बेनी । म्याग्दी बहुमुखी क्याम्पसमा जिल्लामै पहिलोपटक स्नातक तहमा सेमेस्टर प्रणाली अन्तरगत प्राविधिक शिक्षाको अध्यापन हुने भएको छ । समय सुहाउँदो प्राविधिक शिक्षामा विद्यार्थीको आर्कषण देखिएपछि सूचना तथा सञ्चार प्रविधि शिक्षा BICTE को अध्यापनका लागि अहिले प्रवेश परीक्षाका लागि आवेदन आह्वान गरिसकेको छ । आगामी फागुन १ ग...
समाज
-
-
नेकपा एमाले म्याग्दीको नवौँ जिल्ला अधिवेशनको तयारी तिव्र
म्याग्दी । नेपाल कम्युनिष्ट पार्टी एमाले म्याग्दीको यहि पौष २३ गतेदेखि सुरु हुने नवौँ जिल्ला अधिवेशनको तयारीलाई तिव्र पारिएको छ । अधिवेशनमा सहभागी हुनका लागि जिल्लाभरी बाट ४५० जना प्रतिनिधि चयन भएका छन । प्रतिनिधिहरु पार्टीका संगठित सदस्यका आधारमा खुल्ला, महिला, दलित तथा जनवर्गीय संगठनहरुबाट चयन गरिएको हो । अधिवेशन ...
-
उखु किसानका लागि अनशन बसौं : सांसद मोदी
काठमाडौं । सांसदहरुले उखु किसानले चिनी मिललाई उखु बेचेको रकम अझै नपाएको भन्दै सरकारको आलोचना गरेका छन् । मंगलबार प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको बैठकमा सहभागी सांसदहरूले समयमै उखुको मूल्य निर्धारण नगर्ने र किसानले मिललाई बेचेको उखुको भुक्तानी दिलाउन पहल नगरेको भन्दै सरकारको आलोचना गरेका हुन् । उनीहरुले संसदीय ...
-
नारी जागृति महिला विकास बहुउद्देश्यीय सहकारीको २२औं साधारणसभा (तस्बिरहरु)
म्याग्दी । म्याग्दीको बेनीमा सञ्चालित नारी जागृति महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २२औं वार्षिक साधारणसभाले सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ । साधारणसभाबाट पुनः चिना बानियाँको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरिएको हो । साधारणसभाबाट सहकारीको उपाध्यक्षमा दिलमाया बिटालु, सचिवमा दुर्गा केसी, कोषाध...
-
थप ३९३ जनामा कोरोना संक्रमण, ३ को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ३ सय २९ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा मृत्यु ३ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा २ सय ६३...
-
निर्मला कुर्मीको न्यायका लागि ४१ दिनदेखि माइतीघरमा रिले अनशन
काठमााडौँ । नेपालगञ्जकी निर्मला कुर्मीको न्यायका लागि माइतीघर मण्डलामा विगत ४१ दिनदेखि धर्ना जारी छ । महिला अधिकार मञ्च बाँकेको अगुवाइमा माइतीघर मण्डलामा अधिकारकर्मी रुबी खानलगायतसहित पीडितका आफन्त धर्नासहित रिले अनशनमा बसेका हुन् । पीडितले न्याय नपाएसम्म अनिश्चितकालीन धर्नामा बस्ने उनीहरूले बताएका छन् । उनीहरूले नि...
-
तनहुँ जलविद्युत् आयोजनाद्वारा एक अर्ब ३० करोड रुपैयाँ मुआब्जा वितरण
तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाका लागि रु एक अर्ब ३० करोड मुआब्जा वितरण गरेको छ । आयोजनाको निर्माण कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडले क्याम्प र विद्युत्गृहको पहुँचमार्ग, बाँधस्थलको पहुँचमार्ग र जलाशय क्षेत्रमा आवश्यक जग्गा अधिग्रहणका लागि रु एक अर्...
-
ऊर्जामन्त्री भुसालसँग बिमस्टेकका महासचिवको शिष्टाचार भेट
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग बहुपक्षीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) का महासचिव तेन्जिन लेक्फेलले शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच बिमस्टेकको विविध विषयमा छलफल भएको हो । सो अवसरमा महासचिव लेक्फेलले बिमस्टेकका सम्मेलनले...
-
उखु किसानको पैसा नतिर्ने ५ चिनी मिलको जग्गा र बैंक खाता रोक्न पत्राचार
काठमाडौं । किसानलाई उखुको पैसा नतिर्ने ५ उद्योगको जग्गा र बैंक खाता रोक्का गर्न पत्राचार गरिएको छ । प्रतिनिधिसभा अन्तर्गतको लेखा समितिमा मंगलबार भएको छलफलमा उद्योग, वाणिज्य तथा आपूर्ति सचिव दिनेशकुमार भट्टराईले यस्तो जानकारी दिनुभएको हो। मन्त्रालयले हिमालय, श्रीराम, लुम्बिनी, अन्नपूर्ण र इन्दिरा चिनी मिलको बैंक खाता...
-
विद्यार्थी र करार शिक्षक आन्दोलनको चक्रमा त्रिभुवन विश्वविद्यालय
काठमाडौँ । मुलुकको जेठो र ठूलो त्रिभुवन विश्वविद्यालय विद्यार्थी सङ्गठन, कार्यरत करार–आंशिक शिक्षक र कर्मचारी सङ्गठनको आन्दोलन र सहमतिको चक्रमा फस्दै गएको छ। शैक्षिक गुणस्तर सुधार र प्राज्ञिक अनुसन्धानका काममा व्यस्त हुनुपर्ने विश्वविद्यालयको नेतृत्व राजनीतिक हस्तक्षेप र आन्दोलनको प्रभावका कारण अस्तव्यस्त बन्ने गरेक...


























