• तीन गाउँले समाज युकेद्धारा दुई मृर्गौला पिडितलाई आर्थिक सहयोग

    बेनी ,विहिबार जेठ २२ गते ।म्याग्दी मंगला गाउँपालिकाका दुई जना मृगौला रोगबाट पिडितलाई तीन गाउँले युके समाजले आर्थिक सहयोग गरेको छ । संस्थाको पहलमा आवद्ध सदस्य ,आजिवन सदस्य तथा आफन्तबाट संकलित दुई लाख १७ हजार रुपैयाँ बढी मृगौला रोगीहरुलाई सहयोग गरिएको संस्थाका सचिव भक्त रोकाले जानकारी दिनुभयो । उहाँका अनुसार ,मृ...

  • समाजसेवी थापाको जन्मदिनमा विभिन्न क्षेत्रमा खाद्यान्न सामग्री सहयोग

    थम्मन थापाबागलुङ ,विहिबार जेठ २२ गते ।गलकोट नगरपालिका वडा नं ७ मल्म फलाटेका एक युवाले जन्मदिनको अवसरमा राहत सामग्री सहयोग गरेका छन । जापानको ओसाकामा रेस्टुरेण्ट व्यवसाय गर्दै आएका युवा व्यवसायी तथा समाजसेवी सिवु थापा (लछु) ले नगद रु २५ हजारको खाद्यान्न सहित विभिन्न सामग्री सहयोग गरेका हुन । उनले मल्म सिरबारेका ...

  • स्याङजा र पर्वतमा ५–५ जनामा कोरोना पुष्टि ,गण्डकीमा संक्रमितको संख्या ३७ पुग्यो

    कास्की ,मंगलबार जेठ २० गते । मंगलबार स्याङजा र पर्वतमा गरी १० जनामा नोभेल कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्याङ्जा जिल्लामा थप ५ जनामा र पर्वत जिल्लामा पहिलो पटक ५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । पर्वतमा कोरोना देखिएसँगै प्रदेशमा संक्रमण देखिने जिल्लाको...

  • ७८ बर्षिया बृद्धा महिलामा डेङ्गु पोजेटिभ

    बेनी ,सोमबार जेठ १९ गते ।पर्वतको जलजला गाउँपालिका–४ की एक बृद्धा महिलामा डेङ्गु पोजेटिभ देखिएको छ । सोमबार उपचार्थ बेनी अस्पताल आएकी ७८ बर्षिया महिलामा डेङ्गु पोजेटिभ देखिएको अस्पतालका सुचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार ती बृद्धा महिलामा उच्च ज्वरो आउने ,शरिर दुख्ने लगायत लक्षण देखा परेको थि...

  • जुवाको खालमा भेटिए वडा अध्यक्ष

    बेनी ,शनिबार जेठ १७ गते ।यती बेला नेपालमा नोभेल कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या बढ्दै गएको छ । हाल सम्म ५० बढी जिल्लामा कारोना संक्रमण फैलिएको छ । म्याग्दी पनी कोरोनाबाट अछुतो रहेन । १५ गते मालिका एक युवामा कारोना पोजेटिभ देखीएको छ । उनको अहिले खुल्ला मञ्च स्थित कोरोना विशेष आइसोलेसन वार्डमा उपचार भइरहेको छ ...

  • रुकुम घटनाका दोषीलाई कारबाही नभए सडक देखि सदन सम्म आन्दोलन चर्काउने दलित सञ्जालको चेतावनी

    थम्मन थापाबागलुङ,शुक्रबार जेठ १६ गते ।गलकोट नगरपालिका भित्र रहेका विभिन्न दलित सञ्जालहरुले पश्चिम रुकुमको घटनाको भत्सना गर्दै दोषिलाई कारबाहिको माग गरेका छन् । गलकोटमा पत्रकार भेटघाट कार्यक्रम गरि नगरपालिका भित्रका विभिन्न दलित सञ्जालहरुले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै दलित भएकै कारण दलित समुदायका व्यक्ति २१ औ शत...

  • म्याग्दीमा १ जनामा कोरोना संक्रमण पुष्टि

    बेनी ,विहिबार जेठ १५ गते ।भारतबाट आएर म्याग्दी बेनीकाे क्वारेन्टाइनमा बसेका एक जनालाई नोभेल कोरोना भाइरस (कोभिड–१९ ) संक्रमण पुष्टि भएको छ । गत जेठ ९ गते सुनौली नाकाबाट आएका जिल्लाको मालिका गाउँपालिका–४ का ३० बर्षिय पुरुषमा कोरोना पोजेटिभ देखिएको बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेल बहादुर कटुवालले जानकारि द...

  • रुकुम चौरजहारी घटनाका दोषीलाई कडा कारबाही गर्न माग

    बेनी ,विहिबार जेठ १५ गते ।म्याग्दीका दलित अधिकारबादी संघसंस्थाहरुले पश्चिम रुकुम चौरजहारीमा घटेको विभत्स घटनाका दोषीलाई कडा कारवाहीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । अन्तरजातिय प्रेम सम्बन्धका कारण जेठ १० गते घटेको विभत्स घटनाका दोषीहरुलाई कडा कारवाहीको गर्नुपर्ने उनीहरुले माग गर्दै प्रमुख जिल्ला अ...

  • लायन्स क्लवले दिर्घ रोगीलाई घरदैलोमै निशुल्क औषधी ढुवानी गर्ने

    बेनी ,विहिबार जेठ १५ गते । लायन्स क्लव अफ पिस सिटीले बेनी नगरपालिका भित्र नियमित औषधि सेवन गर्ने दिर्घ रोगका बिरामीको घरदैलोमा औषधी ढुवानीमा सहयोग गर्ने भएको छ । लामो लकडाउनका कारण सार्वजनिक सवारी नचल्दा मारमा परेका विरामीलाई क्लवले घरदैलोमा औषधी पुर्याउने गरी ब्यवस्थापन मिलाएको क्लवका नवनिर्वाचित अध्यक्ष खम थापा मगरल...

  • प्रेस युनियनको स्थापना दिवसमा विरामीलाई फलफुल वितरण

    बेनी ,मंगलबार जेठ १३ गते ।नेपाल प्रेस युनियन ,जिल्ला शाखा म्याग्दीले विरामीलाई फलफुल वितरण गरेर स्थापना दिवस मनाएको छ । प्रेस युुनियन म्याग्दीले बेनी स्थित बेनी अस्पतालमा उपचाररत तीस जना विरामीहरुलाई फलफुल वितरण गरेर प्रेस युनियनकाे २९ औं स्थापना दिवस मनाएको हो । नेपाली कांग्रेस म्याग्दीका उपसभापति माधवप्रसाद ...