• प्रहरीलाई घुस दिन खोज्ने उदयपुरका एक मदिरा व्यापारी पक्राउ

    उदयपुर । उदयपुरका एक मदिरा व्यापारी प्रहरीलाई घुस दिन खोजेको आरोपमा पक्राउ परेका छन्। आईतबार राति सदरमुकाम त्रियुगा नगरपालिका ३ बसपार्कस्थित भन्सार छलीको मदिरा बोकेको ज १ च १५४६ नं. को बोलेरो जीप छुटाउन घुस दिन खोज्ने टीकाबहादुर बस्नेत पक्राउ परेका हुन्। अन्दाजी १ लाख २० हजार ५ सय मूल्य बराबरको भन्सार छलीको मदिरा बो...

  • जापान पठाइदिने भन्दै नगद ठग्ने चारजना पक्राउ

    काठमाडौं । जापान पठाइदिने भन्दै विभिन्न व्यक्तिसँग ३९ लाख ६८ हजार ९९६ ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखा नयाँ बानेश्वरको टोलीले सामाजिक सञ्जालको प्रयोग गरी विभिन्न व्यक्तिसँग ठगी गरेको आरोपमा मकवानपुरकी ३७ वर्षीय शुभद्रा परियार, इलामकी ३३ वर्षीय पुजा राई, सिन्धुपाल्चोकका ३३ व...

  • बढी भाडा लिने ७७ सार्वजनिक यातायात कारवाहीमा

    काठमाडौं । सार्वजनिक यातायातमा तोकेभन्दा बढी भाडा लिने ७७ सवारीलाई कारवाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । यातायात व्यवस्था विभागले अन्तर प्रदेश चल्ने सवारी साधनमा यही साउन १ गतेदेखि लागू हुने गरी असार ३१ गते भाडा बढाउने सूची वेबसाइटमार्फत सार्वजनिक गरेको थियो । साउन १ गतेदेखि २८ प्रतिशत भाडा बढे...

  • १९ करोड ४३ लाखको चेकसहित मिटरब्याजी पक्राउ

    काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले रु १९ करोड बढी रकमको चेकसहित एक मिटर ब्याजीलाई काठमाडौँको चाबहिलबाट पक्राउ गरेको छ । दोलखाको मेलुङ घर भई हाल ललितपुरको भैंसेपाटी बस्ने ३३ वर्षीय गणेश उप्रेतीलाई पक्राउ गरिएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महत्तोले जानकारी दिनुभयो । दोलखा घर भई भक्तपुर ब...

  • म्याग्दीमा गत वर्ष कृषि ज्ञान केन्द्रद्वारा सञ्चालित योजना तथा कार्यक्रमहरुको प्रगति विवरण सार्वजनिक

     कुल बजेटको ८० प्रतिशत खर्च भएको कार्यालय तथ्याङ्क म्याग्दी । हिमाली जिल्ला म्याग्दीमा गत आर्थिक वर्ष २०७७÷७८ मा कृषि ज्ञान केन्द्र म्याग्दीद्वारा सञ्चालित कृषिसम्बन्धी कार्यक्रमहरुको सार्वजनिकीकरण गरिएको छ । ज्ञान केन्द्रद्वारा गतवर्ष सञ्चालित कृषिका विभिन्न गतिविधिसहित प्रगति बिहीबार सार्वजनिक गरिएको हो । गएक...

  • अर्थमन्त्री शर्माले गरे श्वेतपत्र ल्याउने घोषणा

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले श्वेतपत्र ल्याउने घोषणा गर्नुभएको छ । अर्थतन्त्रको पछिल्लो अवस्था समेटेर श्वेतपत्र आउने भएको हो । ‘म अर्थतन्त्रको अध्ययनकै चरणमा छु,’ उहाँले भन्नुभयो, ‘छिट्टै श्वेत पत्र ल्याउछौं ।’ उहाँका अनुसार मन्त्रालयले आजसम्मको अर्थतन्त्रको अवस्था र आगामी भिजन समेटेर स्वेतपत्र ल्याइने छ ।...

  • रसुवागढी भन्सारले उठायो साढे तीन अर्ब राजस्व

    रसुवा । नेपाल–चीनबीचको उत्तरी रसुवागढी नाकाको व्यापारिक कारोबारबाट प्राप्त राजस्व सार्वजनिक गरिएको छ । आर्थिक वर्ष २०७७/७८ मा आयात भएका चिनियाँ सामग्रीको भन्सार शुल्कबाट कूल रु एक अर्ब ७३ करोड १९ लाख ४७ हजार राजस्व प्राप्त गरेको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको हो । आयात भएका सामग्रीको मूल्याङ्कनका आधारमा मूल्य...

  • दुई करोड जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ

    चितवन । जिल्ला प्रहरी कार्यालयले बैंकिङ कसुरमा दुई करोड ५६ लाख जरिवाना तोकिएका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउपर्नेमा झापा दमक नगरपालिका–१६ घर भइ काठमाडौँ चन्द्रागिरि नगरपालिका–१५ तीनथाना बस्दै आएका गोपालप्रसाद ढुङ्गेल रहेका छन् । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार उनलाई उच्...

  • स्वास्थ्यकर्मीले फिर्ता गरे तलबभत्ता

    जाजरकोट । कोभिडको समयमा अग्रपङ्क्तिमा काम गर्ने स्वास्थ्यकर्मीले प्राप्त गरेको तलबभत्ता फिर्ता गरेका छन् । स्वास्थ्य सेवा कार्यालयले झण्डै रु ४० लाख उपलब्ध गराउनका लागि प्रदेश सरकारसँग माग गरेको थियो । प्रदेश सरकारले माग गरिएको रकमभन्दा झण्डै आधा बजेट स्वास्थ्य सेवा कार्यालयमा पठाएको थियो । २३ लाख प्रदेशबाट प्राप्त ...

  • हिरासतबाट छुटाउन घुस लिएको आरोपमा हवल्दारसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौं । महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरमा कार्यरत प्रहरी हवल्दार ताराकुमारी श्रेष्ठसहित तीनजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मद्दा दायर गरेको छ। हिरासतमा रहेको व्यक्तिलाई धरौटीमा छुटाइ दिन्छु भनी ६० हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका उनीहरुलाई भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तिय...