• शिक्षकलाई अपमान होइन सम्मान गरौं ः दवाडी

    प्रताप बानियाँ, बेनी ,शुक्रबार साउन ३१ गते । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिका सह–अध्यक्ष पूर्णप्रसाद दवाडीले शिक्षकहरुलाई अपमान होइन, सम्मान गर्नुपर्ने बताएका छन् । ‘अधिकार र कर्तव्यका लागि शिक्षक एकता’ भन्ने नारासहित नेपाल शिक्षक महासंघ म्याग्दीको प्रथम जिल्ला तथा गाउँ÷नगर अधिवेशनको सदरमुकाम बेनीमा उद्घाटन गर्द...

  • लमसुङका १० जनालाई सिलाइकटाई तालिम

    म्याग्दी,शुक्रबार साउन १७ गते । पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका–२, लुलाङस्थित लमसुङमा बिहीबार सिलाइकटाइसम्बन्धी तालिम सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग विकास समिति म्याग्दी र गुड नेबर्स इन्टरनेशनल नेपाल म्याग्दीको आर्थिक तथा प्राविधिक सहयोगमा तालिम सञ्चालन गरिएको थियो । संगम म्याग्दीको आयोजनामा सञ्च...

  • धौलागिरी गाउँपालिकामा बालबिवाह न्युनीकरणको पहल

    सन्तोष गौतम/गोपाल आचार्यताकम,सोमबार साउन १३ गते । बालबिवाह न्यूनीकरणका लागि म्याग्दीको धवलागिरी गाउँपालिका¬ — ७ शिवाङमा आइतबार बालकचहरी सम्पन्न भएको छ । धवलागिरी गाउँपालिका, गुड नेवर्स इन्टरनेशनल, कदम र संगम म्याग्दीको आयोजनामा भएका सो कार्यक्रममा बालबिवाहको अवस्था, कारण र समाजमा देखिएका असर तथा न्युनीकरणका उपा...

  • धौलागिरिमा पाए १२० जनाले रोजगारी

    बेनी ,मंगलबार असार १७ गते । म्याग्दीकाे धवलागिरी गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत कामका लागि पारिश्रमिकमा आधारित सामूदायिक आयोजना सुरु भएको छ । पूर्वाधार विकाससँगै नागरिकलाई न्यूनतम रोजगारीको अवसर सिर्जना गर्ने लक्ष्यसहित सञ्चालित आयोजनाबाट १२० जनालाई रोजगारी दिएको हो । मुना, मुदी, मराङ ...

  • गाउँपालिकाद्धारा पत्रकार गौतम सहित जनप्रतिनिधि र कृषक पुरस्कृत

    सामाजिक संघ संस्थालाई सम्मान मुना बुधबार असार ११ गते । म्याग्दीको धवलागिरी गाउँपालिकाले विभिन्न माध्यमबाट पालिकाको विकासमा योगदान गर्ने व्यक्तित्वहरुलाई पुरस्कृत एवं संघ संस्थाहरुलाई सम्मान गरेको छ । मुनामा मंगलबार भएको छैटौ गाउँसभामा चार जना वडा अध्यक्ष, दुई जना कृषक, एक जना पत्रकारलाई पुरस्कार तथा चार वटा गैर...

  • धवलागिरीको ३४ करोड २१ लाखको बजेट पारित

    गुर्जामा आन्तरिक मोटरबाटो खन्ने देखि एम्बुलेन्स सञ्चालन गर्ने योजना सन्तोष गौतम/मुना ,बुधबार असार ११ गते । म्याग्दीको धवलागिरी गाउँपालिकाको मंगलबार मुनामा सम्पन्न भएको छैटौ गाउँसभाले आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि चौतिस करोड रुपैयाँ भन्दा बढी बजेट पारित गरेको छ । गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालल...

  • धवलागिरी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक

    पूर्वाधार, कृषि, पर्यटन, उद्यम, शिक्षा र स्वास्थ्यमा प्राथमिकता सन्तोष गौतम /बेनी शनिबार असार ७ गते । म्याग्दीको धवलागिरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि पूर्वाधार, कृषि, पर्यटन, उद्यम, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिने नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । मुनामा शनिबार सुरु...

  • विद्यालयमै छात्राहरुलाई सेनेटरी प्याडको व्यवस्था

    म्याग्दी ,विहिबार असार ५ गते । दुर्गम गाउँमा अवस्थित विद्यालयहरुमा सेनेटरी प्याडको व्यवस्था गरिएको छ । महिनावारी हुँदा छात्राहरुको विद्यालय नआउने समस्या हटाउन धवलागिरी गाउँपालिकाले विद्यालयमै स्थानीय उद्यमीले तयार पारेका कपडाको सेनेटरी प्याड उपलब्ध गराएको हो । गाउँपालिकाको मुना, ताकम, मुदी,मराङ र मल्कवाङ वडा स्...

  • गर्भवती महिला र बालबालिकाहरुको पोषण स्थितीको तथ्याङक सार्वजनिक

    बेनी,बिहिबार जेठ ३० गते । म्याग्दीमा कुपोषित बालबालिका र गर्भवति ,सुत्केरी महिलाहरुको तथ्याङक सार्वजनिक भएको छ । जिल्ला स्वास्थ्य कार्यालयको आयोजनामा बिहिबार बेनीमा आयोजित एक कार्यक्रमद्धारा तथ्याङक सावृजनिक गरिएको हो । गत बैशाख महिनाको २४ गतेदेखी जेठ तीन गतेसम्म महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य संस्थ...

  • मुनामा महिलाहरुलाई चुरापोते उत्पादन सीप विकास तालिम

    म्याग्दी, बुधबार जेठ २९ गते । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनामा आमा समुहका सदस्यहरुलाई चुरा पोते उत्पादनको लागि शिप विकास तालिम दिईएको छ । घरेलु तथा साना उद्योग विकास समिति म्याग्दीको आर्थिक सहयोग र संगम म्याग्दीको आयोजनामा सिसा, चुरा तथा पोते उत्पादन सम्बन्धि पाँच दिने आधारभुत तालिम दिईएको हो । महिलाहर...