• आजदेखि कक्षा १२ को परीक्षा सुरु

    काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले आज बिहानदेखि देशभरका परीक्षा केन्द्रबाट कक्षा १२ को परीक्षा एकैसाथ सुरु भएको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा भएको र निर्धक्क भएर परीक्षामा सहभागी हुन सम्पर्ण परीक्षार्थीलाई आग्रह गर्नुभएको छ । परीक्षा बिहान ८ः०० बजेदेखि ११ः०० बजे हुने छ ।...

  • प्रभुुचेलामा निर्माण भएका भौतिक पूर्वाधारहरुको उद्घाटन (फोटोफिचर)

    बेनी । म्याग्दीको मालिका गाउँपालिका–७, प्रभुचेला धुरीमा निर्माण भएका भौतिक संरचनाहरुको शनिबार उद्घाटन गरिएको छ ।सामुदायिक मेडिटेशन (ध्यान) केन्द्र स्थापनाका लागि गण्डकी प्रदेश सरकार र समुदायको एक करोड रुपैयाँ भन्दा बढी लगानीमा पूर्वाधारहरु निर्माण भएको छ । प्रदेश सरकारको ६५ लाख रुपैयाँ बजेटबाट आश्रयस्थल भवन, सार्वजनिक ...

  • मार्स मल्टी मिडियाद्धारा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगितामा म्याग्दी मिडिया सोसाईटी विजयी

    बेनी । मार्स मल्टी मिडिया हाउस प्रालिद्धारा सञ्चालित म्याग्दी टाइम्स डटकमको शुभाम्भरको अवसरमा मैत्रीपुर्ण फुटसल खेल सम्पन्न भएको छ । विश्व प्रेस स्वतन्त्र दिवसको अवसरमा बेनी नगरपालिकाका मेयर सुरत केसीले शनिबार प्रालिद्धारा सञ्चालित म्याग्दी टाइम्स डटकमको उद्घाटन गदैं स्थानीय सञ्चारमाध्यमको प्रर्वधनका लागि सधै साथमा रहे...

  • विश्व प्रेस स्वतन्त्रता दिवसमा म्याग्दीका पत्रकारलाई १० लाखको दुर्घटना बिमा

    म्याग्दी । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासङ्घ म्याग्दी शाखाले जिल्लामा क्रियाशील पत्रकारहरूको सुरक्षाका लागि १० लाख रुपियाँ बराबरको दुर्घटना बिमा हस्तान्तरण गरेको छ । शनिबार शाखामा आयोजित कार्यक्रममा जिल्लाका क्रियाशील २१ जना पत्रकारको दुर्घटना बिमा तथा आर्थिक सहयोग गरिएको हो । नेपाल पत्...

  • नवनियुक्त राज्यमन्त्री गर्बुजाको शपथ ग्रहण आइतबार

    काठमाडौँ । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा ‘खम्बिर’ले  आइतबार पद तथा गोपनीयताको शपथ लिनुहुने भएको छ । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा आइतबार बिहान ११ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुहुने कार्यक्रम तय भएको सचिवालयले जनाएको छ । यो पनि.. ...

  • अन्नपूर्ण गाउँपालिका पूर्णखोप सुनिश्चितता एवं दिगोपना पालिका घोषणा(तस्बिरहरु)

    म्याग्दी । ‘पूर्णखोप सुरक्षित भविष्य, स्थानीय स्रोतको उपयोग स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने मूल नारासहित म्याग्दीको अन्नपूर्ण गाउँपालिका पूर्णखोप सुनिश्चित पालिका घोषणा भएको छ । शुक्रवार पालिकाको केन्द्र पोखरेबगरमा आयोजित एक समारोहबीच अन्नपूर्ण गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता एवं...

  • म्याग्दीमा सूचना प्रविधि दिवस मनाइयो(तस्बिरहरु)

    बेनी ।‘सूचना प्रविधिको अभियान, डिजिटल नेपालको निर्माण’ भन्ने मूल नारासहित राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस–२०२५ मनाइएको छ । कम्प्युटर एशोसियसन नेपाल महासंघ (क्यान) जिल्ला शाखा म्याग्दीको आयोजनामा शुक्रवार म्याग्दी सदरमुकाम बेनीमा प्रभातफेरी कार्यक्रमको आयोजना गरी दिवस मनाइएको हो । क्यान महासंघ म्याग्दी र ...

  • पहिचान नहुँदा बेवारिसे शव अस्पतालमा अलपत्र ,आफन्तलाई सम्पर्कमा आउन प्रहरीको अनुरोध

    बेनी । म्याग्दीको सदरमुकाम बेनी बजारमा अचेत अवस्थामा उद्धार गरी उपचारको क्रममा चिकित्सकले मृत घोषित एक पुरुषको शव पहिचान नहुँदा विगत चार दिनदेखि बेनी अस्पतालमा अलपत्र बनेको छ । बेनी नगरपालिका वडा नं ८ न्यूरोडस्थित कृषि विकास बैंकको गल्लीबाट अस्पतालमा लगिएको थियो । याे पनि... मृतक पुरुषको पहिचान समेत हुन न...

  • दिलदार बिमबासी : गरिब तथा जेहेन्दार विद्यार्थीका लागि स्थापित अक्षयकोषलाई जुटाए २ करोड २४ लाख रुपैयाँ बढी (तस्बिरहरु)

    बेनी । म्याग्दीको मालिका गाउँपालिका–७, बिममा सञ्चालित किसानी कृषि प्राविधिक शिक्षालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीका लागि स्थापित  किसानी सञ्जीवनी अक्षयकोषमा दुई करोड २४ लाख रुपैयाँ बढी रकम जुटेको छ ।बिमबासीको पहलमा सञ्चालित अभियानको सात महिनाको अवधिमा १ करोड ४८ लाख ८१ हजार ४४९ रुपैयाँ, धौलागिरी कालिका जलविद...

  • फिल्म ‘माइतीघर’को छायांकन म्याग्दीको ताकम गाउँबाट सुरु

    ताकम । म्याग्दीको रमणीय गाउँ ताकमबाट फिल्म ‘माइतीघर’को छायांकन सुरु भएको छ । स्थानीय गणेश मन्दिरमा शुभसाइत पूजाआजा गर्दै विहीबारदेखि छायांकन सुरु भएको हो । छायांकन थलो धवलागिरी गाउँपालिका– ७ ,स्थित सो मन्दिरमा स्थानीय जनप्रतिनिधिको उपस्थितीमा ‘कास्ट एन्ड क्रू’ले मुहूर्त पूजा गरे । ४० दिनको छायांकन सेड्युलअन्तर्गत २० दि...