म्याग्दी । पर्वतको जलजला गाउँपालिकामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाभित्रका अन्तर विद्यालय स्तरीय प्रतियोगिता वारीवेनी स्थित न्यू होराइजन आवासीय माविको खेलमैदानमा सुरु भएको हो । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा गाउँपालिकाभित्रका विभिन्न १४ विद्यालयले सहभागीता जनाएको गाउँप...
समाज
-
-
सामाजिक सुरक्षा कोष ७ औँ वर्षमा प्रवेश, १७ लाख ९७ हजार श्रमिक आबद्ध
काठमाडौँ । सामाजिक सुरक्षा कोष ७ औँ वर्षमा प्रवेश गरेको छ । २०७५ साल मंसिर ११ गतेदेखि औपचारिक रूपमा सुरुवात भएको कोषमा हाल १७ लाख ९७ हजार बढी योगदानकर्ता (श्रमिक) आबद्ध भएका छन् । ७ औँ वर्षमा प्रवेश गरेको अवसरमा कोषले स्थापना दिवस मनाएको छ । दिवसको अवसर पारेर प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका...
-
म्याग्दीमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान (फोटो/भिडिओ)
म्याग्दी । ‘हामी सबैको प्रतिबद्धता, लैङ्गिक हिंसा विरुद्धको एक्यबद्धता’ भन्ने मूल नारासहित म्याग्दीमा पनि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाउन सुरु भएको छ । बेनी नगरपालिका, मिलन म्याग्दी र समावेशी मञ्च नेपालको संयुक्त आयोजना तथा सामाजिक विकास कार्यालय म्याग्दीको समन्वयमा १६ दिने अभियानअन्तर्गत आज पहिलो दिन असल ...
-
हराएका बालक अझै भेटिएनन्
बेनी। शुक्रबार साँझदेखि पर्वतको जलजला गाउँपालिका–२,बगरफाँँटबाट हराउनुभएका एक बालक सोमबारसम्म पनि भेटिनुभएको छैन। म्याग्दीको रघुंगा गाउँपालिका–६,कोटगाउँ घर भई हाल बगरफाँँट बस्ने ७ बर्षिय रुकेन पुन शुक्रबार साथीहरुसँग खेल्न गएको बेलामा सम्पर्कविहिन हुनुभएको थियो । बालक पुनको पर्वत र म्याग्दी प्रहरीको सक्रियतामा खोजीका...
-
गौचनको सम्झनामा श्रद्धाञ्जली सभा
बेनी । नेपाली कांग्रेस म्याग्दीले गण्डकी प्रदेश सभा सदस्य एवं नेपाली कांग्रेस म्याग्दीको नेतृ विमला गौचनको बुधबार श्रद्धाञ्जली सभाको आयोजना गरेको छ । गएको कात्तिक २८ गते काठमाण्डौमा डेंगुको उपचारका क्रममा हृदयघात भई ज्यान गुमाउनुभएकी गौचनको स्मृतिमा थकाली समाज घर बेनीमा आयोजित सभामा म्याग्दीमा कांग्रेस, पर्यटन क्षेत्र ...
-
गण्डकी प्रदेश सभा सदस्य गौचनको शवयात्रा सहित अन्तेष्टि
गण्डकी प्रदेश सभा सदस्य स्वर्गीय विमला गौचनको शनिबार श्रद्धाञ्जली सहित शवयात्रा पछि बेनी स्थित कालिगण्डकी घाटमा अन्त्येष्टि गरिएको छ । कालिगण्डकी र म्याग्दी नदीको संगलस्थलमा अन्तिम श्रद्धाञ्जली दिन जिल्ला स्थित जनप्रतिनिधि,राजनीतिक दलका नेता तथा कार्यक्रर्ता र सर्वसाधरणहरुको ठूलो उपस्थिति थियो । यसअघि गौचनको पार्थिव...
-
६ सय एक हप्ता सफाइ गर्दा पनि वाग्मतीको अवस्था उस्तै
काठमाडौँ । राष्ट्रको लागि हप्ताको दुई घण्टा स्वयंसेवा भन्ने नाराका साथ सुरु भएको वाग्मती सफाइ महाअभियान ६ सय एक हप्ता प्रवेश गरे पनि काठमाडौँ उपत्यकाका नदीनाला भने सफा हुन सकेको छैन । विसं २०७० जेठ ५ गते सुरु भएको वाग्मती सफाइ महाअभियान प्रत्येक हप्ताको शनिवार निरन्तर वाग्मती किनारमा सफाइ हुँदै आएको छ । जति सफाइ गरे...
-
पत्रकारलाई न्यू मिडिया सम्बन्धी विषयमा तालिम
बेनी। म्याग्दीमा क्रियाशील पत्रकार तथा सञ्चारकर्मीहरुका लागि परिवर्तित सन्दर्भमा न्यू मिडिया सम्बन्धी विषयमा तालिम सम्पन्न भएको छ ।नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको आयोजना र बेनी नगरपालिकाको आर्थिक सहयोगमा पत्रकारहरुलाई लक्षित गरेर तालिम सञ्चालन गरिएको हो । बुधवार र बिहीबार जिल्लाको पर्यटकीय क्षेत्र टोड्के पु...
-
दिपावली मेलाको उपाधि भलिबलतर्फ लालीगुराँस ,जनसाहारा र फुटसलतर्फ नमुना एफसी एलाई
बेनी । म्याग्दीको मालिका गाउँपालिका -४,ओखरबोट स्थित तामाखानी युवा क्लवद्वारा आयोजित दिपावली मेला विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । सोमबार सम्पन्न खेलमा पुरुष भलिबलतर्फ लालीगुराँस युवा क्लब , महिला भलिबल तर्फ जनसाहारा युवा क्लव र फुटसलतर्फ नमुना एफसी ए विजयी भएका छन् । भने पुरुषतर्फ फ्युचर स्टार युव...
-
छापखानी र लालीगुराँस युवा क्लब फाइनल प्रवेश
बेनी । म्याग्दीको मालिका गाउँपालिका -४,ओखरबोट स्थित तामाखानी युवा क्लबद्वारा आयोजित दिपावली मेला विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम अन्तर्गत जारी पुरुष भलिबल खेलमा छापखानी युवा क्लब र लालीगुराँस युवा क्लब फाइनल प्रवेश गरेका छन् । आइतबार सम्पन्न सेमिफाइनल खेलमा छापले सोले युवा क्लबलाई र लालीगुराँस युवा क्लबले दुरद...
- « Previous Page
- 1
- …
- 48
- 49
- 50
- 51
- 52
- …
- 1155
- Next Page »






















