काठमाडौं । होली खेल्ने क्रममा घरको छतबाट खसेर एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।तारकेश्वर नगरपालिका–५ गोलढुंगास्थित हेमराज खड्का को घरमा डेरा गरी बस्ने ४३ वर्षीया डिवन कुमारी खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ । खड्काको नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा उपचारको क्रममा ...
समाज
-
-
भ्यान दुर्घटना हुँदा १५ जना घाइते
मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–३ भञ्ज्याङ कालिखोलामा बिहीबार राति भ्यान दुर्घटनामा हुँदा चालकसहित १५ जना घाइते भएका छन् । घाइते भएका मध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका मकवानपुरको दम्की बस्ने बाबुराम उप्रेती, सोही स्थानमा तोप बहादुर ल्हो र शुसिल उप्रेती सहित १३ जनालाई उपचारक...
-
बैंकका कर्मचारीहरुको वृद्धि विकासमा ध्यान दिनुपर्छ : डेपुटी गभर्नर मिश्र
काठमाडौं । राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुको क्षमता विकासका लागि संस्थाले विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ । हालैमात्र सम्पन्न डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपाल, नेपाल एओटिएस र बैंकिङ एण्ड इन्स्योरेन्स म्यानेजमेन्टको संयुक्त पहलमा ‘संस्थामा कर्मचारीहरुको संलग्नता कस...
-
युएईविरुद्ध नेपालको बलियो सुरुवात, सोमपालले लिए तीन विकेट
काठमाडौं । आईसीसी विश्वकप लिग टूमा युएईविरुद्ध नेपालले उत्कृष्ट सुरुवात गरेको छ । टस जितेर ब्याटिङ गरेको युएईले सुरुवाती १० ओभर (पावर प्ले)मा ३ विकेट गुमाएर ३५ रन जोडेको छ । नेपाली तीव्र बलर सोमपाल कामीले युएईका शीर्षक्रमका तीन ब्याटरलाई आउट गरे । चौथो ओभरमा ओपनर चिराग सुरीलाई ६ रनको व्यक्तिगत स्कोरमा बाउन्सर बलमार्...
-
भेरी नदीमा बेपत्ता बालबालिकाको शव भेटियो
सुर्खेत । भेरी नदीमा नुहाउने क्रममा बेपत्ता भएका तीनै जना बालबालिकाको शव भेटिएको छ। वेपत्ता भएकामध्ये लेकवेशी नगरपालिका–२ का ८ वर्षीय दिनेश बुढाको शव बुधवार भेटिएको थियो। उनको भेरीगंगा नगरपालिका–२ मा पर्ने भेरी पुल नजिकै शव भेटिएको थियो।यस्तै बिहीबार थप दुई जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता ...
-
मोतीपुर १३२ केभी सबस्टेसनको उद्घाटन
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले कपिलवस्तुको वाणगंगा नगरपालिका–७ मा निर्माण गरेको १३२/३३/११ केभी क्षमताको मोतीपुर सबस्टेसनको उद्घाटन गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले सबस्टेसनको बिहीबार उद्घाटन गर्नुभएको हो। पूर्व–पश्चिम १३२ केभी प्रसारण लाइनलाई ८ वटा टावर निर्माण गरी मोतीपुर सबस्टेसनमा ल...
-
तनहुँ कारागारमा महिला कैदीबन्दी राख्न सुरु
दमौली । तनहुँ कारागारमा निर्माण गरिएको महिला बन्दीगृहमा महिला कैदीबन्दी राख्न थालिएको छ। कारागारमा महिला बन्दीगृह निर्माण सकिएपछि औपचारिक रुपमा महिला कैदीबन्दी राख्न थालिएको हो। महिला बन्दीगृहमा १२ महिला रहेको कारागारका सूचना अधिकारी नारायण अधिकारीले जानकारी दिनुभयो । कास्की कारागारबाट ११ महिला कैदीबन्दी तनहुँ ल्याइ...
-
विष्णु रिमालको प्रश्न : चुनावमा जानुअघि पद खाली गर्नुपर्ने किन ?
काठमाडौँ । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले स्थानीय तह निर्वाचन आचारसंहितामाथि प्रश्न उठाउनुभएको छ । आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न पदमा बहाल जनप्रतिनिधिले राजीनामा गर्नुपर्ने सर्त व्यवहारिक नभएको रिजालको भनाइ छ । शुक्रबार विहान सामाजिक सञ्जालमार्फत उनले पालिका अध्यक्ष वा मेयरहरुले ...
-
निर्वाचन आयोगको निर्देशिकामा पोखराकी उपमेयर गुरुङको विरोध
पोखरा । निर्वाचन आयोगले हालसालै स्थानीय तहको निर्वाचनमा उम्मेद्वार बन्दा यसअघि कार्यरत पदबाट राजीनामा दिनुपर्ने अनिवार्य सर्त अघि सारेको छ । चौतर्फी रुपमा उक्त निर्णयको विरोध र आलोचना भइरहेको छ । देशकै ठुलो महानगर पोखराकी उपमेयर मन्जुदेवी गुरुङले उक्त निर्देशिका पालना गर्न नसकिने बताउनुभयो । ‘स्थानीय पालिका कुनैपनि...
-
रुसी सेनासँग खाना र इन्धनजस्ता आधारभूत वस्तुको कमी : बेलायत
एजेन्सी । युक्रेनमा रुस हमलाको शुक्रबार २३ दिन पुगेको छ ।अब बेलायतको रक्षा मन्त्रालयले आफ्नो गोप्य सूचनाको आधारमा को युक्रेनमा आफ्नो हमला जारी राख्न रुसले निकै संघर्ष गर्नुपरिरहेको आँकलन गरेको छ । यो रिपोर्टमा रुसले युक्रेनमा विभिन्न खालको अड्चनको सामना गर्नुपरिरहेको बताइएको छ । साथै सिमित गतिशीलता र एयर सपोर्टको कम...






















