• बेनीबाट बगरफाँट जादै गरेको अटो दुर्घटनामा दुई जना घाइते ,अवस्था सामान्य

    बेनी । म्याग्दी सदरमुकाम बेनीदेखि बेनी नगरपालिका–२,बगरफाँट तर्फ जादै गरेको अटो सोही वडाको बाङ्गेरामा दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । शुक्रबार राति करिब ८ : १५ बजेको समयमा ग.प्र. ०२००१ ह००२० नम्बरको अटो अचानक अनियनियन्त्रित भई दुर्घटना हुँदा बेनपा–२,निवासी २० वर्षिय चालक सुशिल कुँवर र अटोमा सवार बेनपा–३ ,भकिम्लि...

  • कांग्रेस म्याग्दीका नेता तथा कार्यकर्तालाई प्रशिक्षण

    बेनी । नेपाली कांग्रेस म्याग्दीका नेता तथा कार्यकर्तालाई नेतृत्व विकास ,युवा ,रोजगार र क्षमता विकास सम्बन्धी प्रशिक्षण दिइएको छ । नेपाली कांग्रेस गण्डकी प्रदेश प्रशिक्षण विभागकाको आयोजना र कांग्रेस म्याग्दीको प्रशिक्षण शाखाको व्यवस्थापनमा नेता तथा कार्यकर्तालाई एक दिने प्रशिक्षण दिइएको हो । प्रदेश सभा सदस्य सांसद समेत ...

  • ओखरबोटमा पहिरोले तीन घरमा क्षति

    बेनी । म्याग्दीको मालिका गाउँपालिका–४,ओखरबोटमा पहिरोले तीन घरमा क्षति पु¥याएको छ । गयराति करिब दश बजेको समयमा घर माथिबाट खसेको पहिरोले स्थानीय चन्द्रबहादुर पटेल ,खड्क बहादुर पटेल र मोतिसरा पटेलको घरमा क्षति पु¥याएको स्थानीय ओखरबोट माविका शिक्षक नविन पुन मगरले जानकारी दिनुभयो । उहाँका अनुसार ,पहिरोले विस्थापित परिवार छि...

  • सेवा प्रवाह सरल बनाउछु , कागजात र प्रक्रियामा सम्झौता गर्दिन : प्रजिअ तिवारी(भिडिओ)

    बेनी । म्याग्दी जिल्लाका नवनियुक्त प्रमुख जिल्ला अधिकारी (प्रजिअ) बद्रीप्रसाद तिवारीले सेवा प्रवाहलाई सहज र सरल बनाउने प्रतिबद्धता जनाउनुभएको छ । जिल्ला प्रशासन कार्यालयमा बिहिबार भएको पत्रकार भेटघाटमा गृहमन्त्रालयबाट हालै सरुवा भएर आउनुभएका प्रजिअ तिवारीले भनसुनको भरमा प्रक्रिया मिचेर, आवश्यक कागजात बिनै काम गर्ने सम्...

  • रातो च्याउको माग उच्च

    म्याग्दी । बेनी बजारमा रातो च्याउको खपत हुने भएकाले व्यवसायीले माग धन्न सकिरहेका छैनन् । रातो च्याउ स्वादिलो र पोषिलो हुने भएकाले पनि उपभोक्ताको रोजाइमा पर्ने गरेको हो।यही भदौ १० गते बेनी बजारमा रातोच्याउ बेच्न आउनुभएका रघुगङ्गा गाउँपालिका–८, कुइनेखानीका लगीन छन्त्यालको डोको ३० मिनेटमा रित्तियो । कुइनेमङ्गलेको जङगलबाट ...

  • बेनीमा बीस वर्षपछि ‘धानको बाला नाच’ प्रदर्शन

    म्याग्दी। म्याग्दी सदरमुकाम बेनीमा नेवार समुदायको वर्षौं पुरानो मौलिक संस्कृतिका रुपमा रहेको धानको बाला नाच प्रदर्शन गरिएको छ । हरितालिका तीजको अवसर पारेर नेवार समुदायका युवाहरुको नेतृत्वमा २० वर्षपछि धानको बाला नाच प्रदर्शन गरिएको हो ।धानको बाला नाच बेनीका नेवार समुदायको करिब चारसय वर्ष पुरानो माौलिक संस्कृति हो । पछि...

  • दुर्गम गाउँ नामिलामा सामुदायिक स्वास्थ्य इकाइ संचालनमा आएपछि सहज

    बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७,नामिलामा सामुदायिक स्वास्थ्य इकाइ संचालनमा आएपछि दुर्गम गाउँका नागरिकलाई स्वास्थ्य सेला लिन सहज भएको छ । भौगोलिक रूपमा विकट र दुर्गम गाउँका नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्धेश्यले गत वर्षदेखि  स्वास्थ्य इकाई सञ्चालन भएपछि स्थानीयलाई आधारभूत स्वास्थ्य सेवा लिन सहज भएको हो...

  • पात्लेखेत गाउँ पहिरोको उच्च जोखिममा (भिडिओ)

    म्याग्दी । गाउँको पुछारबाट लामो समयदेखि निरन्तर जान थालेको पहिरोको कारण म्याग्दीको बेनी नगरपालिका–१०,पात्लेखेत गाउँ नै उच्च जोखिममा परेको छ।विक्रम संवत् २०६९ सालदेखि पात्लेखेत गाउँको पुछारबाट बान्द्रेखाल्टी पहिरो र पाखा पहिरो निरन्तर जान थालेपछि सिङ्गो गाउँ नै पहिरोको जोखिमा परेको हो । भिरालो अनि कमजोर भूगोलको कारण पहि...

  • म्याग्दीमा पहिलो पटक विद्युत वितरण प्रणालीको स्तरोन्नतीलाई दश करोड बजेट

    बेनी । संघीय सरकारका उर्जा,जलस्रोत तथा सिंचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा ‘खम्बिर’को पहलमा म्याग्दीमा पहिलोपटक विद्युत विरतण प्रणालीको स्तरोन्नती हुने भएको छ ।राज्यमन्त्री गर्बुजाले जिल्लामा विद्युत आपुर्तिलाई नियमित र भरपर्दो बनाउन पहिलो पटक विद्युत वितरण प्रणाली स्तरोन्नी योजना संचालनका लागि करिब दश करोड बजेट विनिय...

  • अनेम संघ गण्डकी प्रदेश अध्यक्षमा म्याग्दीकी खरमाया बिटालु

    बेनी । नेकपा एमाले निकट अखिल नेपाल महिला संघ(अनेम संघ)को अध्यक्षमा खरमाया बिटालु चयन हुनुभएको छ । अनेमसंघ गण्डकी प्रदेशको यहि भदौ ५ र ६ गते पोखरामा सम्पन्न दोस्रो सम्मेलनबाट म्याग्दीकी बिटालुअध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन हुनुभएको हो । जुझारु युवा नेतृ वितालु यसअघिको कार्यसमितिको सचिव पद हुनुहुन्थ्यो । बिटालु मालिका ...