काठमाडौँ । सरकारले एसिड आक्रमण पीडित मुस्कान खातुनलाई तीन लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो बताउनुभएको हो । बैठकले राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा यदुलाल ख...
समाज
-
-
निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम चाडै अघि बढ्छ : मन्त्री आले
काठमाडौँ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई समयमै सम्पन्न गर्न सत्तारुढ गठबन्धनका नेताले जोड दिएका छन्। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणको सम्बन्धमा छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धनको बैठक बसेको हो। बैठकमा सहभागी नेताहरुले निजगढ अन्तर्राष्...
-
नारायणहिटीमा रेष्टुरेन्ट सञ्चालनबारे छानबिन समिति गठन
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले नारायणहिटी सङ्ग्रहालयभित्र रेष्टुरेन्ट सञ्चालन गर्न बतास समूहलाई दिने निर्णयबारे छानबिन गर्न चार सदस्यीय छानविन समिति गठन गर्नुभएको छ । बिहीबार मन्त्री आलेले मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा चार सदस्यीय छानविन समिति गठन गर्नुभएको हो । ...
-
माओवादी केन्द्रीय कार्यालयका कर्मचारीलाई कोरोना, दाहालद्धारा भेटघाटमा रोक
काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयका कर्मचारीलाई कोरोना संक्रमण भएको छ । केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायसहितका कर्मचारीलाई कोरोना पुष्टि भएको हो । कोरोना संक्रमण पुष्टि भएपछि आफूहरू आइसोलेसनमा बसेको सचिव उपाध्यायले जानकारी दिनुभयो । त्यस्तै कार्यालयका अन्य कर्मचारी यविन्द्र पराजुली, सञ्...
-
नारायणहिटीभित्र रेष्टुरेन्ट बन्दैन : मन्त्री आले
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले नारायणहिटठी दरबारभित्र रेष्टुरेन्ट नबन्ने बताउनुभएको छ । बिहीबार बालुवाटारमा पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री आलेले यस्तो बताउनुभएको हो ।'नारायणहिटीभित्र बन्ने भनिएको रेष्टुरेन्ट एक दुई दिनका लागि रोकिएको होइन,' उहाँले भन्नुभयो,'त्यहाँ रेष्टुरेन्ट बन्...
-
प्रदेश नं २ मा दुई लाख १३ हजार मतदाता थपिए
धनुषा । निर्वाचन आयोगले पछिल्लोपटक सुरु गरेको फोटोसहितको मतदाता नामावली सङ्कलन अभियानमा प्रदेश नं २ मा दुई लाख १३ हजार मतदाता थपिएका छन् । तीमध्ये धनुषामा ३८ हजार ३४४ र सिरहामा २९ हजार २७८ मतदाता थपिएका हुन् । निर्वाचनलाई लक्ष्य गरेर गत मङ्सिर १७ देखि पुस १८ गतेसम्म सञ्चालित एक महिने मतदाता नामावली सङ्कलन अभियानअन्त...
-
विद्यार्थीमा कोरोना पुष्टि भएपछि विद्यालय बन्द
दाङ । दाङ तुलसीपुरका तीन विद्यालयमा अध्ययनरत विद्यार्थी तथा शिक्षकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तुलसीपुर– ८ स्थित अस्वारा मावि, तुलसीपुर– ६ स्थित राप्ती बाल एकेडेमी र जनता साँस्कृतिक माविका विद्यार्थी तथा शिक्षकमा कोरोना देखिएको हो । तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवद्र्धन शाखाका जनस्वास्थ्य निरीक्षक बिम...
-
हृदयघातका कारण रोल्पा एमाले सचिव रोकाको निधन
रोल्पा । नेकपा (एमाले) रोल्पा जिल्ला कमिटी सचिव निमप्रसाद रोकाको हृदयघातका कारण निधन भएको छ । जिल्ला अधिवेशन तयारीका लागि खटिएको बेला उहाँको निधन भएको नेकपा एमाले रोल्पाले जनाएको छ । गएराति नुवागाउँ अस्पतालमा रोकाको निधन भएको नेकपा एमाले रोल्पाका अध्यक्ष बालाराम बुढाले जानकारी दिनुभयो। रोका रोल्पाको त्रिवेणी गाउँपाल...
-
हावाबाट निकालिएको विद्युत् बन्द हुँदा गाउँ नै अँध्यारोमा
नवलपुर । एक दशक अगाडि नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा हावाबाट निकालिएको बिजुली अहिले बन्द भएको छ । हावाबाट पङ्खालाई घुमाएर टर्वाइनको माध्यमले ब्याट्री चार्ज भई बिजुली निकालिँदै आएकामा टर्वाइनमा समस्या देखिएपछि सिङ्गो गाउँ नै अँध्यारो भएको छ । जिल्लाको हुप्सेकोट गाउँपालिका–५ रुद्रपुरको धौवादी डाँडामा हावाबाट बिजुली...
-
भारतमा सक्रिय कोरोना संक्रमितको संख्या दुई लाख नाघ्यो
एजेन्सी । भारतमा कोरोना संक्रमित तिब्र रूपमा बढिरहेको छ। पछिल्लो ८१ दिनपछि पुनः भारतमा सक्रिय संक्रमित संख्या २ लाख नाघेको भारतीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। पछिल्लो २४ घण्टामा भारतमा ५८ हजार ९७ नयाँ संक्रमित थपिएका छन्। महाराष्ट्र, पश्चिम बंगाल र नयाँ दिल्लीमा कोरोना संक्रमितको संख्या तीव्र गतिमा फैलिरहे...





















