चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले रु पाँच लाख १७ हजार १७५ सहित २४ जना जुवाडे पक्राउ गरेको छ । उनीहरुलाई भरतपुर महानगरपालिका–५ कैलाशनगरबाट बुधबार राति पक्राउ गरिएको हो । स्थानीय सुनिलकुमार क्षेत्रीको कुखुराको खाली खोरमा कौडा खेलिरहेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुको साथबाट १६ थान कौडासमेत ब...
समाज
-
-
आफूलाई प्रहरीको ‘इन्सपेक्टर हुँ’ सर्वसाधारणलाई धम्क्याउने समूहका तीनजना पक्राउ
काठमाडौँ । आफूलाई प्रहरीको ‘इन्सपेक्टर हुँ’ भन्दै सर्वसाधारण मानिसहरुलाई धम्क्याई पैसा असुल्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । आफूहरु प्रहरी भन्दै काठमाडौँ महानगरपालिकास्थित बालाजु माछापोखरी क्षेत्रमा चहलपहल देखाउन खोज्ने तीन जनालाई महानगरीय अपराध महाशाखाले पक्रेको हो । पक्राउ पर्नेहरुमा नुवाकोट तादी गाउँपालिका–...
-
रौतहटमा एक युवतीको गोली हानी हत्या
रौतहट । रौतहटमा एक विवाहित युवतीको गोली हानी हत्या गरिएको छ । स्थानीय माधवनारायण नगरपालिका–७ लौकाहा टोलका राम अयोध्या साहको १८ वर्षीया छोरी अमृता कुमारीको अज्ञात समूहले गोली हानी हत्या गरेको हो । गएराति करिब ११ बजे अज्ञात समूहले घरमा सुतिरहेकी अमृताको कन्चटमा गोली प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी प्रवक्ता डीएस...
-
जबरजस्ती करणीका फरार प्रतिवादी १० वर्षपछि पक्राउ
उदयपुर । जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत उदयपुरबाट १० वर्षको कैद सजाय पाएका एक फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका–९ हँडियाका ४६ वर्षीय नारायणबहादुर राउत रहेका छन्। प्रहरीका अनुसार एक स्थानीय महिलालाई राउतले बलात्कार गरेको कसुरमा जिल्ला अदालत उदपुरले विसं २०६४ जेठ १४ गत...
-
कैलालीमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु
धनगढी । कैलालीको लम्कीचुहा नगरपालिका ३ मा मोटरसाइकलको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ। बुधबार राती पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको से ४ प ९२५६ नम्बरको मोटरसाइकलले करिब ३५ वर्षीया महिलालाई ठक्कर दिएको थियो। ठक्करबाट उनी गम्भीर घाइते भएकी थिइन्। उनको टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी...
-
कलंकीमा कुखुरा बोक्ने गाडी ट्रकमा ठोक्किँदा तीन जनाको मृत्यु
काठमाडौं । काठमाडौंको कंलकीस्थित मकालु पेट्रोल पम्प अगाडि कुखुरा बोक्ने गाडी रोकिरहेको ट्रकमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ । बिहीबार बिहान पेट्रोल पम्प अगाडि पार्किङ गरी राखेको बा ३ ख ७५३० नम्बरको ट्रकमा बल्खुबाट सितापाईलातर्फ जाँदै गरेको बा ५ ख ८८६५ नं को कुखुरा बोक्ने गाडी ठोक्किँदा सोही कुखुरा बोक्ने गाडीमा सवार...
-
समाजवादी पार्टीका केन्द्रीय सदस्य गौतमको ७२ वर्षको उमेरमा निधन
तनहुँ । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य भीमप्रसाद गौतमको ७२ वर्षको उमेरमा आज बिहान निधन भएको छ । तनहुँको बन्दीपुर गाउँपालिका–१ पिप्ले निवासी गौतमको आफ्नै घरमा निधन भएको हो । करिब १५ दिनदेखि निमोनियाबाट ग्रसित रहँदै आएका गौतमको केही समयअघि अस्पतालमा उपचारपश्चात घरमा ल्याई राखिएको थियो । उनको पार्थिव शरीरलाई ज...
-
उच्च रक्तस्रावका कारण ३० वर्षीया सुत्केरीको मृत्यु
डोटी । उच्च रक्तस्रावका कारण जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ कुमालीकोटकी ३० वर्षीया डम्बरीदेवी साहु कठायतको मृत्यु भएको छ । चार दिनअघि दिपायलको राजपुरमा रहेको सुजङ्ग अस्पतालमा सामान्यरूपमा शिशुलाई जन्म दिएकी उनको रक्तस्राव नरोकिएपछि उक्त अस्पतालले सेती प्रादेशिक अस्पताल सिफारिस गरेको थियो । प्रादेशिक अस्पतालम...
-
जनशक्ती अभावमा बेनी अस्पतालको आइसियु उपयोगमा आउन सकेन
महामारीमा प्रदेश सरकार र स्वास्थ्य विभागको बेवास्ता म्याग्दी । म्याग्दीको बेनी अस्पतालमा स्थापना गरिएको आइसियु कक्ष लामोसमयदेखी प्रयोगमा नआउँदा अलपत्र अवस्थामा छ । म्याग्दीमा गम्भीर बिरामीको उपचार गर्न गत असारमा स्थापना गरिएको सघन उपचार कक्ष (आइसियु) जनशक्ति अभावले लामो समय सम्म पनि सञ्चालनमा आउन नसकेको हो । गण्...
-
पैदलयात्रीलाई ठक्कर दिई फरार बस चालक पक्राउ
काठमाडौं । चन्द्रागिरी नगरपालिका-७ थानकोटस्थित सडकमा मंगलबार बिहान तरकारी बोकी बोटो काट्दै गरेका लोहारलाई ठक्कर दिँई फरार रहेका ना.५ ख ८४७४ नम्बर बस चालक सर्लाही हरिवन नगरपालिका-८ घर भएका ३४ वर्षीय सुनिल श्रेष्ठलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । चन्द्रागिरी नगरपालिका-६ माहादेबस्थान बस्ने बाजुरा घर भएका २५ वर्षीय...























