९ को मङसिरसम्ममा नेपालको १४३ वटा देशसँग व्यापारिक सम्बन्ध स्थापित भएकोमा १२० देशसँग भने व्यापारघाटा देखिएको छ । आयातको तुलनामा नेपालको निर्यात कमजोर भएपछि व्यापारघाटा बढ्दै गएको हो । भन्सार विभागको तथ्याङ...
-
दुई लघुवित्त र एक वाणिज्य बैंकको सेयर मूल्य समायोजन
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सोमबार दुई लघुवित्त तथा एक वाणिज्य बैंकको सेयर मूल्य समायोजन भएको छ । सोमबार नेप्सेले नेपाल क्रेडिट एण्ड कमर्स बैंकको आठ प्रतिशत, विजय लघुवित्तको २० दशमलव ०३ प्रतिशत र महुली लघुवित्तको २६ प्रतिशत सेयर मूल्य समायोजन गरेको हो। साधारणसभा तथा लाभांश वितरणका लागि यी कम्पनीहरुले...
-
उखुको अझै साढे १२ करोड बक्यौता रहेको किसानको दावी
काठमाडौं । पाँच वर्षअघि चिनी मिललाई बिक्री गरेको उखुको १२ करोड ६४ लाख रुपैयाँ बक्यौता अझै बाँकी रहेको उखु किसान संघर्स समिति सर्लाहीले जनाएको छ । सरकारले हिसाब गरेको कुल ६५ करोड बक्यौता मध्येबाट उक्त रकम अझै पनि किसानले नपाएको संघर्ष समितिका संरक्षक राकेश मिश्रले बताउनुभयो ।उद्योगी र किसानको दाबीमा फरक परेको २५ करोड...
-
नेप्सेमा ७१.२० अंकले वृद्धि
काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उच्च अंकको वृद्धि भएको छ । आज नेप्से ७१ दशमलव २० बढेर दुई हजार पाँच सय ९१ दशमलब ४२ विन्दुमा पुगेर कारोबार बन्द भएको छ । आज कोरोबार रकममा पनि बढेको छ । दुई सय ३१ कम्पनीको पाँच अर्ब १७ करोड ३२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहीबार नेप्से...
-
नर्भिक अस्पतालले मुत्रथैली पत्थरी शल्यक्रिया शुल्कमा २० प्रतिशत छुट दिने
काठमाडौँ । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले मूत्रथैली पत्थरी शल्यक्रिया शुल्कमा २० प्रतिशत छुट दिएको भएको छ । मूत्रथैलीमा भएको पत्थरी विभिन्न आधुनिक प्रविधिबाट निकाल्न गरिने विविध शल्यक्रियाहरूमा पुस महिनाभरि अस्पतालले शुल्कमा छुट दिएको भएको हो । घाउ नगरी मूत्रनलीको पत्थरी लेजरले धूलो बनाउने र उपचार गर्ने वि...
- « Previous Page
- 1
- …
- 65
- 66
- 67
- 68
- 69
- …
- 179
- Next Page »


























