म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–३,पिप्लेमा गाउँपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाभित्रका विभिन्न १२ वटा विद्यालयले सहभागीता जनाएको प्रतियोगिताको प्रतिनिधिसभा सदस्य खमबहादुर गर्वुजाले उद्घाटन गर्नुभएको छ । प्रतियोगिताको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य गर्वु...
समाज
-
-
दोस्रो परिवर्तन कप सुरु
च्युरीबोट । म्याग्दीको मालिका गाउँपालिका -४,चुरीबोट स्थित परिवर्तन युवा क्लबद्वारा आयोजित दोस्रो परिवर्तन कप-२०८१ सुरु भएको छ । बिहिवार वडा अध्यक्ष भेजेन्द्रमान पुन मगरले एक कार्यक्रमका बीच उद्घाटन गर्नुभयो । उहाँले मेला शान्तिपूर्ण रुपमा सम्पन्न हुनेमा विश्वास व्यक्त गर्दै शुभकामना व्यक्त गर्नुभयो । स्थानीय स्तरमा ...
-
च्युरीबोटमा दोस्रो परिवर्तन कप हुँदै
दरबाङ । म्याग्दीको मालिका गाउँपालिका -४,चुरीबोटमा दोस्रो परिवर्तन कप संचालन हुने भएको छ । परिवर्तन युवा क्लब आयोजनामा यहीँ कात्तिक ७ गतेदेखि १५ गतेसम्म विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम संचालन हुने भएको हो । मेलामा प्रौढ ,महिला र पुरुष भलिबल तथा तारोखेल लगायत प्रतियोगिता संचालन हुने क्लब सचिव सुलब पुन मगरले जानकारी...
-
मंसिर १७ गतेदेखि २२ गतेसम्म म्याग्दी जेसीज कप
बेनी ।म्याग्दीमा २२ औं अन्तरमावि जेसीज कप फुटबल प्रतियोगिता मंसिर महिनामा हुने भएको छ । म्याग्दी जेसीजको मुल आयोजनामा सदरमुकाम बेनीको खुल्लामञ्चमा हुने प्रतियोगिताका बारेमा जानकारी दिन शनिबार जेसीज सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा मंसिर १७ गतेदेखि २२ गतेसम्म प्रतियोगिताको आयोजना गरिने भएको हो । पत्रकार सम्मेलनमा म...
-
नवमीमा भगवती कोतमा राँगोको मार हान्न ४ लाख ७१ हजार बोलकबोल !
म्याग्दी। म्याग्दीको रघुगंगा गाउँपालिका–२ को भगवती कोत मन्दीरमा बिजया दशमीको नवमीका दिनमा बली चढाईने सरकारी राँगोको मार हान्न (काट्न) चार लाख ७१ हजार रुपैयाँको बोलकबोल भएको छ । बिहिबार भएको कालरात्रीमा खुला बडीबढाउ मार्फत सरकारी राँगोको मार हान्ने छिनोफानो गरिएको हो । ४५ मिनेटको समय सिमामा सुरु भएको बढीबढाउमा रघुगंग...
-
मोनाको आँखा शिविरमा ४५ जनाको मोतियाविन्दुको शल्यक्रिया
बेनी । म्याग्दीको मंगला गाउँपालिका–५,अर्मनको स्वास्थ्य चौकीमा सम्पन्न तीनदिने आँखा शिविरमा ४५ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको नवौं वार्षिक साधारणसभाको अवसरका नेपाल नेत्रज्योती संघ, हिमालय आँखा अस्पताल पोखरासँगको सहकार्यमा शुक्रबार सम्पन्न भ...
-
परम्परागत पञ्चेबाजा प्रतियोगितामा कुहुँ प्रथम
बाबियाचाैर । म्याग्दीकाे मंगला गाउँपालिकामा वडास्तरीय पञ्चेबाजा प्रतियोगितामा कुहुँ प्रथम भएको छ । प्रवासमा रहेका म्याग्देलीको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना),अन्तर्राष्ट्रिय कार्यकारी समितिको नवौं वार्षिक साधारण सभाको अवसरमा शुक्रबार आयोजित प्रतियोगितामा मंगला गाउँपालिकाका ५ वडाबाट ५ समुहको सहभागिता भ...
-
धवलागिरीको नेरबाङमा सञ्चालित पशुस्वास्थ्य शिविरमा १५ सय ८३ पशुपंक्षीको उपचार
बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–४,मुदीको विकट नेरबाङमा पशुपंक्षीको स्वास्थ्योपचार तथा बाँझोपन रोग निवारण लागि शिविरमा ५२ घरधुरी लाभान्वित भएका छन् । भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको आयोजना, धवलागिरी पशु शाखाको समन्वयमा आयोजित शिविरमा १५ सय ८३ पशुपंक्षीको उपचार गरिएको हो । शिविरमा भैसी १२८, गाई ४४४...
-
मुस्ताङी च्याङ्ग्रा बजार झर्न थाले , यस वर्ष मुल्य सस्तो (भिडिओ)
बेनी। हिन्दु नेपालहरुकाे महान चाड दसैंका लागि हिमाल पारीकाे जिल्ला मुस्ताङबाट चेलुक र च्याङ्ग्रा बजार झर्न थालेका छन् । यस वर्ष मुस्ताङ्गी चेलुक र च्याङ्ग्राको मुल्य गत वर्षकाे तुलनामा घट्ने देखिएकाे छ ।गत वर्ष चेलुकरच्याङ्ग्राको मूल्य महँगो भइ बिक्री घटेको र घाटा परेपछि किसानहरुले खोरबाट च्याङ्ग्राको मूल्य प्रति गोट...
-
योग ध्यान सम्बन्धी प्रशिक्षण
बेनी । स्वस्थ र आनन्दमय जिवनको लागि योग ध्यान सकारात्मक सोच र तनाव व्यवस्थापनसम्बन्धी तीन दिने प्रशिक्षण म्याग्दीको सदरमुकाम बेनीबजारमा सम्पन्न भएको छ । बेनी नगरपालिकाको आयोजना र ब्रह्माकुमारी ईश्वरिय विश्वविद्यालय बेनी शाखाको समन्वयमा जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न भएको प्रशिक्षणमा जनप्रतिनिधि, विद्यार्थी, सर्व...
- « Previous Page
- 1
- …
- 47
- 48
- 49
- 50
- 51
- …
- 1152
- Next Page »


























