म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–३ दूधेखोलाका बाढी पीडितलाई नेकपा माओवादी केन्द्रले आइतबार राहत उपलब्ध गराएको छ । वडा अध्यक्ष पदम पुन र सदस्य गेमबहादुर घर्तिको रोहबरमा माओवादीका नेताहरुले २५ हजार रुपैयाँ नगद बितरण गर्नुभएको हो । माओवादीका जिल्ला इञ्चार्ज गोबिन्द पौडेल, पुर्ब अध्यक्ष चन्द्रबहादुर घिमिरे, सचिव...
आर्थिक
-
-
निर्यात प्रवद्र्धनका लागि नेपाल उद्योग वाणिज्य महासंघको सुझाव
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले निर्यात प्रवद्र्धनमा तत्काल गर्नुपर्ने कामबारे उद्योेग वाणिज्य तथा आपुर्ति मन्त्रालयमा सुझाव पेश गरेको छ ।महासंघको निर्यात प्रवद्र्धन समितिका सभापति मनिषलाल प्रधानसहितको प्रतिनिधिमण्डलले उद्योग मन्त्रालयका सहसचिव एवं द्विपक्षीय तथा क्षेत्रीय व्यापार महाशाखाका प्रमुख नारायण प्रसा...
-
नागरिकको आयस्तर वृद्धिमा प्रदेशको प्राथमिकता
जुम्ला । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नागरिकको आयस्तरवृद्धि नै अबको मुख्य प्राथमिकता रहेको बताउनुभएको छ । प्रदेश र स्थानीय तहले नागरिकको आयस्तर वृद्धि हुने खालका उत्पादनमुखी कार्यक्रममा जोड दिनसमेत मुख्यमन्त्री शाहीले निर्देशन दिनुभयो । बिहीबार जुम्ला पुग्नुभएका मुख्यमन्त्री शाहीले स्वास्थ्य, ...
-
जो विदेशको जागिर छाडेर भेडी गोठमा व्यस्त छन्
कमल खत्री बेनी ।म्याग्दीको रघुगंगा गाउँपालिका–८ पात्लेखर्कस्थित छिसखर्कको भेडीगोठमा व्यस्त रहेका मिलन छन्त्याल ४५ वर्ष उमेर पार गरे।युवा अवस्थाको करिब १५ वर्ष प्रवासमा जीवन बिताएका छन्त्याल विगत पाँच वर्षदेखि गाउँका पाखापखेरा र वनजङ्गलतिर भेडीगोठमा व्यस्त छन्। युवा अवस्थाको प्रवासी समय मलेसियाका ठूला सहरमा बिताएका ...
-
ललितपुरबाट नगदसहित ११ जना जुवाडे पक्राउ
ललितपुर । प्रहरीले ललितपुरबाट ११ जना जुवाडेलाई पक्राउ गरेको छ। महालक्ष्मी नगरपालिका ३ महर्जन चोकस्थित सुनिल महर्जनको घरमा जुवा खेलिरहेकाहरूलाई प्रहरीले बिहीबार साँझ पक्राउ गरेको हो। पक्राउ पर्नेमा महालक्ष्मी ३ का अनिल महर्जन, मनोज दाहाल, केदार नेपाल, दिनेश केसी, भक्तपुर दधिकोटका आनन्द लामा, ललितपुर ९ का विजय जिम्बा,...
-
पोखराको मणिपाल शिक्षण अस्पताल सवा तीन अर्बमा बिक्री
पोखरा । पोखरास्थित मणिपाल शिक्षण अस्पताल बिक्री भएको छ। पोखराकै दुई व्यवसायिक समूह बतास अर्गनाइजेसनका अध्यक्ष आनन्दराज बतास र अटोवेज ग्रुपका अध्यक्ष नारायण पौडेलले सवा तीन अर्ब रूपैयाँमा उक्त अस्पताल किनेका हुन्। अटोवेज ग्रुपका अध्यक्ष पौडेलका अनुसार बतासले ६० प्रतिशत र पौडेलले ४० प्रतिशत लगानीमा अस्पताल खरिद गरेका ...
-
‘२०८५ सम्मका लागि लगानीको स्रोत नखोजिओस्’
काठमाडौँ । निजी जलविद्युत् प्रवद्र्धकहरुले २०८५ सालको अन्त्यसम्मका लागि दीर्घकालीन महत्वका आयोजनाहरुमा गरिने लगानीको श्रोत नखोजिने व्यवस्था गरिदिन सरकारसँग माग गरेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) ले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आयकर ऐन २०५८ को दफा ११ को व्यवस्था अनुसार जलविद्युत् आयो...
-
सशस्त्र प्रहरीका हवल्दार घुससहित पक्राउ
महोत्तरी । महोत्तरीमा घुससहित सशस्त्र प्रहरीका हवल्दार पक्राउ परेका छन् । बुधबार महोत्तरीको गौशालाबाट ५ हजार रुपैयाँ घुस रकम सहित सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार सहित २ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासले पक्राउ गरेको हो । पक्राउ पर्नेमा महोत्तरी गौशाला नगरपालिका ५ रामनगरस्थित सशस्त्र प्रहरी बल, सुरक्...
-
चन्द्र ढकालद्धारा धितोपत्र बोर्डबाट राजीनामा
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल धितोपत्र बोर्डको सञ्चालक समितिमा नबस्ने हुनुभएको छ । उहाँले आज महासंघका अध्यक्षलाई पत्र लेख्दै बोर्डको सञ्चालक समितिको सदस्यमा नबस्ने जानकारी दिएको बताउनुभयो । उनी महासंघको प्रतिनिधित्व गर्दै बोर्डको सञ्चालक बन्नुभएको थियो । उहाँले भन्नुभयो, ‘बोर्...
-
नेप्सेमा ४८.४२ अंकले गिरावट
काठमाडौं । शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बुधबार बजार परिसूचक नेप्से ४८.४२ अंकले घटेको हो । कुल २२७ कम्पनीको १९ करोड ५९ लाख ९० हजार ८९ कित्ता सेयर सेयर दोस्रो बजारमा खरिद बिक्री हुँदा कारोबार रकममा पनि चार अर्ब हाराहारीको गिरावट आएको छ । आज कुल १२ अर्ब ९ करोड २१ लाख ३ हजार रुपैया बराबरको सेयर कारोबार भएको ...
- « Previous Page
- 1
- …
- 87
- 88
- 89
- 90
- 91
- …
- 179
- Next Page »


























