• बुटवलमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरूद्ध प्रदर्शन

    बुटवल । पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरूद्ध विद्यार्थीले बुटवलमा चक्काजाम गरेका छन्। बुधबार रातिदेखि लागू हुनेगरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा ग्याँसमा गरेको मूल्यवृद्धिको विरोध गर्दै नेकपा एमाले निकट अनेरास्ववियु रूपन्देहीले बिहीबार बिहानै बुटवलमा चक्काजाम गरेका हुन्। यसअघि निगमले गत कात्तिक १२ गते पन...

  • बेनी बचत सहकारीको २० औं वार्षिक साधारणसभा

    म्याग्दी ।म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित बेनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बुधबार २०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । गएको आर्थिक वर्षमा कुल दुई करोड ७५ लाख पाँचहजार तीनसय रुपैयाँ शेयर पुँजी पु¥याएको संस्थाले ४५ करोड ५४ लाख ३२ हजार पाँचसय २३ बचत तथा निक्षेप सङ्कलन र ३० करोड ९५ लाख १४ हजार आठसय ४२ रुपैयाँ...

  • ७९.७९ अंकले घट्यो नेप्से

    काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तिहारपछिको दोस्रो कारोबारमा पहिरो गएको छ । नेप्से मंगलबार ७९ दशमलव ७९ अंकले घटेर दुई हजार ७४९ दशमलव ८५ बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । नेप्सेमा कारोबारमा आएका २२५ कम्पनीले ११ करोड ९१ लाख सात हजार ७७ कित्ता सेयर खरिदबिक्री गर्दा छ अर्ब ५२ करोड २७ लाख बराबरको कारोबार भएक...

  • मुक्तिनाथ क्यापिटलले हकप्रद सेयर निष्काशन गर्ने

    काठमाडौँ । मुक्तिनाथ क्यापिटल लि।ले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । क्यापिटलको मंगलबार बसको विशेष साधारणसभाले १ः१ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो । योसँगै अब हकप्रद शेयर निष्काशन गरे पश्चात् क्यापिटलको चुक्ता पुँजी ४० अर्ब ५० करोड पुग्नेछ । मुक्तिनाथ क्यापिटल लिमिटेडले...

  • नेपाली सेनाले राष्ट्रिय वाणिज्य बैंकबाट २५ लाख रुपैयाँसम्म आवास कर्जा पाउने

    काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक र सैनिक कल्याणकारी कोषबीच नेपाली सेनामा कार्यरतलाई सहुलियतपूर्ण आवास कर्जा प्रवाह गर्ने सम्बन्धमा सोमबार सम्झौता भएको छ । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माको उपस्थितिमा भएको सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र सैनिक कल्याणकारी महानिर्देशनालयका महान...

  • तोकिएभन्दा दुई सय गुणा बढी राजस्व संकलन गर्ने लक्ष्य छ : अर्थमन्त्री शर्मा

    सिन्धुपाल्चोक । अर्थमन्त्री जनार्दन शर्माले तोकिएको भन्दा दुई सय गुणा बढी राजस्व संकलन गर्ने आफ्नो लक्ष्य रहेको बताउनुभएकोे छ । सोमबार सिन्धुपाल्चोकस्थित चीनसँगको तातोपानी सीमा नाका र भन्सार कार्यालयको निरीक्षणपछि गरिएको कार्यक्रममा यस्तो बताउनुभएको हो। मन्त्री शर्माले विभिन्न चुनौतीकाबीच राजस्व संकलन दोब्बर बनाउने ...

  • बालबालिकाका लागि एक करोड खोप खरिद गरिने

    काठमाडौँ। बालबालिकालाई समेत लगाउन मिल्ने एक करोड खोप आउने निश्चित भएको छ । सरकारले फाइजर र मोर्डना खोप किन्नका लागि यसअघि नै प्रक्रिया अगाडि बढाएको थियो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एक करोड मात्रा खोप खरिद गर्ने निर्णय गरेको हो । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले गोरखापत्रसँग कुरा गर्दै एक करोड खो...

  • गाउँमा भन्दा बजारमा कोदोको माग

    गलकोट । बागलुङमा सबै भन्दा बढी उत्पादन हुने अन्नबालीमा पर्दछ कोदो । यतिबेला किसानलाई कोदो थन्काउन भ्याइनभ्याइ भएको छ । पछिल्लो समय कोदोको महत्व बढ्दै गएको छ । आयातित चामलले कृषिमा झन्झटिलो बालीका रुपमा रहेको कोदो विस्तारै लोप हुने अवस्थामा पुगे पनि पछिल्लो समय कोदोको परिकारप्रति स्थानीयवासीको मात्रै हैन, बजारवासी र पर्...

  • २१ लाख माला बिक्री,१५ करोडको कारोबार

    काठमाडौं ।यो वर्षको तिहारमा २१ लाख ३५ हजारभन्दा बढी माला बिक्री भएको फ्लोरिकल्चर एसोसिएशन नेपालले जनाएको छ। जसमा सयपत्री, मखमली र गोदावरी फूलका माला छन्। यसबाट रु।१५ करोड २० लाख ७५ हजारको कारोबार भएको छ। गत वर्षको तिहारमा कोभिड-१९ को महामारीका कारण फूलको व्यापार घटेको थियो। गत वर्ष करीब १६ लाख माला मात्रै बिक्री भएक...

  • नेप्सेमा १९ अंकको गिरावट

    काठमाडौँ । तिहारपछि खुलेको बजारमा पहिलो दिन नै नेप्सेमा १९ अंक माथिको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज सोमबार नेप्से सूचक १९.२० अंकले घटेर २८ सय २९ दशमलव ६४ विन्दुमा ओर्लिएको हो । जबकि तिहारको बिदा हुनुअघि गत बुधबार यस्तो सूचक ५.२२ अंकले मात्र बढेर २८ सय ४८ दशमलव ८४ बिन्दुमा अडिएको थियो । तर, सोही दि...