• कोसेरा खोलामा बनेको स्टिल ट्रस पुलको उद्घाटन , कुईनेबासीको यात्रा सहज

    म्याग्दी, २३ चैत ।भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा मानिने जिल्लाको रघुगंगा गाउँपालिका–८ को कुईने गाउँको कोसेरा खोलामा ट्र प्रविधिको स्टिल ट्रस पुलको शुक्रबार एक कार्यक्रमको आयोजना गरि उद्घाटन गरिएको छ । ३२ मिटर लामो पुलबाट रघुगंगाका कुइने गाउँका करिब एक सय घरधुरीका ४८५ जना जनसङ्ख्या लाभान्वित भएका छन् ।३३ लाख २४ ह...

  • गलेश्वरमा स्थानीयको सक्रियतामा सडक निर्माण, नगर प्रमुख केसीद्वारा उद्घाटन (तस्बिरहरु)

    गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९, स्थित गलेश्वरमा नवनिर्मित सडक ट्रयाकको उद्घाटन गरिएको छ ।  गलेश्वर बजार टोल विकास संस्थाको आयोजनामा स्थानीयवासी र टोल विकासको सक्रियतामा क्लवको पुरानो खेलमैदानदेखि शान्तिटोल सम्म जोड्ने करिब ३५० मिटर मोेटरबाटोको बेनी नगरपालिका मेयर सुरत केसीले शुक्रबार एक कार्यक्रमका बीच उद्घाटन ग...

  • गलेश्वर शिवालय क्षेत्र विकास कोषको अध्यक्षमा पुनः रेग्मी

    बेनी । म्याग्दीको बेनी नगरपालिका–९,गलेश्वर स्थित गलेश्वर शिवालय क्षेत्र विकास कोषको अध्यक्षमा माधवप्रसाद रेग्मी दोहोरिनुभएको छ । शुक्रबार गलेश्वरमा सम्पन्न कोषको आठौं अधिवेशन तथा १९ औं कार्यकारी सभाबाट रेग्मी अध्यक्ष पदमा पुनः सर्वसम्मत चयन हुनुभएको हो । कार्यालय सचिव राम बानियाँका अनुसार, कोषको कार्यसमिति उपाध्यक्ष...

  • सुशील गर्बुजा हत्या प्रकरण : ६ जनालाई जन्मकैद

    म्याग्दी । एक वर्ष अघि म्याग्दी सदरमुकाम बेनीबजारमा भएको सुशील गर्बुजाको हत्यासम्बन्धी मुद्दामा जिल्ला अदालत म्याग्दीले ६ जनालाई दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेको छ ।१७ गते जिल्ला न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले हत्यामा संलग्न ६ जनालाई दोषी ठहर गर्दै जन्मकैद (जनही २५ वर्षका दरले) सजायको फैसला सुनाउनुका साथै ...

  • गण्डकीमा संस्थागत क्षमता मूल्याङ्कन नतिजामा जलजला प्रथम

    बेनी । म्याग्दी सदरमुकाम बेनी नजिकै रहेको पर्वतको जलजला गाउँपालिका स्थानीय तह संस्थागत क्षमता मूल्याङ्कन (लिजा)को नतिजामा प्रथम भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको नतिजामा जलजलाले ९८.५ अंक प्राप्त गरेको हो । मूल्याङ...

  • शैक्षिक सत्र अगावै म्याग्दीका विद्यालयमा पाठ्यपुस्तक पु¥याइने (भिडिओ)

    बेनी ।म्याग्दीमा नयाँ शैक्षिक सत्र सुरु नहुँदै पुस्तक वितरण गर्न थालिएको छ ।नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ म्याग्दीले जनक शिक्षा सामग्री लिमिटेडको पोखरा बिक्री केन्द्रबाट पुस्तक ल्याएर विद्यालयलाई वितरण गर्न थालेको हो । महासंघका जिल्ला अध्यक्ष नारायण शर्माले बेनीमा बिक्री कक्ष स्थापना गरेर बिहिबारदेखि विद्या...

  • दुई दिने निःशुल्क मुटु परीक्षण तथा उपचार शिविरमा एघार सय बढीले लिए सेवा

    बेनी ।  दुईदिन सम्म बेनीमा संचालन भएको निशुल्क मुटुरोग परीक्षण तथा उपचार शिविरबाट एघारसय भन्दा लाभान्वित भएका छन् ।जिल्ला समन्वय समिति म्याग्दी सहित जिल्लाका ६ वटै स्थानीय तहको आयोजना र शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र काठमाण्डौंको प्राविधिक सहयोगमा मंलबार र बुधबार संचालित शिविरको पहिलो दिन ५ सय ६५ र दोस्रो दिन ५...

  • शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका निर्देशक डा.रवि मल्ल सम्मानित (भिडिओ)

    बेनी । शहिद गंगालाल राष्ट्रिय हृदयरोग उपचार केन्द्रका निर्देशक मुटुरोग विशेषज्ञ डा. रवी मल्ललाई बेनीमा सम्मान गरिएको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–३, पिप्लेमा जन्मिएका मल्ललाई स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै म्याग्दी उद्योग वाणिज्य संघले सम्मान गरेको हो । बेनी नगरपालिका–८, का वडा अध्यक्ष उत्तम कर्...

  • पत्रकार रजकको हत्यामा संलग्नलाई कारवाहीको माग सहित ध्यानाकर्षणपत्र

    बेनी । काठमाडौं स्थित एभिन्यूज टेलिभिजनमा कार्यरत पत्रकार सुरेश रजकको हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै म्याग्दीमा ध्यानाकर्षणपत्र बुझाइएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीले पत्रकार रजकको हत्यामा संलग्नलाई तत्काल कारवाहीको मागसहित बुधवार प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ध्यानाकर्षणपत्र बुझाएको हो ...

  • लेखफाँटमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

    म्याग्दी। पर्वतको जलजला गाउँपालिका वडा नम्बर ५ लेखफाँटमा मंगलबार साँझ ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। लेखफाँटको गिद्धेश्वरबाट गैरीगाउँतर्फ जाँदै गरेको ग १ त २२६० नम्बरको ट्याक्टर लाउरी डाँडामा सडकदेखि ५० मिटर तल भिरमा खसेर दुर्घटना हुँदा गिद्धेश्वरका १५ वर्षीय रोशन परियारको मृत्यु भएको वारीबे...