बेनी सोमबार पौष २१ गते । सडक खन्ने क्रममा सोमबार विहान पहिरोले पुरिएर बेपत्ता दोजर चालक शेरबहादुर पुन मगर मृत अवस्थामा फेला पर्नुभएको छ । जिल्लाको पश्चिम दुर्गम धवलागिरी गाउपालिका–७ हिलापोखरीको रानीवनमा डोजर (एक्साभेटर) पुरिँदा चालक पुन मगर मृत अवस्थामा फेला पर्नुभएको हो । तस्बिर : तेजेन्द्र थापा सोमबार बिहान...
धवलागिरी गाउँपालिका
-
-
हिलापोखरीमा पहिरोले पुरिएर दोजर चालक बेपत्ता
बेनी ,सोमबार पौष २१ गते । म्याग्दीको पश्चिम दुर्गम धवलागिरी गाउपालिका–७ हिलापोखरीको रानीवनमा डोजर (एक्साभेटर) पुरिँदा चालक वेपत्ता भएका छन् । सोमबार बिहान हिलापोखरी देखि सोलवाङ जोड्ने सडक खन्ने क्रममा एक्साभेटर पुरिँदा सोही गाउँपालिका ४ खिबाङ स्थित अन्दाजी ४० बषिर्य शेरबहादुर पुन मगर बेपत्ता हुनुभएको हो । file ...
-
काँग्रेस म्याग्दीले मनायो ४४औँ मेलमिलाप दिवस
म्याग्दी,विहिबार पौष १७ गते । नेपाली कांग्रेस म्याग्दी जिल्लाको सबै स्थानीय तहमा विविध कार्यक्रमको आयोजना गरि ४४ औँ ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ मनाएको छ । पार्टीका संस्थापक बीपी कोइरालालगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिन पुस १६ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रुपमा ...
-
धवलागिरीको ताकममा सम्पन्न बृहत स्वास्थ्य शिविरबाट १२ सय बढी लाभान्वित
बेनी बुधबार पुस ०२ गते । म्याग्दीको दुर्गम धवलागिरी गाउपालिका–७ ताकममा सम्पन्न बृहत निशूल्क स्वास्थ्य शिविरबाट एक हजार दुई सय जना भन्दा बढी लाभान्वित भएका छन् ।लायन्स क्लब अफ बेनी पिस सिटीले बेनी अस्पताल र गण्डकी मेडिकल कलेजको प्राबिधिक सहयोगमा दुई दिनसम्म शिविर सञ्चालन गरेको थियो । भौगोलिक बिकटता र आर्थिक अभ...
-
मराङमा सम्पन्न स्वास्थ्य शिविरबाट करिब तीन सय जनाले सेवा लिए
म्याग्दी ,आइतबार मंसिर २२ गते । म्याग्दीको दुर्गम धवलागिरी गाउँपालिका–६ मराङमा शनिबार सम्पन्न स्त्रीरोग सम्बन्धी निशूल्क स्वास्थ्य शिविरबाट करिब तीन सय जना लाभान्वित भएका छन् ।गाउँपालिकाको आर्थिक, मराङ स्वास्थ्य चौकीको प्राबिधिक सहयोगमा वडा कार्यालयले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत महिलाहरुलाई लक्षित ...
-
शान्ति कोषका संरक्षक सदस्य थापा दम्पत्तीलाई स्वागत तथा सम्मान
बेनी,शनिबार मंसिर १४ गते । विपन्न म्याग्देलीको उपचारमा सघाउदै आएको परोपराकी संस्था ओमकुमारी शान्ति कोषले शुक्रबार संरक्षक सदस्यलाई बेनीमा स्वागत तथा सम्मान गरेको छ । संस्थाको बिधान अनुसार व्यक्तिगत रुपमा दुई लाख रुपैयाँ भन्दा बढी सहयोगको घोषणा गर्नुभएका धवलागिरी गाउँपालिका–७ धारापानी घर भई हाल हङकङमा बस्दै आउनुभएका ज...
-
समाचार प्रभाव ःसाङलो मुक्त भइन् सुमिना
साधन राम्जाली म्याग्दी,मंगलबार मंसिर १० गते । दुई बर्षदेखी साङलोमा बाँधिएकी म्याग्दीको दुर्गम धवलागिरी गाउँपालिका–३ फलिया गाउँकी सुमिना विकको उद्धार गरिएको छ । नवविकल्प साप्ताहिक र म्याग्दी न्युज डटकममा ९ बर्षिया सुमिनाको अवस्थाको बारेमा समाचार प्रकाशित भएपछि गाउँपालिका संगै विभिन्न संघसंस्थाहरुले उनको वारेमा चासो व...
-
धवलागिरी गाउँपालिकाको सातौ गाउँसभा सम्पन्न
म्याग्दी ,आइतबार मंसिर ८ गते । म्याग्दीको धवलागिरी गाउँपालिकाको सातौ गाउँसभा शनिबार मुनामा सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष थमसरा पुनको अध्यक्षतामा भएको गाउँसभाले बिनियोजन बजेट स्विकृत, ऐन तथा नियमावली, बजेट तथा कार्यक्रम अनुमोदन र विविध विषयमा निर्णय गरेको कार्यपालिकाका प्रवत्ता झकबहादुर छन्त्यालले जानक...
-
धवलागिरी गाउँपालिकाको मराङमा सडक उद्घाटन
मराङ,मंगलबार कात्तिक ५ गते । धवलागिरी गाउँपालिका–६ मराङ जोड्ने सडकको सोमबार उद्घाटन गरिएको छ । मालिका गाउँपालिकाको अर्गला देखि मराङ जोड्ने सडकको प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाले उद्घाटन गर्नुभएको हो । वि.स २०६९ मा मालिका गाउँपालिकाको बिममा पर्ने लुरवाङ देखि मराङ जोड्ने सडक निर्माण सुरु भएको थियो । लु...
-
४२ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत परियोजना उद्घाटन
लुलाङ, आइतबार कात्तिक ३ गते । धवलागिरी गाउँपालिका–२ लुलाङमा निर्माण भएको ४२ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत परियोजनाको आइतबार उद्घाटन गरिएको छ । बैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रको ८५ लाख, गाउँपालिकाको पचास लाख र स्थानीयबासीको बीस लाख रुपैयाँ बराबरको श्रमदानमा निर्माण भएको परियोजनाबाट ३६५ घरधुरी ...
- « Previous Page
- 1
- …
- 29
- 30
- 31
- 32
- 33
- …
- 37
- Next Page »


























