• अस्पतालका कर्मचारीको हातबाट जुस पिउँदै २८औं दिनमा डा. केसीले अनसन तोडे

    काठमाडौँ । स्वास्थ्य क्षेत्रको सुधारका लागि अनसनरत डा. गोविन्द केसीले आइतबार अनसन तोडेका छन्। चिकित्सा क्षेत्रको सेवा र शिक्षाको सुधारको माग राख्दै आएका डा. केसीले आफ्नो १९ औँ अनसनको २८ दिनमा अनसन तोडेका हुन् । शनिवार मध्यरातमा डा.केसी र सरकारबीच आठ बुँदे सहमति भएको थियो। सहमतिपत्रमा सरकारी वार्ता टोलीका संयोजक गोप...

  • पोखरा–बाग्लुङ सडकखण्डमा जीपको ठक्करबाट स्कुटर चालकको मृत्यु

    पोखरा । पोखरा–बाग्लुङ सडकखण्डमा गएराति भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–२ बाग्लुङ बसपार्क अगाडि राति हरिचोकबाट जिरोकिमीतर्फ आउँदै गरेको ग१ज ५८९६ नंको बलेरो जीपले बाटो काट्ने क्रममा ग १२ प ५३१३ नंको स्कुटरलाई ठक्कर दिँदा कास्कीको माछापुच्छेगाउँपालिका–७ धम्पुसका २६ वर्षीया स्कुटर ...

  • बाग्लुङका ३० सैनिकसहित गण्डकी प्रदेशमा ६२ जनामा कोरोना पुष्टि

    कास्की । गण्डकी प्रदेशका तीन जिल्लामा ६२ जना कोरोना संक्रमित थपिएका छन । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिए अनुसार कास्कीका २१, बाग्लुङका ३६ र लम्जुङका ५ गरी ६२ जनामा कारोना संक्रमण पुष्टि भएको हो । बाग्लुङ जिल्लाका २९ पुरुष र १ महिला नेपाली सेनामा कार्यरत रहेका छन । त्यस्तै २ जना पुरुष नेपाल प्रहरीक...

  • नेपालमा थप ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५००८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १९ हजार ३२० नमुना परीक्षण गर्दा १८२३ महिला र ३१८५ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो नेपालमा एकैदिनमा भेटिएको सबैभन्दा धेरै संक्रमित संख्या हो । यससंगै देशभर कुल संक्रमितको...

  • म्याग्दीमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि

    म्याग्दी । म्याग्दीमा थप ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । विदेशबाट आएर बेनी स्थित क्वारेनटाइन र बाहिर जिल्लाबाट आएर क्वारेनटाइनमा बसेका सुरक्षाकर्मीहरुको पिसीआर परिक्षणका क्रममा एक महिला र ५ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । भने जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ५ बाट पोखरामा उपचार गराउन पुग्नुभ...

  • शान्ति पत्रकारिता पुरस्कार हिमनिधि लौडारीलाई

    पोखरा । नेपाल प्रेस युनियन कास्कीले शान्ति पत्रकारिता पुरस्कार – २०७७ पोखराका युवा पत्रकार हिमनिधि लौडारीलाई प्रदान गर्ने भएको छ । पोखरा ११ निवासी समाजसेवी, व्यवसायी भोला बरालले आफ्ना पिता/माता पूर्णप्रसाद/मायादेवी बरालको स्मृतिमा स्थापना गरेको पुरस्कारको राशी नगद २५ हजारसहित दोसल्ला र सम्मानपत्र रहेको अध्यक्ष नवीन सि...

  • पछिल्लो २४ घण्टामा देशभर २ हजार ५९ कोरोना संक्रमित थपिए

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर २ हजार ५९ जनामा कोरोना संक्रमित थपिएका स्वास्थ्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्रै १ हजार ४०९ जना रहेका छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विभिन्न जिल्लामा पछिल्लो २४ घण्टामा थपिएका २ हजार ५९ सहित देशभर संक्रमितको संख्य...

  • उपत्यकाबाट चोरी भएका बुलेटसहित २६ मोटरसाईकल फेला, चोरीमा संलग्न ८ पक्राउ

    काठमाडौं । काठमाडौं उपत्यबाट चोरी भएका २६ वटा मोटरसाईकल ट्राफिक प्रहरीले फेला पारेर सवारी धनीलाई जिम्मा लगाएको छ । शुक्रवार ट्राफिक महाशाखाका प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) भिम प्रसाद ढकालले सवारी धनीलाई मोटरसाईकल जिम्मा लगाएका हुन् । प्रहरीले फेला पारेका मध्ये दुईवटा बुलेट मोटरसाईकल छन् । नयाँ बसर्पाकबाट हराएको प्रद...

  • काँग्रेसका पूर्वकोषाध्यक्ष रामबाबु प्रसाईंको ९९ वर्षको उमेरमा निधन

    काठमाडौं । नेपाली काँग्रेसको पूर्व कोषाध्यक्ष रामबाबु प्रसाईं (खनुपरुदे) को ९९ वर्षको उमेरमा निधन भएको छ । शुक्रबार मध्यान्न १२ बजे चावहिलस्थित ओम अस्पतालमा प्रसाईँको निधन भएको काँग्रेस संगठन विभागका सचिव झापा निवास विनकुमार विश्वक्रमाले रातोपार्टीलाई जानकारी दिए । उनका श्रीमति, तीन छोरो र दुई छोरी छन् । विक्रम संवत् ...

  • बसभित्र सामूहिक बलात्कारमा संलग्न थप एक पक्राउ

    काठमाडौं । भक्तपुरको भक्तपुर नगरपालिका–८ कालाँचामा १७ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेर ‘बेहोस अवस्था’मा छाड्ने थप एक जनालाई प्रहरीले पक्रेको छ । झापा भद्रपुरका दिपेश राईलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी दिपक थापाले रातोपाटीलाई बताए । महानगरीय प्रहरी वृत्त जगाती र महाशाखाको टोलीले झापा प्रहरीसँगक...