पोखरेबगर,मंगलबार मंसिर ४ गते । आठौ राष्ट्रिय कर दिवसको अवसरमा जिल्लाको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।ग्रामिण क्षेत्रका उद्योगी, ब्यापारीहरुलाई कर नीतिको बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा उद्योग वाणिज्य संघ अन्नपूर्ण इकाईका व्यव...
समाज
-
-
घर मालिक दलित भएको थाहा पाएपछि मण्डपबाटै भागे पूजारी, नेताले नै लुकाए घटना
कपिलवस्तु , मंगलबार मंसिर ३ गते । शिवराज नगरपालिका ५ को चन्द्रौटामा पूजा गर्न गएका पूजारीहरु ‘दलितको घर’ भन्ने थाहा पाएपछि पूजा मण्डप नै छाडेर भागेका छन् । चन्द्रौटा बजारमा स्थानीय मिलन विश्वकर्माले निर्माण गरेको नयाँ घरको पूजा, रुद्री, सत्यनारायण पूजा लगायत कर्मका लागि निम्त्याइएका पूजारीहरु भीमप्रसाद आचार्य र गोविन्...
-
गलकोटमा सुरक्षालाई मध्यनजर गर्दै सिसी क्यामेरा
थम्मन थापा बागलुङ, मंगलबार मंसिर ३ गते । आजकल सुरक्षाको विषय निकै चुनौतिपुर्ण बन्दै गईरहेको छ । चोरी, डकैती, घटना, दुर्घटना तथा अन्य अपराधिक कृयाकलापहरुलाई न्यूनिकरण गरि सभ्य समाज निर्माण गर्न सिसिटिभी क्यामेरा महत्वपुर्ण माध्यम बनेको छ । अहिले बागलुङ सदरमुकाम र गलकोट नगरपालिका ७ मल्म सप्ताहघाटमा सिसीटिभी क्यामेरा जड...
-
सुकेका ढुंगेधारामा पानी झार्ने तयारीमा ललितपुर महानगर
ललितपुर ,मंगलबार मंसिर ३ गते । ललितपुर महानगरपालिकाले सुकेका ढुंगेधारामा पुनर्निमाण गर्ने योजना अघि बढाएको छ । ढुंगेधारा संरक्षण अभियान अन्तर्गत यस्तो योजना अघि बढाएको ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताए । उनले भने ‘सहरको सुन्दरता अन्तर्गत मृततुल्य ढुंगेधारामा पानी झारेर सहरलाई सुन्दर बनाउन यो काम थाल...
-
गलकोटमा भारतीय विस्तारवाद विरुद्व राँके जुलुस सँगै विरोध प्रदर्शन
थम्मन थापा बागलुङ,शुक्रबार कात्तिक २९ गते । यतिबेला देशमा छिमेकी मुलुक भारतले नेपालको भु(भाग समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि विरोधका स्वरले माहोल तताएको छ । राजधानी काठमाण्डौ लगायत नेपाल भारत सिमा क्षेत्र सँगै देशभर विरोध प्रर्दशन भईरहेको छ । विभिन्न विद्यार्थी संगठन राजनैतिक दलहरुले सरकारलाई खबरदारी गरिरहेका छन ...
-
लोकगायक कान्छाको ‘म्याग्दी काली पुल सँगै तरौंला’गितको म्युजिक भिडियो सार्वजनिक
काठमाडौं,शुक्रबार भदौ २७ गते । चर्चित लोक गायक तथा सारङ्गी बाधक हेमन्त कान्छा रसाइलीको म्याग्दीकाली पुल संगै तरौला गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । लोगगायक कान्छा रसाइलीको स्वर तथा संगितको रहेको सो गितको म्युजिक भिडियो सार्वजनिक ग।िरएको हो । गायीका सपना रसाइलीको शब्द रहेको गितमा गरिबीका कारण विदेश जानुपर्न...
-
चिनको आफ्ना नागरिकलाई सुझाव : ‘कुरा नबुझी बिहे नगर्नू’
बेइजिङ ,शुक्रबार भदौ २७ गते । चिनियाँ र नेपालीबीच हुने अन्तरदेशीय अवैध विवाहका बुँदासमेत समेटेर चीनले आफ्ना पर्यटक लक्षित १२ बुँदे ट्राभल एडभाइजरी जारी गरेको छ । विगतमा सडक यातायात तथा अन्य सुरक्षामा सचेत गराउँदै आएको चीनले यसपटक नेपाल लक्षित एडभाइजरीमार्फत विवाहबारे सचेत गराएको हो । पछिल्लो समय विवाहका नाममा चीनतर्...
-
म्याग्दीमा तीन जना डेंगु संक्रमित भेटीए
बेनी ,शनिबार भदौ २१ गते । म्याग्दीको बेनी अस्पतालमा उपचार गराउन आएका तीन जना विरामीमा डेंगु भेटीएको छ । अस्पतालमा उपचारका लागी पुगेका तीन जना विरामीको रगत परिक्षण गर्दा डेंगु संक्रमण भेटिएको हो । एक साता भित्र पोखरा र काठमाण्डौबाट फर्केका यी विरामी वेस्सरी टाउको दुख्ने, धेरै ज्वारो आउने र शरिर दुख्ने जस्ता...
-
मोना साउदीको अध्यक्षमा पोडेल
म्याग्दी, शनिबार भदौ २१ गते । म्याग्दी प्रवासी नेपाली संघ ( मेाना) साउदी अरेबियाको नयाँ कार्यसमिति गठन भएको छ । विहिबार सम्पन्न अनलाइन मार्फत प्रथम अधिवेशनबाट विपिन पोडेलको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको हो । कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा करण पुन ,उपाध्यक्षमा दिपक खत्री , महासचिवमा तिलक पुन म...
-
सदरमुकाममै अड्किए गाउँका ‘सिंहदरबार’
जाजरकोट ,शनिबार भदौ २१ गते । स्थानीय तहहरू बनेपछि सिंहदरबारको अधिकार गाउँसम्म पुग्यो त रु जाजरकोटलाई सोध्नुहुन्छ भने सदरमुकामसम्म चाहिँ पुग्यो। सदरमुकाममा काम लिएर आएका सेवाग्राहीहरू। गठन भएको दुई वर्षसम्म पनि जाजरकोटका तीन गाउँपालिका कार्यालयले सदरमुकामबाटै सेवा प्रवाह गरिरहेका छन्। कुशे, बारेकोट र जुनीचाँदे ...

























