काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीयता कार्यान्वयन गर्ने क्रममा स्थानीय, प्रदेश र केन्द्रलाई समन्वय गर्न राष्ट्रियसभाको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा ‘संसद्मा समिति प्रणाली : राष्ट्रियसभा विशेष’ पुस्तकको विमोचन गर्दै राष्ट्रपति भण्डारीले स...
समाज
-
-
थप २५२६ जनामा कोरोना संक्रमण, १६ को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ५ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ७३ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण थप १६ जनाको मृत्यु भएको छ । कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ...
-
पोखरा विश्वविद्यालयले शिक्षण अस्पताल सञ्चालन गर्ने
पोखरा । पोखरा विश्वविद्यायले दुई महिनाभित्र शिक्षण अस्पताल सञ्चालन गर्ने भएको छ । शुक्रबार पोखरामा विश्वविद्यालयका पदाधिकारी र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडलेलसँगको नीतिगत छलफलपछि विश्वविद्यालयले दुई महिनाभित्र शिक्षण अस्पताल सञ्चाल नगर्ने निर्णय गरेको हो । विश्वविद्यालयले गण्डकी प्रदेश त्यस आसपास...
-
मधेश प्रदेशमा हावाहुरीका कारण ३ जनाको मृत्यु
काठमाडौं । मधेश प्रदेशमा बिहीबार रातिदेखि सुरू भएको हावाहुरीले तीन जनाको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालय जनकपुरका अनुसार हावाहुरीले रूख ढल्दा धनुषामा दुई विद्यार्थी र घर ढल्दा रौतहटमा एक महिलाको मृत्यु भएको हो । धनुषाका एसपी बसन्त रजौरेले धनुषाको सबैला नगरपालिका–१२ स्थित फकिरचन्द उच्च माविको प्रांगणमा रहेको र...
-
नेपालमा आधा जनसंख्याले लगाए कोरोनाको दुबै डोज खोप
काठमाडौं । नेपालमा आधा जनसंख्याले कोरोनाको दुबै डोज खोप लगाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार एक करोड ४९ लाख २७ हजार ८ सय ९८ जनाले दुबै डोज लगाएका छन्। त्यो भनेको कुल जनसंख्याको ५१.१ प्रतिशत हो। यसैगरी एक करोड ७३ लाख २ हजार ७ सय ८७ जनाले पहिलो डोज लगाएका छन्। जुन कुल जनसंख्याको ६८।४ प्रतिशत ह...
-
विद्युतीय माध्यमबाट वित्तीय कारोबार गर्दा हुन सक्ने जोखिमबारे ध्यान दिन राष्ट्र बैंकको आग्रह
काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट वित्तीय कारोबार गर्दा हुनसक्ने जोखिमबारे सावधानी अपनाउन आग्रह गरेको छ । शुक्रबार सार्वजनिक सूचना जारी गरेर राष्ट बैंकले पछिल्लो समयमा विद्युतीय कारोबारमा ठगी भइरहेको गुनासो आएको भन्दै सचेत रहन आग्रह गरेको हो ।...
-
मधेस प्रदेशका चार जिल्लाका ३२ हजारलाई घरघरमा कोरोना खोप
काठमाडौँ । मधेस प्रदेसका चार जिल्लाका घरघरमा कोरोनाविरुद्धको खोप लगाइने भएको छ। कोरोना भाइरसका विरुद्ध सरकारले थालेको खोप अभियानअन्तर्गत मधेस प्रदेशका रौतहट, सर्लाही, महोत्तरी र धनुषामा घरघरमा खोप दिइने कार्यक्रमको आज यहाँ उद्घाटन गरिएको हो। आड्रा नेपाल र बागमती सेवा समाज सर्लाहीको आयोजना तथा स्थानीय सरकार र प्रदेश ...
-
प्रशिक्षक अलमुताइरी सम्मानित
काठमाडौँ । नेपाल राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्नुभएको छ । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटर पुगेका मुख्य प्रशिक्षक अलमुताइरीले नेपालको फुटबल क्षेत्रका गतिविधिबारे प्रधानमन्त्रीलाई जानकारी गराउनुभएको थियो । उहाँले नेपाली फुटबल खेल...
-
प्रतिकुल मौसमका कारण हवाई सेवा प्रभावित
काठमाडौं । काठमाडौं आउने रुटमा मौसमका कारण प्रतिकुल समस्या उत्पन्न हुँदा आन्तरिक तथा बाहृय उडान प्रभावित भएको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार गन्तब्य विमानस्थलभन्दा समस्या ‘इनरुट’मा देखिएको छ । जसले गर्दा उडान/अवतरण नै प्रभावित बनेको हो । केही जहाजलाई अवतरणमा समस्या भएका कारण होल्ड गराउनु परेको कार्यालय स्र...
-
जाल्पा सामुदायिक लघुवित्तको आइपिओ खुला
काठमाडौँ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले आजदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गरेको छ। कम्पनीले प्रतिकित्ता एक सय अङ्कित मूल्यमा पाँच करोड २२ लाख मूल्य बराबरको पाँच लाख २२ हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) को बिक्री खुला गरेको हो। निष्काशन गरिने साधारण शेयरमध्ये पाँच प्रतिशत ...


























