बौद्ध धर्मका अनुयायीले गौरव मान्ने र अरूले पनि प्रशंसा गर्ने विषय हो– जातीय भेदभावको विरोध । नेपाली बौद्ध समाज यही कुरामा विचलित भएको पाइनु उदेकलाग्दो विषय हो र उत्तिकै आपत्तिजनक पनि । वसन्त महर्जन काठमाण्डौ ,शनिबार २१ गते । विद्यमान जातीय सङ्कीर्णता विरुद्ध बुद्धभन्दा अघि नै जैन धर्मका प्रवर्तक महावीरले आवाज उठाइ...
समाज
-
-
लियो क्लबद्धारा बालमन्दिर आधारभुत विद्यालयमा निशुल्क स्वास्थ्य परिक्षण
बेनी,शुक्रबार भदौ २० गते । म्याग्दीको सदरमुकामा बेनी नगरपालिका ८ कालिपुलमा रहेको बालमन्दिर आधारभुत विद्यालयमा निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न भएको छ । लियो क्लब अफ बेनी,म्याग्दीको आयोजना तथा बेनी अस्पतालको प्राविधिक सहयोगमा विद्यालयमा अध्ययनरत विद्यार्थी र अभिभावकको निशुल्क स्वास्थ्य परिक्षण गरिएको हो ...
-
बेनीमा राष्ट्रिय परिचयपत्र वितरण सम्बन्धी अन्तक्र्रिया तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न
बेनी सोमबार भदौ १६ गते । म्याग्दीको सदरमुकाम बेनीमा राष्ट्रिय परिचयपत्र वितरण सम्बन्धी अन्तक्र्रिया तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय परिचय पत्र वितरण तथा पञ्जिकरण भिभाग सिंहदरबार काठमाण्डौँको आयोजनामा सोमबार जिल्लाका ६ वटै स्थानीय तहका जनप्रतिनिधि ,सरकारी कर्मचारी ,राजनितिक दल ,नागरिक अधिकारकर्मिला...
-
जापानको सेन्दाइमा तीज विशेष भेटघाट कार्यक्रम
धु्रबसागर शर्मा बेनी,आइतबार भदौ १५ गते । वैदेशिक रोजगारी,अध्ययन वा अन्य कामको शिलशिलामा जापानको सेन्दाइमा रहेका म्याग्देलीहरुको साझा संस्था मोना सेन्दाइ क्षेत्रिय कमिटीको आयोजनामा आइतवार तीज विशेष भेटघाट कार्यक्रम सम्पन्न भएको छ । आफ्नो देश र घरपरिवाबाट टाढा रहेर पनि आफ्नो संस्कार,संस्कृतिको संरक्षण र आपसी स...
-
अन्तर मावि स्तरिय खुल्ला छात्रा फुटबलको उपाधी माउन्ट एभरेष्टलाई
बेनी,शनिबार भदौ १४ गते । बेनीमा सम्पन्न अन्तरमावि स्तरिय खुल्ला छात्रा फुटबलको उपाधी माउण्ट एभरेष्ट आवासिय माविले हात पारेको छ । न्यु दोभान युवा क्लबले क्लब अधयक्ष स्वर्गिय अनन्त गिरीको स्मृतीमा आयोजना गरेको प्रथम अन्तर मावि स्तरिय खुल्ला छात्रा फुटबल प्रतियोगिताको उपाधि माउन्ट एभरेष्ट आवासीय मावि बेनीले हात पार...
-
म्याग्दी न्युज डटकमका प्रकाशक राम्जाली मगर सम्मानित
म्याग्दी ,शनिबार भदौ १४ गते । म्याग्दी न्युज डटकमका प्रकाशक साधन राम्जाली मगर सम्मानित हुनुभएको छ । जिल्लाको परोपकारी संस्था ओमकुमारी शान्ति कोषको पाँचौ साधारणसभा तथा तेस्रो अधिवेशनमा राम्जाली मगर सम्मानित हुनुभएको हो । पत्रकारिता मार्फत संस्थाको अभियानमा महत्त्वपूर्ण भुमिका निभाएको भन्दै सम्मान गरिएको कोषले जना...
-
खुल्ला छात्रा फुटबल प्रतियोगिता :पाँच विद्यालयको विजयी सुरुवात (भिडियोसहित)
बेनी,विहिबार भदौ १२ गते । बेनीमा विहिबारदेखी सुरु भएको अन्तर मावि स्तरिय खुल्ला छात्रा फुटबल प्रतियोगितामा पाँच विद्यालयले विजयी सुरुवात गरेका छन् । न्यु दोभान युथ क्लबका अध्यक्ष स्वर्गिय अनन्त गिरीको स्मृतिमा क्लबको आयोजनामा विहिबार देखी सदरमुकाम बेनीको खुल्ला मञ्चमा सुरु भएको प्रतियोगितामा पाँच विद्यालयले विजयी सु...
-
बिप्पा सम्झौता सर्वोच्चबाट वैध ठहर
काठमाडौं,विहिबार भदौ १२ गते । तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतसँग गरेको द्विपक्षीय लगानी प्रवद्र्धन तथा संरक्षण सम्झौता (बिप्पा)लाई सर्वोच्च अदालतले बुधबार वैध ठहर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा तथा न्यायाधीशहरु दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्की सम्मिलित...
-
मोना अष्ट्रेलियाद्धारा आयोजना हुन लागेको पहिलो म्युजिक र स्पोर्ट्स फेस्टिभल आउँदो शनिबार
म्याग्दी ,बुधबार भदौ ११ गते । परोपकारिताको क्षेत्रमा परिचित म्याग्दी प्रवासी नेपाली संघ (मोना)अष्ट्रेलियाले यस पटक एक फरक खालको कार्यक्रम आयोजना गर्दैछ । युवा पुस्ताहरु लाई खेल र संगीतले जोड्दै यी दुवै विधाहरु लाई संगै लाने उदेश्यले मोना अष्ट्रेलियाले आउदो ३१ अगस्त शनिबारको दिन पहिलो म्युजिक र स्पोर्ट्स फेस्टिभलको आ...
-
सेतो गुराँस सहकारीको तीज कार्यक्रम
बेनी,सोमबार भदौ ९ गते । काठमाडौंको गोङ्गबुचोक नजिकै सञ्चालनमा रहेको सेतो गुराँस महिला बचत तथा ऋण सहकारी संस्थाले आइतबार तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ । धौलागिरी क्षेत्रबाट काठमाडौं गएर बसेका महिलाहरुद्वारा सञ्चालित सहकारीले नजिकिँदै गरेको हरितालिका तीज पर्वको अवसर पारेर कार्यक्रम आयोजना गरेको जनाएको छ । ...


























