• माधव नेपालसहितका १४ सांसदविरुद्ध दायर रिट पूर्ण सुनुवाइमा पठाउन आदेश

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालसहितका १४ सांसदविरुद्ध दायर गरेको रिटलाई पूर्ण सुनुवाइका लागि पठाउने आदेश भएको छ । आइतबार नियमित पेसीको रुपमा न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र डा. कुमार चुडालको संयुक्त इजलासले उक्त रिटलाई पूर्ण सुनुवाइका लागि पठाउने आदेश दिनुभएको हो । एमालेका अध्यक्ष केप...

  • अर्थतन्त्रलाई सन्तुलनमा ल्याउन हरेक वर्ष १० प्रतिशतले निर्यात थप्नुपर्छ : अर्थमन्त्री शर्मा

    काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले पछिल्लो समय अर्थतन्त्रमा देखिको चुनौतीले भन्सारमा समेत प्रभाव पारेको बताउनुभएको छ । आइतबार भन्सार विभागले आयोजना गरेको भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले अर्थतन्त्रमा देखिको चुनौतीले भन्सारमा समेत प्रभाव पारेका बताउनुभएको हो । नेपाल राष्ट्र बैंकले विभ...

  • नासुका परीक्षार्थीद्धारा लोक सेवा आयोगमा धर्ना

    काठमाडौं । लिखित परीक्षामा उत्तीर्ण भएका नायब सुब्बाका उम्मेदवारहरूले लोक सेवा आयोगमा धर्ना दिएका छन् । उनीहरूले आइतबार कमलपोखरीस्थित लोक सेवा आयोगको केन्द्रीय कार्यालयमा पुगेर अन्तर्वार्ताको माग गर्दै धर्ना दिएका हुन् । गत भदौमा लिखित परीक्षाको नतिजा प्रकाशित भए पनि अहिलेसम्म अन्तर्वार्ता नहुँदा आफूहरूको भविष्य अन्...

  • राखेपको मुद्दा सर्वोच्चको प्राथमिकतामा परेन

    काठमाडौं । रमेशकुमार सिलवालले राष्ट्रिय खेलकुद परिषद (राखेप)को सदस्य सचिवबाट आफ्नो बर्खास्ती र नयाँ नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दिएको रिटको सुनुवाइ आइतबार पेशीमा नचढी स्थगित भएको छ ।सर्वोच्च अदालतको वेबसाइटमा राखिएको सूचनाअनुसार सिलवालले दायर गरेको रिटको पेशी स्थगित भएको छ । पछिल्लो एक महिनायता हरेक साता पेशी त...

  • १८ महिने शिशुको हत्या अभियोगमा २ जना पक्राउ

    विराटनगर । मोरङ सुन्दरहरैचाकी १८ महिने शिशुको हत्या अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ। शुक्रबार साँझ घर नजिकैको घारीमा अचेत अवस्थामा भेटिएकी सुन्दरहरैंचा–७ की १८ महिने नाबालिकाको शनिबार बिहान मृत्यु भएको थियो। घरबाट अपरान्ह ४ बजे हराएकी नाबालिका पाँच बजेतिर घरभन्दा १५० मिटर दुरी पश्चिममा अचेत अवस्थामा फेला प...

  • एमसिसी फेल भयो भने राजीनामा दिन्छु, ढुक्क हुनुहोला : प्रचण्ड

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसिसीबारे थप छलफल पार्टीले स्थानीय तहको निर्वाचनपछि मात्रै गर्ने बताउनुभएको छ । एमसिसी माओवादीको पनि समर्थनमा प्रतिनिधि सभाबाट अनुमोदन भइसकेको छ तर माओवादीभित्र केही नेताहरूले यसको विरोध भने जारी नै राखेका छन्। प्रचण्डले एमसिसीबारे अब स्थानीय चुनाव...

  • जनताको शीर नझुक्ने गरी काम गर्छु : मन्त्री आले

    काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेमगरले सुदूपश्चिमलाई खेल पर्यटनका माध्ययमबाट चिनाउनुपर्ने बताउनुभएको छ । शनिबार धनगढीस्थित क्षेत्रीय रङ्गशालामा सुदूरपश्चिम खप्तड गोल्डकप समापन समारोहलाई सम्बोधन गर्दै उनले पछिल्लोपटक सुदूरपश्चिममा सर्वाधिक धनराशि भएका खेलकुद भइरहेकाले यो क्षेत्रलाई ...

  • अर्थतन्त्रको स्थिति सहज हुनासाथ एलसीमा मार्जिन हट्छ : अर्थमन्त्री

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले अर्थतन्त्रमा देखिएको चुनौती समाधान गर्न आयातमा मार्जिन व्यवस्था गरिएको बताउनुभएको छ । आइतबार बिहान भन्सार विभाग, त्रिपुरेश्वरमा आयोजित भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले आयातमा गरिएको कडाइले भन्सार असुली प्रभावित भएपनि मेहनत गरेर लक्ष्यमा पुग्न...

  • रघुगंगा गाउँपालिकामा विद्यालय सुधार सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न (तस्बिर/भिडिओ सहित)

    धनिलाल गर्बुजा मौवाफाँट । म्याग्दीको रघुगंगा गाउँपालिकाको मौवाफाँटमा विद्यालय सुधार सम्बन्धी कार्यशाला गोष्ठि सम्पन्न भएको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा गाउँपालिका र लर्नको साझेदारीमा शुक्रबारदेखि संचालित दुई दिने विद्यालय सुधार सम्बन्धी कार्यशला गोष्ठि सम्पन्न भएको हो । बालबालिकाको सिकाई उपलब्धी बढाउन र व...

  • म्याग्दी उद्योग वाणिज्य संघ मालिका इकाईको आठौं बार्षिक साधारणसभा (फोटो फिचर)

    बेनी । म्याग्दी उद्योग वाणिज्य संघ मालिका इकाईको आठौैं  वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ६ स्थित दरबाङमा एक कार्यक्रमका विच इकाईको वार्षिक साधारणसभा सम्पन्न भएको हो । दरबाङ ईङ्गलिस बोर्डिङ स्कुलको प्राङगनमा आयोजित साधारणसभाको उद्घाटन गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगरले...