सुनसरी । ताप्लेजुङको सिरीजंघा गाउँपालिका-८ याम्फुदिनको थिबुकमा एकै परिवारका तीन जनामाथि धारिलो हतियार प्रहार गर्ने युवक पक्राउ परेका छन्। बिहीबार दिउँसो याम्फुदिनको थिबुकबाटै लुकेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक महेन्द्रकुरमार श्रेष्ठले जानकारी दिए।स्थानीय २२ वर्षीय लाक्पा भोटेले आफ्नै ६० वर्षीय...
समाज
-
-
कोरोना संक्रमणबाट झापाका एक ७७ वर्षीय वृद्धको मृत्यु
कनकाई । झापामा कोरोना संक्रमणका कारण एक ७७ वर्षीय पुरुषको गए राति मृत्यु भएको छ । झापाको दक्षिणी क्षेत्र भारतसँग सीमा जोडिएको झापा गाउँपालिका वडा नम्बर ६ निवासी वृद्धको मृत्यु भएको हो । उनमा कोरोना भाइरस संक्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख लक्ष्मण विश्वकर्माले बताए । उनको शव स्थानीय रानी सामुदायि...
-
रसुवागढी नाकाबाट आयात सुरु
रसुवागढी । रसुवागढी नाकाबाट पुनः आयात सुरु भएको छ। कोभिड–१९ कारण पटक पटक बन्द हुँदै आएको नाकाबाट बुधबारदेखि पुनः आयात सुरु भएको हो। चिनियाँ गाडीले बुधबार एउटा गाडीमा स्वास्थ्य सामग्री ल्याएको थियो भने बिहीबार पाँचवटा गाडीमा सामग्री ल्याएको छ। रसुवा भन्सारका प्रमुख भन्सार अधिकृत पुण्यबिक्रम खड्काका अनुसार नेपाल तर्फ...
-
बाढीले विद्युतको गाडी बगाउँदा एक जनाको मृत्यु, २ बेपत्ता
कपिलवस्तु । वाणगंगा नगरपालिकाको मोतीपुरमा कोइली खोलामा आएको बाढीले विद्युत प्राधिकरण गजेहडा सव स्टेशनको गाडी बगाउँदा एक जनाको मृत्यु भएको छ। भने दुई जना बेपत्ता छन्। बेपत्तामध्ये एक विद्युत कर्मचारी र एक जना सर्वसाधारण हुन। गाडीमा ६ जना सवार थिए। ६ मध्ये ३ जनाले बाढीमा पल्टिएको गाडीबाट हाम फलेर ज्यान जोगाएका थिए। व...
-
स्याङ्जामा पहिरोमा पुरिएर ज्यान गुमाउनेको संख्या १० पुग्यो
कास्की । स्याङ्जामा पहिरोमा पुरिँएर १० जनाले ज्यान गुमाएका छन् । अविरल वर्षापछि स्याङ्जाका दुई स्थानमा पहिरो जाँदा पुरिँएका १० जनाको शव फेला परे संगै पहिरोमा ज्यान गुमाउनेको संख्या दश जना पुगेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । तस्बिर : सामाजिक सञ्जाल विहीबार बिहान ६ बजे स्याङ्जाको वालिङ –१४ तमाध...
-
खोलाले बगाउँदा एकको मृत्यु
कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपलिका–१ गोबरहवा बिशवा खोलामा एक जना मृत अवस्थाा फेला परेका छन्। स्थानीय ६० वर्षीय राम समुझ थारु मृत अवस्थामा फेला परेका हुन। मृतक थारु साँझ ६ बजेतिर झारफूक गर्न छिमेकी गाउँ नौडिहवा गएका थिए। घरमा आई मदिरा सेवन गरी घरदेखि १ किलो मिटरमा रहेको गाई गोठमा गएको परिवारदले जनाएका छन्। उन...
-
दुई महिनामै साढे तीन अर्ब व्यापार घाटा
धनगढी । धनगढी-कैलालीको त्रिनगर भन्सार नाकाबाट चालु आर्थिक वर्षको पहिलो दुई महिनामै साढे तीन अर्ब व्यापार घाटा भएको छ । आर्थिक वर्ष २०७७-०७८ को साउन र भदौ महिनामा जिल्ला भन्सार कार्यालय कैलालीबाट ३ अर्ब ५४ करोड ५२ लाख रुपैयाँ व्यापार घाटा भएको हो । जिल्ला भन्सार कार्यालय कैलालीले मुख्य गरी त्रिनगर भन्सार नाका र कैलालीक...
-
५० प्रतिशत साना मझौला उद्योग बन्द हुने अवस्थामा
अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) ले कोभिडका कारण ५० प्रतिशत लघु, साना तथा मझौला उद्योगहरू बन्द हुने अवस्थामा पुगेको जनााएको छ । गत मे २५ देखि १० जुनसम्मको अवधिमा जापान सरकारको सहयोगमा आईएफसीले गरेको अध्ययनले कोभिडको बढ्दो जोखिमले अहिलेको अवस्थामा धेरै साना तथा मझौला उद्योग बन्द हुने देखाएको हो । प्रतिवेदनमा यस्ता उ...
-
सुदूरपश्चिम प्रदेशमा कोरोना सक्रिय संक्रमितको संख्या ९ सय ९१ पुग्यो
कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोना सकृय संक्रमितको संख्या ९ सय ९१ पुगेको छ । बुधबार बिभिन्न अस्पतालमा गरिएको परिक्षणबाट थप ७९ जना कोरोना संक्रमण पुष्टि भएपछि प्रदेशमा सकृय संक्रमितको संख्या ९ सय ९१ पुगेको हो । सक्रिय संक्रमितमा अछाम १००, बेतडी ६९, बझाङ्ग ८९, बाजुरा ९,डडेल्धुरा १६, दार्चुला ३१, डोटी १३०, कैलाली ५१...
-
ललितपुरको भट्टेडाँडामा पहिरो, पाँच जना घाइते, उद्धारका लागि हेलिकप्टर पठाइँदै
ललितपुर । ललितपुर बागमती गाउँपालिका-३ भट्टेडाँडास्थित कान्ति लोकपथमा पहिरो जाँदा दुई टिपर र एक मोटरसाइकल पुरिएका छन्। पहिरोमा परी पाँच जना घाइते भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ। बुधबार साँझ पहिरो गए पनि बिहीबार बिहानमात्र उद्धारमा प्रहरी पुगेको छ। घाइते पाँचै जनाको स्थानीय स्वास्थ्यकर्मीले उपचार गरिरह...


























