• काठमाडौं महानगरले कर नतिर्नेको घर-आँगनमा बजाउन थाल्यो पञ्चेबाजा

    काठमाडौं । काठमाडौं महानगरपालिकाले सम्पत्ति कर नतिर्नेहरुको घर आँगन तथा कार्यालय परिसरमा पञ्चेबाजा बजाएर सूचना टाँस्न थालेको छ । बुधबार काठमाडौं महानगरपालिकाले न्युरोडस्थित केशा प्लाजालाई सम्पत्ति कर नतिरेको भन्दै प्लाजा परिसरमा पञ्चेबाजा बजाउँदै सूचना टाँस गरेको छ । गत असार १६ र साउन २४ गते सूचना प्रकाशित गरी ३०...

  • जन्मदिनमा गाउँपालिका अध्यक्ष पुनद्धारा शान्ति कोषलाई आर्थिक सहयोग

    बेनी । जन्मदिनको अवसरमा म्याग्दीको धवलागिरी गाउँपालिका अध्यक्ष थमसरा पुन मगरले परोपकारी संस्था ओेमकुमारी कोषलाई आर्थिक सहयोग गर्नुभएको छ । अध्यक्ष पुनले मंगलबार परेको आफ्नो जन्मदिनको अवसरमा ओमकुमारी शान्ति कोष गरिव विरामी उपचार अक्षयकोषलाई १३ हजार रुपैयाँ सहयोग गर्नुभएको हो । शान्तिकोषका अध्यक्ष राजेश शाक्यले सह...

  • सेयर धितो कर्जा सीमाभित्र ल्याउन एक वर्षको समय

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको घोषणाअनुसार मार्जिन प्रकृतिको (सेयर धितो) कर्जालाई सीमाभित्र ल्याउनका लागि एक वर्षको समय दिएको छ । मंगलबार निर्देशन जारी गर्दै केन्द्रीय बैंकले सेयर धितोमा एक ग्राहकले एउटा इजाजतपत्र प्राप्त संस्थाबाट अधिकतम चार करोड र सबै इजाजतपत्र संस्थाबाट अधिकतम १२ करोड रुपैयाँसम्म काय...

  • स्रोत नखुलेको ८५ लाख नगदसहित तीन जना पक्राउ

    काठमाडौं । प्रहरीले स्रोत नखुलेको रु ८५ लाख ५६ हजार रकमसहित तीन जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त जनसेवाको टोलीले स्रोत नखुलेको उक्त रकमसहित लक्ष्मण पौडेल, अभिषेक अग्रवाल र मधुसुदन खड्कालाई काठमाडौँ महानगरपालिका–२२ खिचापोखरीबाट पक्राउ गरेको हो। महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक रम...

  • तेह्रथुम पावर कम्पनीको आईपीओ भोलिदेखि खुल्ने

    काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधार शेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले आगामी भदौ ९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको हो । कम्पनीले १०० रुपैयाँ अंकित दरका ८ करोड मूल्य बराबरको ८ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको हो ।कुल निष्काशनमा आउने ८ लाख कित्तामध्ये १६ हजार कि...

  • पेट्रोलियम पदार्थको मूल्य वृद्धि विरुद्ध युवा संघद्वारा विरोध प्रदर्शन

    जनकपुरधाम । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गर्दै एमाले निकट युवा संघ धनुषाले प्रदर्शन गरेको छ । मंगलबार बिहान स्थानीय शिवचोकमा युवा संघका कार्यकर्ताले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्दै टायर बालेर विरोध प्रदर्शन गरेका हुन् । कोरोना महामारी तथा पटक–पटक गरिएको लकडाउनले जनता आर्थिक समस्यामा परेका बेल...

  • मानुषी लघुवित्तको आइपिओ बाँडफाँट

    काठमाडौँ । मानुषी लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि जारी गरेको आइपिओ बाँडफाँट भएको छ। बिक्री प्रबन्धक नेपाल एसबीआइ मर्चेन्ट क्यापिटलले आज बिहान शेयर बाँडफाँट गरेको हो। कम्पनीले साउन २७ गतेदेखि ३१ गतेसम्म आइपिओ सर्वसाधारणमा जारी गरेको थियो। संस्थाको आइपिओमा २३ लाख ६१ हजार ८२७ जनाले आवेदन दिएका थिए। उक्त आवे...

  • विद्यार्थी नै नभएका विद्यालयमा शिक्षकलाई तलब !

    मनाङ । मनाङका स्थानीय तहमा पनि बेरुजु रकम देखिएको छ। यहाँका चारवटै पालिकामा बेरुजु रकम देखिएको छ र यो बेरुजु सबैभन्दा धेरै शिक्षा क्षेत्रमा देखिएको छ। सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिसँगै भवन निर्माण भइरहेको भए पनि निर्माणका क्रममा अनियमितता बढ्दो देखिएको हो। नेपालको विकट जिल्ला मानिने मनाङको शैक्षिक गुणस...

  • विद्युत् प्राधिकरणको महसुल बक्यौता ३२ अर्ब बढी

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको महसुल बक्यौता ३२ अर्ब १८ करोड ५१ लाख रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७६/०७७ सम्ममा मात्र यति धेरै वक्यौता बाँकी रहेको शुक्रबार सार्वजनिक महालेखा परीक्षकको वार्षिक प्रतिवेदन २०७८ ले देखाएको छ । यो अघिल्लो वर्षको तुलनामा ७२.५३ प्रतिशत बढी हो । ट्रंक तथा डेडिकेटेड लाइनतर्फको ४९ ग्...

  • जन्मदिनमा क्सान्सर पीडितलाई सहयोग

    बेनी । सञ्चारकर्मी पवित्रा खत्रीले आफ्नो जन्मनिको अवसरमा क्यान्सर पीडित विरामीलाई सहयोग गर्नुभएको छ । जन्मदिनमा हुने फजुल खर्च कटाएर आन्द्राको क्यान्सर रोगबाट ग्रसित बनेपछि भरतपुर क्यान्सर अस्पतालमा उपचारत बिनिता शर्मालाई आर्थिक सहयोग गरिएको उहाँले बताउनुभयो । नेपाल प्रेस युनीयन म्याग्दीका पुर्ब अध्यक्ष पत्रकार धु्र...