• प्रविधि र सीप सँगसँगै केवि एकेडेमीमा आइटि क्लासको तयारी (तस्बिरहरू)

    दरबाङ ।पश्चिम म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ६ दरबाङमा अवस्थित के.वि एकेडेमी एण्ड मन्टेश्वरी होम्सले आइटि क्लास संचालनका साथै विद्यार्थीहरुलाई व्यवहारिक ज्ञानका लागि तरकारी खेती लगाएत विभिन्न प्रयोगात्मक कार्यहरुको तयारी सुरु गरेको छ ।विद्यार्थी र अभिभावकको स्वास्थ्यलाई मध्यनजर गर्दै विद्यालयले २० प्रतिशत छुटमा...

  • नेपाल समाजवादी म्याग्दीको अध्यक्षमा देबेन्द्र विक

    बेनी । नेपाल समाजवादी पार्टी जिल्ला समन्वय समिति म्याग्दीको प्रथम जिल्ला भेलाबाट अध्यक्षमा देबेन्द्र बिक चयन भएका छन् । बिहिबार जिसस म्याग्दीमा भएको भेलाबाट उपाध्यक्ष भुपिन थापा, सचिव ससी सापकोटा, सहसचिव स्रिमन रसाइली, कोषाध्यक्ष याममायाँ विक सहित १७ सदस्यीय कार्यसमिति चयन भएको छ । सोही अवसरमा बेनी नगरपालिका प्र...

  • पन्थोकबाट देखिएको मनोरम हिमाल

    म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–५,स्थित पन्थोकबाट देखिने धौलागिरी,गुर्जा,मानापाथी,चुरेन हिमालको मनोरम दृश्य । साथै छिमेकी धवलागिरी गाउँपालिका–७,स्थित ऐतिहासिक ताकमकोट मन्दिरको डाँडा । तस्बिर ः म्याग्दी न्युज डटकम ...

  • जनप्रिय माविमा विद्यार्थीलाई व्यावसायिक सिपमूलक तालिम (तस्बिरहरू)

    म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङमा सञ्चालित जनप्रिय माध्यमिक विद्यालयमा अक्षरारम्भ तथा लर्न–फ्राइडे कार्यक्रम सुरु भएको छ । आज (बुधवार) वसन्तपञ्चमी तथा सरस्वती पूजाको सुनौलो अवसर पारेर अक्षरारम्भ तथा लर्न–फ्राइडे कार्यक्रम सञ्चालन गरिएको हो ।सरस्वती पूजाको अवसरमा आयोजित अक्षरारम्भ कार्यक्रममा विभ...

  • विप्लव नेतृत्वको नेकपा म्याग्दीका नेता किसान माओवादी केन्द्रमा प्रवेश

    बेनी। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा म्याग्दीका नेता तथा पुर्व जनमुक्ति सेनाका कमाण्डर लालु किसान ‘आकाश’ नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहिबार काठमाडौंमा किसानलाई माओवादीमा स्वागत गर्नुभयाे । म्याग्दीको बेनी नगरपालिका–३, भक...

  • जापानमा प्रथम मोना फेस्टिबल हुँदै,फेस्टिबल सफल बनाउन संघ संस्थाले सघाउने

    बेनी । जापानमा पहिलो पटक मोना फेस्टिबल हुने भएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना)जापानको आयोजनामा जापानमा म्याग्दीलाई चिनाउने उद्धेश्यले टोकियो स्थित ईताबासी कुको खामिईताबासीमा आगामी अप्रिल २७ र २८ तारिखमा म्याग्दी (मोना) फेस्टिबल हुने भएको हो ।नेपाली कला, सँस्कृति एवं पर्यटनका साथै म्याग्दी जिल्लाका धार्मिक, ऐति...

  • म्याग्दीका मृर्गौला पीडित राेका र आगलागी पीडित पुनलाई पोर्तुगलबाट २ लाख दश हजार सहयोग(नामावली सहित)

    म्याग्दी । म्याग्दीका आगलागी पीडित र मृर्गौला पीडितलाई पोर्तुगलबाट दुई लाख दश हजार रुपैयाँ बढी सहयोग प्राप्त भएको छ । जिल्लाको मंगला गाउँपालिका–३,बरंजाका मृर्गौला रोगबाट पीडित गमबहादुर रोकालाई एक लाख र मालिका गाउँपालिका–१,निस्कोट स्थित छर्टुङका जीतबहादुर पुनलाई एक लाख दश हजार ९ सय रुपैयाँ सहयोग प्राप्त भएको हो । ...

  • गण्डकी मन्त्रिपरिषद् वैठक पञ्चकोटको महायज्ञस्थलमा सम्पन्न

    बागलुङ। बागलुङको सर्वसिद्धधाम पञ्चकोटमा सोमबार बसेको गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद् वैठक सम्पन्न भएको छ । प्रदेश राजधानी पोखरा देखि बाहिर बसेको यो गण्डकी सरकारको पहिलो मन्त्रिपरिषद् वैठक हो ।पर्यटकीय स्थलको प्रचारप्रसार र प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले बागलुङ नगरपालिका ६ स्थित ऐतिहासिक, धार्मिक स्थल पञ्चकोट...

  • म्याग्दी जिल्ला भलिबल संघको प्रथम साधारणसभा

    म्याग्दी । म्याग्दी जिल्ला भलिबल संघको प्रथम वार्षिक साधारणसभा आईतवार बेनीमा सम्पन्न भएको छ । जिल्ला खेलकुद विकास समितिको सभाहलमा आयोजित साधारणसभाको जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष दिनेश केसीले उद्घाटन गर्नुभएको हो ।साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहनुभएका समितिका अध्यक्ष केसीले म्याग्दी जिल्ला...

  • मगर दिवसमा बेनीमा दोस्रो अन्तर मावि सालैजो तथा शिरफुले लोकनृत्य प्रतियोगिता संचालन हुँदै

    बेनी । नेपाल मगर संघको ४२ औैं स्थापना दिवस तथा संघका संस्थापक अध्यक्ष हेमबहादुर पुन मगरको स्मृतिमा दोस्रो अन्तर मावि सालैजो शिरफुले लोकनृत्य प्रतियोगिता संचालन हुने भएको छ । नेपाल मगर संघ जिला समन्वय समिति म्याग्दीको आयोजनामा फागुन १५ गते प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा प्रथम,द्धितिय र तृतिय हुने टिमले क्रमशः ...