• सिंगामा एकमहिने ‘मगर भाषा’ प्रशिक्षण सम्पन्न

    म्याग्दी, १७ भदौ । बेनी नगरपालिका– ४ सिंगामा एकमहिने मगर भाषा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । मगर जातीको लोप हुदै गएको भाषालाई संरक्षण गर्ने उद्देश्यले वडा कार्यालय र नेपाल मगर संघ सिंगा तातोपानी एकाईको आयोजनामा एक महिने भाषा प्रशिक्षण कार्यक्रम गरिएको थियो । सिगाँको सोता, तल्लो बजार र उपल्लो बजार गरी ३ ठाउँमा ...

  • कतारमा रमाइलो तीज कार्यक्रम मनाइयो (तस्बिरहरु)

    दोहा ,कतार । कतारमा रमाइलो तीज कार्यक्रम सम्पन्न भएको छ । म्याग्दीलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाल संघ (मोना) कतारको आयोजना तथा मोना कतार मातहत रहेको सांस्कृतिक विभाग, खेलकुद विभाग र मोना बहुउद्देश्यीय अक्षयकोषको सह–आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा संस्थापक अध्यक्ष तथा वर्तमान कार्यसमितिक...

  • संस्थापक अध्यक्ष श्रेष्ठलाई घोषणा गर्न माग गर्दै फोनिज म्याग्दीद्धारा महासंघलाई ज्ञापनपत्र

    बेनी । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)म्याग्दीले नेपाल पत्रकार महासंघलाई ज्ञापनपत्र बुझाएको छ । नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठलाई घोषणा गर्न माग गर्दै फोनिज म्याग्दीले नेपाल पत्रकार महासंघलाई म्याग्दी शाखा मार्फत ज्ञापनपत्र बुझाएको हो । उक्त ज्ञापनपत्र फोनिज म्याग्दीका अध्...

  • १२ औं देविस्थान कप फुटबल प्रतियोगिता हुने

    दरबाङ । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ५ स्थित पन्थोकमा १२ औं सेभेन ए साइडको पुरुष तथा महिला फुटबल प्रतियोगिता हुने भएको छ । न्यु देविस्थान युवा क्लबको आयोजनामा आगमी असोज २१ देखि २५ गते सम्म संचालन हुने क्लबका सदस्य सुबास पुन मगरले जानकारी दिनुभयो । उहाँका अनुसार ,उक्त प्रतियोगितामा विजेता पुरुष टिमले ८८...

  • नागरिकता विधेयकविरुद्ध प्रशासन अगाडि धर्ना

    म्याग्दी । प्रतिनिधि सभाबाट पुनः ध्वनी मत र मत विभाजनमा बहुमतले पारित नागरिकता विधेयकको विरुद्धमा जिल्ला प्रशासन कार्यालय म्याग्दीको अगाडि धर्ना दिइएको छ । पारित नागरिकता विधेयक फिर्ताको मागसहित क्षत्री समाज म्याग्दीद्वारा व्यानर प्रदर्शन गर्दै आज (बुधवार) धर्ना दिइएको हो । ‘पराइलाई नागरिकता दिएर हामीलाई अल्पसङ्...

  • फेरिँदै दरबाङ बजारको मुहार

    दरबाङ ।  दरबाङ बजार पश्चिम म्याग्दीको प्रमुख र जिल्लाकै दोस्रो व्यापारिक केन्द हो । जिल्लाको दोस्रो सदरमुकामको नामले समेत चिनिने दरबाङ बजार सदरमुकाम बेनीदेखि २४ किलोमिटर दुरीमा रहेको छ ।धौलागिरी हिमालको प्रवेशद्धार समेत रहेको ऐतिहासिक दरबाङ करिब पाँच दशक अघिसम्म मानव वस्तीको सुरुवाती चरणमा रहेजस्तो देखिन्थ्यो । यहाँ...

  • भलिबल संघ म्याग्दीको कार्यालय उद्घाटन तथा खेलाडी सम्मान

    म्याग्दी । म्याग्दी जिल्ला भलिबल संघले बेनीको पिपलचोकमा कार्यालय स्थापना गरि उद्घाटन गरेको छ । शुक्रबार एक समारोहको विच जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले रिवन काटेर सो कार्यालयको उद्घाटन गर्नुभएको हो ।सोही अवसरमा भलिबल खेलक्षेत्रमा अमूल्य योगदान पु¥याएका ७ जना व्यक्तिहरुलाई सम्मान गरिएको छ । देशलाई ...

  • मालिका गाउँपालिका र दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई युरोगार्ड सहयोग

    दरवाङ । गरिमा विकास बैंक लिमिटेडले म्याग्दीको मालिका गाउँपालिका र दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई युरोगार्ड उपलब्ध गराएको छ । दरवाङमा आयोजित कार्यक्रममा बैंकका सञ्चालक समिति सदस्य दिपेन्द्रकुमार श्रेष्ठले मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा र दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुखलाई एक÷एक थान युरोगार्...

  • गलेश्वरमा साउन महिनामा १८ लाख ७० हजार रुपैयाँ भेटी संकलन

    बेनी । म्याग्दीको बेनी नगरपालिका–९, स्थित गलेश्वर मन्दिरमा एक महिनाको अवधिमा करिब  १९ लाख रूपैयाँ भेटि संकलन भएको छ ।साउन महिनाको पाँच वटा सोमबारका दिन पुजाआजाका लागि आएका भक्तजनले १८ लाख ७० हजार २५३ रूपैयाँ भेटि चढाएका गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । कोषका कोषाध्यक्ष कुमारी रोकाले पहिलो सोमबार तीन लाख...

  • म्याग्दीको तातोपानीमा बजार अनुगमन, म्याद नाघेका सामानहरु जफत गरी नष्ट

    म्याग्दी ।म्याग्दीको बेनी नगरपालिका–४, तातोपानीको तल्लो बजार क्षेत्रमा सञ्चालित होटल तथा पसलहरुको आज (मङ्गलवार) अनुगमन भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङको आयोजनामा तातोपानीमा सञ्चालित पसलहरुको स्थलगत रुपमा अनुगमन गरिएको हो । अनुगमनका क्रममा तातोपानीको तल्लो बजार क्षेत्रका होटल, रेष्...