• मुक्तिनाथ बहुउद्देश्यीय सहकारीको लगानी ४३ करोड

    बेनी । म्याग्दी सदरमुकाम बेनीमा संचालित मुक्तिनाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले गत आर्थिक वर्षमा ४३ करोड ५ लाख ८६ हजार ९ सय १४ रुपैयाँ लगानी गरेको जनाएको छ ।सहकारीको शनिबार सम्पन्न गरिएको १४ औं वार्षिक साधारणसभामा सहकारीले कोरोना संकटका विच पनि अघिल्लो आर्थिक वर्ष भन्दा ३७ प्रतिशतले लगानी वृद्धि गरेको अध्यक्ष ल...

  • दुई महिनामै ४४ अर्बको निर्यात

    काठमाडौँ । भटमासको कच्चा पदार्थ आयात गरेर प्रशोधन गरी पुनः निर्यात गर्दा चालु आर्थिक वर्षको दुई महिनामै निर्यात ११५ प्रतिशतले बढेर ४४ अर्ब नाघेको छ । साउन र भदौ महिनामा ४४ अर्ब ३९ करोड ५ लाख ९१ हजार रुपैयाँको निर्यात भएको भन्सार विभागको तथ्यांक छ । गत आवको सोही अवधिमा २० अर्ब ४४ करोड ३० लाख ६२ हजार रुपैयाँको निर्यात भए...

  • सेनिटरी प्याडमा भन्सार महशुल बढाइएको छैनः अर्थमन्त्री शर्मा

    काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले सेनटरी प्याडमा भन्सार शुल्क नबढाएको दावी गर्नुभएको छ । सेनटरी प्याडमा भन्सार शुल्क बढाइएको भन्दै सरकारको चर्को आलोचना भएसँगै अर्थमन्त्री जनार्दन शर्माले स्पष्टिकरण दिनुभएको छ । अर्थमन्त्री शर्माले बजेट प्रतिस्थापन विधेयकमार्फत् भन्सार महशुल नबढाइएको स्पष्ट पार्नुभयो । उहाँले से...

  • काठमाडौं महानगरपालिकाको राजस्व संकलनमा सुधार

    काठमाडौँ । भदौ मसान्तसम्म काठमाडौं महानगरपालिकाको राजस्व संकलन गत आर्थिक वर्षको तुलनामा केही सुधार भएको छ । काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्ष २०७८/०७९ मा विभिन्न ३४ शीर्षकमा नौ अर्ब आठ करोड ७० लाख १३ हजार रूपैयाँ आम्दानी गर्ने लक्ष्य राखेकामा ९० करोड ३२ लाख ८५ हजार रूपैयाँ आम्दानी गर्न सफल भएको हो । जुन लक्ष्यको...

  • नेप्सेमा ६१ अङ्कको गिरावट

    काठमाडौँ । आइतबार सेयर बजार परिसूचक नेप्सेमा ६१ अङ्क माथिले गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज परिसूचक ६१.२७ अङ्कले घटेर २७ सय ५८.४८ विन्दुमा झरेको हो । गत हप्ताको बिहीबार नेप्से परिसूचक २ अङ्कले बढेर २८ सय १९ विन्दुमा अड्किएको थियो । नेप्सेका अनुसार आज साताको पहिलो कारोबार दिन समेत रहेको आइतबार ‘क’ वर...

  • हेटौँडा सिमेन्टको मूल्य घट्यो

    मकवानपुर । गुणस्तरीय सिमेन्ट उत्पादन र बिक्री गर्दै आएको सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगले सिमेन्टको मूल्य घटाएको छ । निजीक्षेत्रका सिमेन्ट उद्योगसँग प्रतिस्पर्धा गर्न अहिले उत्पादित ओपिसी सिमेन्ट प्रतिबोरा रु ४७ घटाएर ७०० दुई रुपैयाँमा बिक्री गर्ने निर्णय गरिएको उद्योगका महाप्रबन्धक प्रेमशङ्कर सिंहले जानकारी...

  • आज साहस उर्जाको आईपीओमा आवेदन दिने अन्तिम दिन

    काठमाडौँ । असोज ६ गतेदेखि बिक्री खुला भएको साहस उर्जाको साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले असोज पहिलो सातादेखि ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता सेयर बिक्री खुलाएको थियो । तर, गत साताको शुक्रबारसम्ममा आईपीओमा करिब १८ लाख जनाको आवेदन परिसकेको बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले ...

  • उपहार पठाइदिन्छु भन्दै महिलालाई लाखौँ ठग्ने चर्चका पादरी पक्राउ

    काठमाडौँ । सामाजिक सञ्जालमार्फत् महिलासँग परिचय गरी सम्बन्ध बनाएर उपहार पठाइदिन्छु भन्दै ठगी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । भारतको दार्जिलिङ जिल्लाको सिलिगुढीस्थित प्रेन्टि क्रोस्टल चर्चका पादरीसमेत रहेका ३३ वर्षीय सन्दीप क्षेत्रीलाई महानगरीय अपराध महाशाखाको टोलीले जिल्ला प्रहरी कार्यालय झापाको समन्वयमा पक्...

  • अनलाइनबाट ठगी गरेको आरोपमा पास्टर पक्राउ

    काठमाडौं । प्रहरीले अनलाइनबाट ५ लाख ठगी गरेको आरोपमा एकजना पास्टरलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा भारतीय पास्टर सुनील क्षेत्री रहेका छन् । उनले संखुवासभाका एकजना किशोरीलाई विदेशबाट तिम्रो नाममा कार्गो आएको र उक्त कार्गो लिन भन्सार शुल्क तिर्नु पर्ने भन्‍दै पोखरा र काँकडभिट्टाको खाता नम्बर दिएका थिए। ती किशो...

  • सरकारलाई बजेट खर्च गर्ने बाटो खुल्दै

    काठमाडौँ । राष्ट्रिय सभाले बजेट पारित गरेर प्रतिनिधि सभामा फिर्ता पठाएसँगै सरकारलाई बजेट खर्च गर्ने बाटो खुल्ने भएको छ। प्रतिनिधि सभाका सभामुख अग्नी सापकोटाले आजै बजेट प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाउने तयारी गर्नुभएको छ । राष्ट्रिय सभाले बजेटमा परिमार्जनका लागि सुझाव नदिई पास गरेर प्रतिनिधि सभामा पठाइदिएको ह...