थम्मन थापाबागलुङ । बागलुङ जिल्लाको चलचित्र बुकिको निर्माण अभियानलाइ तीव्र पारिएको छ । यहाँको पर्यटकीय गन्तब्य, धार्मिक स्थल ,सास्कृतिक पक्ष लगाएतका गतिविधिलाई समेटर पहिलो पटक ठुलो पर्दाको चलचित्र निर्माण गर्न लागिएको छ । हिमालयन इभेन्ट म्यानेजमेन्ट प्रा।लि को ब्यबस्थापन मा चलचित्र निर्माण गर्न लागिएको हो । ‘बागलुङ ...
समाज
-
-
बागलुङमा ५१ सहित गण्डकीमा थपिए ९७ जना कोरोना संक्रमित
बागलुङ । बागलुमा थप ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा काठेखोला गाउँपालिका, तमानखोला गाउँपालिका र बागलुङ नगरपालिकाको गरि ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । संक्रमित हुनेमा काठेखोला गाउँपालिका वडा नम्ब...
-
बागलुङका कोरोना संक्रमित एक पुरुषको पोखरामा मृत्यु
बागलुङ ।पोखरामा उपचाररत बागलुङका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । चरक मेमोरियल अस्पताल, पोखरामा उपचारत बागलुङ नगरपालिका– ३ का ७७ वर्षीय पुरुषको मृत्यु भएको हो । बागलुङ नगरपालिका –३ मा किराना पसल सञ्चालन गर्दै आएका उनलाई स्वास्थ्यमा समस्या देखिएपछि आइतबार पोखरा लगिएको थियो । उनको सोमबार पीसीआर परीक्षण गरिए...
-
मन्त्रिपरिषद् हेरफेरः अर्थमन्त्रीमा पौडेल (कोको थपिए ? )
काठमाडौं । मन्त्रिपरिषद् हेरफेर भएको छ । रिक्त रहेको अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्त हुनुभएको छ । यसैगरी सहरी विकास मन्त्रालयमा कृष्ण गोपाल श्रेष्ठ नियुक्त गरिएको छ । त्यस्तै सूचना तथा सञ्चार मन्त्रालयको जिम्मेवारी पार्वत गुरुङलाई दिइएको छ । महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी भने लिलानाथ श्रेष्ठले पाउनुभ...
-
काठमाडौं महानगर र पशुपति क्षेत्र विकास कोषबीच सम्झौता
काठमाडौं । विद्युतीय शवदाहगृह निर्माण र सञ्चालनका लागि काठमाडौं महानगरपालिका र पशुपति क्षेत्र विकास कोषबीच सम्झौता भएको छ । पशुपति क्षेत्रमा शवदाह व्यवस्थापनमा पर्ने गरेको चाप र न्यून संख्यामा रहेको शवदाहगृहको कारण व्यवस्थापनमा देखिएको ढिलासुस्तीको अन्त्य गर्न थप विद्युतीय शवदाह गृह निर्माण गर्न लागिएको हो । महानगर...
-
भक्तपुरमा ब्यारेकभित्र सैनिक मृत फेला
भक्तपुर । सूर्यविनायकस्थित वीरदल गणमा एक सैनिक जवान मृत अवस्थामा फेला परेका छन् । महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी दीपक गिरीका अनुसार २३ वर्षीय सैनिक जवान अनुज केसी मृत भेटिएका हुन् । काठमाडौँ दक्षिणकाली नगरपालिका–६ घर भएका केसीको शव झुन्डिएको अवस्थामा बुधबार फेला परेको प्रहरीले जानकारी दिएको छ ...
-
बालबालिका माथिको दुर्व्यवहार र हिंसा नियन्त्रण गर्न लुम्बिनी प्रदेश प्रहरीको अभियान
काठमाडौँ । कोभिड–१९ को जोखिममा बालवालिकामाथि हुनसक्ने दुर्व्यवहार र हिंसा नियन्त्रण गर्न लुम्बिनी प्रदेश प्रहरीले अभियान शुरु गरेको छ । बालबालिका विरुद्धका दुर्व्यवहार, हिंसा र विपद्का कारण अकालमा ज्यान गुमाउने घटना न्युनिकरण गर्न विशेष कार्यक्रम शुरु गरिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) राजकुमार...
-
देशभर पछिल्लो २४ घण्टामा २६३८ जना कोरोना संक्रमित थपिए
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर २ हजार ६ सय ३८ जना कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मल्त्रालयले जनाएको छ । मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विभिन्न जिल्लामा पछिल्लो २४ घण्टामा थपिएका २ हजार ६ सय ३८ जना सहित देशभर संक्रमितको संख्या १ लाख १७ हजार ९ सय ९६ पुगेको छ । त्यसैगरी हालसम्म देशभर...
-
कोरोनाबाट एकै परिवारका तीन जनाको मृत्यु
तनहुँ । तनहुँको भीमाद नगरपालिकाका एकै परिवारका तीन जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। मृत्यु हुनेमा भीमाद नगरपालिका–६ का ९८, ७५ र ७२ वर्षीय पुरुष रहेका छन्। तीमध्ये एक बाबु र दुई छोरा छन्। ९८ वर्षीय पुरुषको काठमाडौँस्थित मेडिसिटी अस्पतालमा असोज २५ गते, ७५ वर्षीय पुरुषको काठमाडौँस्थित बिएण्डवी अस्पतालमा असोज २४ ...
-
माछा मार्न गएकी महिलाको शव गाडिएको अवस्थामा भेटियो
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-८ नौखरी मुक्तकमैंया शिविरकी अन्दाजी ३५ वर्षीया काली बेदी खुनाको शव सनवोरा(गौडी) खोलाको डिलमा गाडेको अवस्थामा बुधबार फेला परेको छ । मङ्गलबार खोलामा माछा मार्न गएकी कलावती खुना घर नफर्केपछि स्थानीयवासी र परिवारका सदस्यले खोजतलास गर्दा खोलाको डिलमा रहेको बालुवामा गाडेको अवस्थामा शव फेल...

























