काठमाडौँ । आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७ अंकले घटेको छ । कारोबार सुरू भएदेखि नै घट्न थालेको नेप्से परिसूचक दोहोरो अंकले घट्दै २६ सय ५० अंकमा आएर रोकिएको हो । यसक्रममा आज नेप्सेमा ६५ लाख २९ हजार कित्ता सेयर किनबेच भइ ३ अर्ब ३६ करोड ४२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै, कारोबार भएका १३ मध्ये ४ स...
समाज
-
-
पेट्रोलको मूल्य रियल टाइममै समायोजन गर्न छलफल हुँदैछ : गृहमन्त्री
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले पेट्रोलियम पदार्थको मूल्य समायोजन रियल टाइममा गर्ने गरी छलफल भइरहेको बताउनुभएको छ । महँगीमा उपभोक्ता पर्नुका कारण पेट्रोलियम पदार्थको मूल्य वृद्धि रहेको भन्दै उहाँले यसलाई व्यवस्थित गर्न छलफल थालिएको बताउनुभयो । विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा वाणिज्य विभागले मंगलबार आयोजना ...
-
३९ बिगाहा जग्गामा लगाइएको अफिम खेती प्रहरीद्धारा नष्ट
मकवानपुर । मकवानपुरको विभिन्न स्थानमा लगाइएको अफिम खेती प्रहरीले नष्ट गरेको छ । राक्सिराङ गाउँपालिका–४ अन्तर्गत राक्सिराङ, मान्छामुन्टी, जैसिङटार, मानछाप, छापडाँडा र सोही गाउँपालिका–५ अन्तर्गत बमकिङ, लाफर लगायतको क्षेत्रमा २८ बिगाहमा लगाइएको अफिम खेती सोमबार प्रहरीले नष्ट गरेको हो । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्व...
-
न्यायालयको छवि उच्च राख्न कानुन व्यवसायी इमान्दार हुनुपर्छ : महान्यायाधिवक्ता खाती
काठमाडौं । महान्यायाधिवक्ता खम्मबहादुर खातीले न्यायालयको छवि उच्च राख्नका लागि कानुन व्यवसायी आफ्नो पेसाप्रति इमान्दार हुनुपर्ने बताउनुभएको छ ।नेपाल कानुन व्यवसायी परिषद्ले आयोजना गरेको २९ औं पूर्वव्यावसायिक आधारभूत तालिम मंगलबार शुभारभ्भ गर्दै उनले स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका बनाउनका लागि कानुन व्यवसायी इम...
-
नेपाल युएई संयुक्त समिति बैठकः नेपाली श्रमिकको सामाजिक सुरक्षा र पारिश्रमिक वृद्धिमा जोड
काठमाडौँ । नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) को संयुक्त समिति बैठक आज आबुधावीमा हुँदैछ। उक्त बैठक उद्घाटन सत्रमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र युएईका मानव संशाधनमन्त्री डा अव्दुलरहमान अव्दुलमानन अल अवारले सम्बोधन गर्ने बताइएको छ। उद्घाटन सत्रपछि सुरु हुने प्राविधिक समूहको बैठकमा नेपा...
-
वसन्तपुरमा बनाइएका कंक्रिटका संरचना भत्काउनुपर्छ : उमपेयर खड्गी
काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले वसन्तपुरमा बनाइएका कंक्रिटका संरचना भत्काउनुपर्ने बताउनुभएको छ । वसन्तपुर डबलीमा बनाइएका संरचनाको आज अवलोकन गर्दै उपमेयर खड्गीले विश्व सम्पदा सूचीमा सूचिकृत क्षेत्रमा कंक्रिटको संरचना बनाउनु गलत भएको बताउनुभयो । मेयर विद्यासुन्दर शाक्यले मनपरी गरेको भन्दै उप...
-
कोरोना संक्रमण घटेपछि मापसे जाँचमा कडाइ
काठमाडौँ । कोरोना संक्रमण घटेपछि ट्राफिक प्रहरीले मादक पदार्थ सेवन (मापसे) जाँचमा कडाई गरेको छ । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एकैदिन मामसे गरी सवारी साधन चलाउने ७८ जनालाई कारबाही गरेको छ । उनीहरुलाई सोमबार काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा कारबाही गरिएको हो ।ट्राफिक प्रहरीले सोमबार काठमाडौँ उपत्यकामा ट्राफिक...
-
रुस–युक्रेनबीच हरेक दिन वार्ता जारी : प्रतिनिधिमण्डल
एजेन्सी । रूसी प्रतिनिधिमण्डलका प्रमुख तथा राष्ट्रपतिका सहयोगी भ्लादिमिर मेडिन्सकीले रूस–युक्रेनबीच प्रत्येक दिन भिडियो ढाँचामा वार्ता चलिरहेको बताउनुभएको छ । सोमबार उहाँले सो कुराको जानकारी दिनुभएको छ । हरेक दिन हप्ताको सातै दिन, युक्रेनको प्रतिनिधिमण्डलसँग भिडियोमार्फत वार्ता जारी छ। यो ढाँचाले समय र पैसाको बचत गर...
-
विवेकशील साझाले खोस्यो सांसद पौड्यालसहित २६ केन्द्रीय सदस्यको जिम्मेवारी
काठमाडौं । विवेकशील साझा पार्टीले २६ जना नेतालाई कार्यसम्पादन समिति र केन्द्रीय समितिबाट हटाएको छ। बागमती प्रदेश सभा सांसदसमेत रहेका पार्टीका नेता रमेश पौड्यालसहित २६ केन्द्रीय सदस्यलाई पार्टीले जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको प्रवक्ता शरदराज पाठकले जानकारी दिनुभयो। कार्यसम्पादन र केन्द्रीय समितिमा रहेर पनि पदी...
-
गाई मरेपछि किरिया !
रत्ननगर । आफन्तको मृत्यु हुँदा हिन्दू संस्कारअनुसार किरिया बस्नु नौलो कुरा होइन । तर चितवनको भरतपुरस्थित वागीश्वरी आश्रमका एक योगी गाई मरेको भन्दै किरिया बस्नुभएको छ । भरतपुर महानगरपालिका–१ देवघाट क्षेत्रमा अवस्थित योगी नरहरिनाथ गौ संरक्षण केन्द्रका योगी निरञ्जननाथ किरिया बस्नुभएको हो । गौशालामा संरक्षणका लागि राखिए...


























