• एमाले म्याग्दीद्वारा शुभकामना आदानप्रदान तथा चियापान आयोजना

    बेनी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी म्याग्दीले नयाँ वर्षमा शुभकामना आदानप्रदान गर्ने भएको छ । नयाँ वर्ष २०८१ सालको पूर्वसन्ध्याको अवसर पारेर शुक्रवार जिल्लास्थित सबै सरोकारवाला निकायको उपस्थितिमा शुभकामना आदानप्रदानसहित चियापान गर्ने कार्यक्रम आयोजना गरिएको हो । ‘दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अरा...

  • काठमाडौंंदेखि दरबाङ आउँदै गरेको बस कास्कीको सुइखेतमा दुर्घटना हुँदा ७ जना घाइते(नामावली सहित)

    बेनी । काठमाडौंदेखि म्याग्दीको दरबाङ आउँदै गरेको बस कास्कीको सुइखेतमा दुर्घटना हुँदा सात जना यात्रु घाइते भएका छन् ।पोखरा महानगरपालिका–२५,हेम्जा स्थित सुइखेत सडकमा विहिबार विहान राती करिब २ बजेर ५० मिनेट जाँदा ग २ ख १६३० नम्बरको बस दुर्घटना हुँदा सात जना यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । ए...

  • बेनी अस्पतालको सामाजिक परीक्षण : अस्पतालको सेवाप्रवाह प्रभावकारी बनाउनुपर्नेमा जोड

    म्याग्दी । बेनी अस्पताल म्याग्दीको सेवा प्रवाहलाई प्रभावकारी बनाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । मङ्गलवार अस्पतालमा आयोजित बेनी अस्पतालको आर्थिक वर्ष २०७९÷०८० को सामाजिक परीक्षण प्रस्तुतीकरण कार्यक्रममा बोल्ने सरोकारवालाले अस्पतालको सेवाप्रवाह थप प्रभावकारी बनाउनुपर्ने बताएका हुन् । बेनी अस्पतालको आयोजना र मि...

  • युकेमा मोना शुभकामना साँझ हुँदै,कार्यक्रममा सहभागी हुन नेशन पुन सहित तीन कलाकार आइपुगे

    लन्डन। सयुंक्त अधिराज्य (बेलायत)युकेमा शुभकामना साँझ कार्यक्रम संचालन हुने भएको छ । नेपाली नयाँ वर्ष वि.सं. २०८१ को उपलक्ष्यमा सामाजिक संस्था मोना युकेको आयोजनामा उक्त कार्यक्रम हुने भएको हो । सोही कार्यक्रममा सहभागी हुन नेपालबाट चर्चित कलाकारहरु दिपा गुरुङ, ललिता पहरे पुन र नेशन पुन आइतबार यूके आइपुग्नुभएको छ । ...

  • मंगलामा निःशुल्क बृहत् स्वास्थ्य शिविर (तस्बिर र भिडिओ सहित)

    बेनी । म्याग्दीको मंगला गाउँपालिकामा सोमबार निःशुल्क बृहत् स्वास्थ्य शिविर सञ्चालन भएको छ । काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडको प्राविधिक सहयोग र मंगला गाउँपालिकाको आयोजनामा बावियाचौर स्थित मंगला माविमा आयोजित एक दिने स्वास्थ्य शिविरमा १७ सयभन्दा बढी बिरामीको जाँच गरिएको छ। शिविरको उद्घाटन गर्नुहुँदै प्रतिनिधिसभा सदस...

  • शान्ति सुरक्षा र अपराध नियन्त्रण पहिलो प्राथमिकता:प्रनाउ श्रेष्ठ(भिडिओ)

    म्याग्दी । जिल्ला प्रहरी कार्यालय म्याग्दीका नवआगन्तुक प्रहरी नायव उपरिक्षक भरत श्रेष्ठले जिल्ला स्थित सबै सरोकारवाला निकायहरुसँग समन्वय र सहकार्य गरेर जिल्लाको शान्ति सुरक्षालाई थप मजबुत बनाउने बताउनुभयो ।आइतबार पत्रकारहरुसँगको भेटमा प्रनाउ श्रेष्ठले यस्तो कुरा बताउनुभएको हो ।यसअघिका प्रनाउ मदन कुँवर काठमाडौं उपत्यका ...

  • पितृ तार्न कागबेनीमा श्रद्धालुको भीड (फोटोफिचर)

    मुस्ताङ । मुस्ताङको कागबेनीधाममा श्रद्धालु भक्तजनले भीड लागेको छ । जिल्लाको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४,स्थित कागबेनी धाममा चैते दशै अघिको सोमबार औसी तिथि पारेर दिवङ्गत पितृ रआफन्तहरुको नाममा पिण्डदान गर्ने नेपाल र भारतका विभिन्न ठाउँबाट आएका हिन्दुधर्मावलम्बीहरुको भीड लागेको हो । वर्षको अन्तिम महिना चैतेदसै र द...

  • मंगला शिक्षा क्याम्पसको तेस्रो क्याम्पससभा तथा अधिवेशन

    म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका–२,लाम्पाटामा अवस्थित मंगला शिक्षा क्याम्पसमा शनिबारदेखि तेस्रो क्याम्पसभा तथा अधिवेशन सुरू भएको छ । पश्चिम म्याग्दीको एक मात्र क्याम्पसको जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले उद्घाटन गदैं समुदायको अग्रसरतामा स्थापना भएको क्याम्पसले चुनौतीका बिच भौतिक र शैक्षिक प्रगति गरेको...

  • म्याग्दीकाली संचार सहकारी संस्थाको अध्यक्षमा दोहोरिए श्रेष्ठ  

    बेनी ।म्याग्दीमा संचालनमा रहेको म्याग्दीकाली संचार सहकारी संस्था लि.को अध्यक्षमा पुनः बिजय कुमार श्रेष्ठ चयन हुनुभएको छ । सहकारीको १६ औँ बार्षिक साधारण सभा तथा छैटौँ अधिवेशनमा श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको छ । समितिको उपाध्यक्षमा रामजीप्रसाद सुवेदी, सचिवमा सुविन श्रेष्ठ, कोषाध्यक्षमा ध...

  • गुराँसले ढकमक्क घोडेपानी क्षेत्र

    बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६,स्थित घोडेपानी क्षेत्र गुराँस फुलेर मनमोहक बनेको छ। अहिले गुराँस फुलेर आकर्षक बनेको घोडेपानी, पुनहिलबाट सूर्योदय र हिमाल अवलोकन गर्न आउने पर्यटकको चहलपहल बढेको छ। तस्बिर : सुरेन गुरुङ/म्याग्दी न्युजडटकम याे पनि पढ्नुहाेस्... ...