काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ग्राहकहरूलाई विद्युत सेवा उपलब्ध गराउन निर्माण गरेको वितरण प्रणालीका विद्युतीय संरचना (तार, पोल, ट्रान्सफर्मर) सार्न आवश्यक प्रक्रिया र मापदण्ड कार्यान्वयनमा ल्याएको छ। प्राधिकरणले ‘विद्युतीय संरचना स्थानान्तरणसम्बन्धी कार्यविधि’मार्फत् संरचना सार्ने कामलाई व्यवस्थित बनाएको छ।कार...
समाज
-
-
केयूले बाल संगठनको जग्गामा गैरकानुनी रुपमा भवन बनाएको आरोप
काठमाडौं। काठमाडौं विश्वविद्यालय धुलिखेलले पाँचखालमा बाल संगठनको जग्गामा गैरकानुनी रुपमा भवन बनाएको बाल संगठनले जनाएको छ ।विश्विद्यालयले पाँचखाल नगरपालिकास्थित बाल संगठनको पाँच रोपनी जग्गामध्ये कित्ता नम्बर १०, ११, १२ र १३ मा गैर कानुनी रुपमा काठमाडौं विश्वविद्यालयले भवन बनाएको बाल संगठनकी अध्यक्ष विद्या उपाध्यय न्यौपा...
-
काठमाडौं उपत्यकामा एकैदिन १२ सय ६५ सवारी चालकमाथि कारवाही
काठमाडौँ । ट्राफिक प्रहरीले एकैदिन काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार २६५ जना सवारी चालकलाई कारवाही गरेको छ । आइतबार काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट उनीहरुलाई कारवाही गरिएको उपत्यका ट्राफिक प्रहरीले जानकारी दिएको छ । कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने ९१ जना, क्षमता भन्दा बढी यात्रु राख्...
-
उपत्यकामा हट्यो जोरबिजोर प्रणाली
काठमाडौँ । काठमाडौँ उपत्यकामा लगाइएको जोरबिजोर प्रणाली हटेसँगै सोमबारबाट निजी एवं सार्वजनिक सवारी साधन सञ्चालनमा आएका छन् । उपत्यकाका तीन जिल्लाको बैठकले जोरबिजोर प्रणाली हटाएको हो । नेपालमा कोरोना सङ्क्रमण बढेसँगै माघ ८ गतेदेखि लागु हुने गरी सार्वजनिक एवं निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको थियो । सार्वज...
-
बुटवलमा प्रहरी र अनेरास्ववियुबीच झडप
बुटवल । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु र प्रहरीबीच बुटवलमा झडप भएको छ । सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता तथा स्थानीय तहको निर्वाचन घोषणा गर्न माग गर्दै अनेरास्ववियु रूपन्देहीले गरेको प्रदर्शनको क्रममा प्रहरी र अनेरास्ववियुका विद्यार्थीबीच झडप भएको हो।अनेरास्ववियुका कार्यकर्ताहरूले लुम्ब...
-
टेस्लालले एकैपटक फिर्ता ल्यायो ८ लाख १७ हजार कार
काठमाडौँ । अमेरिकी विद्युतीय कार कम्पनी टेस्लाले ८ लाख १७ हजार कार फिर्ता ल्याउने भएको छ । सिट बेल्टमा समस्या देखिएपछि कम्पनीले एकैसाथ बजारबाट लाखौं कार फिर्ता बोलाएको हो । टेस्लाले सन् २०२१ को अन्त्यमा र सन् २०२२ को सुरूवातमा बजार पठाइएका मोडलहरू एस, एक्स, थ्री र वाई फिर्ता बोलाएको अमेरिकी समाचार संस्था सीएनएनले उल...
-
कांग्रेस प्रवक्तामा प्रकाशशरण महत
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डा.प्रकाशशरण महतलाई पार्टी प्रवक्ताको जिम्मेवारी दिनुभएको छ । विश्वप्रकाश शर्मा कांग्रेस महामन्त्रीमा निर्वाचित भएपछि सो पद रिक्त भएको थियो । महत १४औँ महाधिवेशनमा सभापति देउवाकै समूहबाट सहमहामन्त्री पदका उम्मेदवार हुनुहुन्थ्यो । तर, उहाँ पराजित हुनुभएको थियो । सभ...
-
अलपत्र नेपालीको व्यवस्थापनका लागि श्रममन्त्री यूएई जाँदै
काठमाडौं । रोजगारीको खोजीमा ‘भिजिट भिसा’मा संयुक्त अरब इमिरेट्स (युएई) पुगेर अलपत्र परेका नेपालीको व्यवस्थापनमा सरकार जुटेको छ ।युएईमा अलपत्र परेका नेपालीको व्यवस्थापनका लागि आगामी साता सरकारको प्रतिनिधित्व गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ यूएई जाँदै हुनुहुन्छ । वैदेशिक रोजगारीको प्रल...
-
भूमिहीन अन्त्य गर्ने राष्ट्रिय अभियानमा सहभागी हुन आह्वान
काठमाडौं । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)ले भूमिहीनको अन्त्य गर्ने राष्ट्रिय अभियानमा सहभागी हुन आह्वान गरेको छ । सोमबार क्रान्तिकारी केन्द्रका अध्यक्ष चित्रबहादुर श्रेष्ठले प्रेस वक्तव्य जारी गर्दै भूमिहीन दलित र भूमिहीन सुकुम्वासीहरूलाई जग्गा उपलब्ध गराउने एवम् अव्यवस्थित बसोबासीहरूको व्यवस्थापन गर्न ...
-
रोकिराखेको ट्रकमा कार ठोक्किँदा तीन जनाको मृत्यु
बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ स्थित तामनगरमा रोकिराखेको ट्रकमा कार ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् । कोरियन कलेज अगाडि रोकिरहेको ना २ ख ९७७२ नम्बरको ट्रकसँग लु ३ च ४४४२ नम्बरको कार ठोक्किएको इलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिनुभय...