• आईएमई लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दावी बीमा रकम भुक्तानी

    म्याग्दी । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बेनी शाखा म्याग्दीले मृत्यु बीमा दावी रकम भुक्तानी दिएको छ । आईएमई लाइफ इन्स्योरेन्सका बीमित म्याग्दीको रघुगंगा गाउँपालिका–६, ठाडाखानीका स्वर्गीय झकबहादुर छन्त्यालको परिवारलाई मृत्यु बीमा रकम हस्तान्तरण गरिएको हो । स्व. छन्त्यालको घरमै पुगेर उनले बीमा गरेवापत पाउनुपर...

  • रघुगंगा गाउँपालिकाको वार्षिक समिक्षा एवं सार्वजनिक सुनुवाई

    म्याग्दी । रघुगंगा गाउँपालिकाले आर्थिक वर्ष २०७८ को वार्षिक प्रगतिको समिक्षा एवं सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ। जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकाय, कर्मचारी र रघुगंगाबासीको उपस्थितमा गाउँपालिकाको केन्द्र मौवाफाँटमा शनिबार सम्पन्न बार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रमको उद्घाटन ग...

  • ५५ अंकले बढ्यो नेप्से

    काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक ५५ अंकले वृद्धि भएको छ । नेप्से परिसूचक ५५ दशमलव २५ अंकले बढेर २ हजार ८ सय ३७ दशमलव ३६ अंकमा पुगेको छ । शेयर कारोबार रकम समेत ८ अर्ब नजिक पुगेको छ । दिनभर भएका ८१ हजार ९ सय ३५ कारोबारबाट २ सय ३२ कम्पनीका १ करोड ३८ लाख ९९ हजार ३ सय २२ कित्ता शेयर किन...

  • अखिल क्रान्तिकारीद्धारा पेट्रोलियम पदार्थको मुल्य वृद्धिको विरोधमा प्रदर्शन

    काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले पेट्रोलियम पदार्थको मुल्य वृद्धिको विरोधमा प्रदर्शन गरेको छ । आइतबार सरकारले पटक–पटक पेट्रोलिएम पदार्थको मुल्य विद्धि गरेको भन्दै अखिल क्रान्तिकारीले प्रदर्शन गरेको हो । सरकारले जनताको ढाढ सेक्ने गरि पेट्रोल, डिजेज,मट्टीतेल र एलपी ग्या...

  • एनएमबी बैंकद्वारा १५.८० प्रतिशत लाभांश घोषणा

    काठमाडौँ । एनएमबि बैंक लिमिटेडले १५.८० प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकको गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लगानीकर्ताहरुलाई चुक्ता पूँजीको १२.५० प्रतिशत बोनस शेयर र ३.३० प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको हो । प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृत पश्चात बैंकको आ...

  • विराटनगरमा पाँच अर्बको लगानीमा २५ तले व्यापारिक भवन बन्ने

    काठमाडौँ । विराटनगर महानगपालिका र प्रदेश लगानी प्राधिकरणको सहकार्यमा पाँच अर्बको लगानीमा २५ तले व्यापारिक भवन निर्माण गरिने भएको छ।विराटनगर–९ स्थित पुरानो गुद्रीबजार क्षेत्रमा रहेको १४ कठ्ठा जग्गामा उक्त व्यापारिक भवन निर्माणका लागि बिहीबार सम्झौतामा हस्ताक्षर गरिएको छ। विराटनगर महानगर र प्रदेश नं १ सरकारले व्यापारि...

  • धानमा क्षति व्यहोरेका किसानलाई सरकारले ६५ प्रतिशतसम्म राहत दिने

    काठमाडौँ । सरकारले वर्षाका कारण धानबालीमा क्षति व्यहोरेका किसानलाई अधिकतम ६५ प्रतिशतसम्म राहत दिने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले तोकिएको क्षेत्रफलका आधारमा साना, मध्यम र ठूला किसान वर्गीकरण गरी २० देखि ६५ प्रतिशतसम्म राहत दिने निर्णय गरेको हो। मन्त्रिपरिषदले गरेको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सू...

  • अमेरिकाले अफगानिस्तानलाई १७ अर्ब रुपैयाँ सहयोग गर्ने

    वासिङ्टन । तालिबानहरूले सत्ता चलाइरहेको अफगानिस्तानमा मानवीय सहायता उपलब्ध गराउन संयुक्त राज्य अमेरिकाले १४ करोड ४० लाख डलर (१७ अर्ब बढी रुपैयाँ) दिने भएको छ। अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले सामाजिक सञ्जाल ट्वीटरमार्फत् उक्त रकम सहयोग गर्न लागेको जानकारी दिएका छन्। युएसएड र अमेरिकी विदेश मन्त्रालयले उक्त रकम ...

  • साताभरी बढ्यो शेयर बजार

    काठमाडौं । लगातार पाँचौ दिन बढ्दै यो साता शेयर बजारले सुधारको संकेत देखाएको छ । साताको अन्तिम कारोबार दिन आज पनि शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । नेप्सेको यो बृद्धि साताभर निरन्तरको पाँचौ दिन हो । आज १३.०३ अंकले बढेर नेप्से परिसूचक २७ सय ८२.१७ को बिन्दिुमा उक्लिदा कारोबार रकम भने ५ अर्ब ३९ करोड ५२ लाख...

  • गण्डकी प्रदेश सरकारले विभिन्न सञ्चार संस्थालाई दियो सवा २ करोड

    काठमाडौँ । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि विभिन्न सञ्चार संस्थालाई २ करोड २५ लाख बजेट छुट्याएको छ । नियमित अन्तरक्रिया, प्रेसमिट, पेसागत क्षमता अभिवृद्धि, सामग्री खरिद, लेखन प्रोत्साहन, लोककल्याणकारी विज्ञापन र विभिन्न जिल्ला पत्रकार महासंघ भवन निर्माणका लागि उक्त रकम विनियोजन गरिएको हो । कानुन, सञ्चा...