• धवलागिरीका आमाहरुलाई कुखुराको चल्ला वितरण

    बेनी ,सोमबार जेठ २७ गते । म्याग्दीको दुर्गम धवलागिरीकाका आमाहरुलाई कुखुराको चल्ला वितरण गरिएको छ । आमा र बच्चाको पोषणमा सहयोग पु¥याउने उद्धेश्य सहित सुनौलो हजार दिनका आमाहरु गाउँपालिका अध्यक्ष कार्यक्रम अन्तर्गत गाउँपालिकाको आर्थिक सहयोग तथा मिलन म्याग्दी द्धारा सञ्चालित सुआहारा कार्यक्रमको सहजिकरणमा कुुखुराको चल्ला ...

  • मराङको ठूलोखोलामा नवनिर्मित झोलुङ्गे पुलको उद्घाटन

    प्रताप बानियाँ /म्याग्दी, शनिबार जेठ २५गते । पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका–६, मराङको मराङ बेंसीस्थित रहेको ठूलोखोलामा नवनिर्मित झोलुङ्गे पुलको उद्घाटन भएको छ । ठूलोखोला झोलुङ्गे पुल निर्माण उपभोक्ता समितिको आयोजनामा बिहीबार एक समारोहबीच पुलको उद्घाटन तथा सार्वजनिक लेखापरीक्षण गरिएको हो । धवलागिरी गा...

  • मुनामा माविस्तरीय निबन्ध लेखन प्रतियोगिता

    प्रताप बानियाँ/म्याग्दी, बुधबार जेठ १५ गते । पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका–३, मुनामा मङ्गलबार माविस्तरीय निबन्धलेखन प्रतियोगिता सम्पन्न भएको छ । ‘विद्यालयको स्वास्थ्य र सरसफाई, महिनावारी स्वच्छता कायम गरे हुन्छ सबैको भलाई’ शीर्षकमा माध्यमिक विद्यालयस्तरीय निबन्धलेखन प्रतियोगिता गरिएको हो । विश्व महिन...

  • लमसुङमा नेतृत्व विकास तथा उद्घोषण कला तालिम

    बेनी,बुधबार जेठ ८ गते । म्याग्दीको धवलागिरी गाउँपालिका २ लमसुङमा नेतृत्व विकास तालिम तथा उद्घोषण कला तालिम संचालन भएको छ । गाउँपालिकाको आर्थिक सहयोग र वडा कार्यालयको आयोजनामा ४ गतेदखी सो तालिम सुरु भएको हो । १० दिन सम्म संचालन हुने सो तालिममा ४८ जना प्रशिक्षार्थीले सहभागिता जनाएका छन् । दुर्गम क्षेत्रमा रह...

  • दुर्गम धवलागिरी सहित सबै स्थानीय तहका बजार केन्द्रमा एकैसाथ अनुगमन

    बेनी सोमबार जेठ ६ गते । दुर्गम क्षेत्रमा रहेको धवलागिरी गाउँपालिका सहित म्याग्दीका ६ वटै स्थानीय तहका बजार केन्द्रमा सोमबार एकैसाथ अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालयले स्थानीय तहको सँगको सहकार्यमा बेनी बजार सहित गाउँपालिकाका बजार केन्द्रमा एकसाथ अनुगमन गरेको हो । जिल्ला स्थित सरोकारवाला कार्यालयका प्रति...

  • मुनामा सरसफाई शिक्षा सम्बन्धी अभिमुखिकरण

    मुना,सोमबार जेठ ६ गते ।म्याग्दीको धवलागिरी गाउँपालिका ३ मुुनामा वडा स्तरिय खानेपानी तथा स्वच्छता समन्वय समितीलाई सरसफाई शिक्षा सम्बन्धी अभिमुखिकरण गराइएको छ । कदम म्याग्दीको आयोजना ,गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग र धवलागिरी गाउँपालिकाको समन्वयमा कार्यक्रम समापन भएको हो । कार्यक्रममा ...

  • म्याग्दीका ग्रामिण भेगमा विकासले गति लिँदै

    निर्मल खत्री म्याग्दी मंगलबार बैशाख ३१ गते ।म्याग्दीको धवलागिरी गाउँपालिका वडा ५ मल्कावाङ्ग र वडा ६ मराङ्गमा पूर्वाधार बिकास निर्माणका योजनाहरु तिव्र गतिमा अगाडि बढिरहेका छन । भौगोलिक रुपमा बिकट गाउँपालिकाको रुपमा रहेको यस पालिकाका सबै जस्तो वडामा आथिक वर्ष ७५।७६का योजनाहरु ७० प्रतिशत सम्पन्न भईसकेका छन । गा...

  • विविध कार्यक्रमसहित खोप सप्ताह मनाइयो

    बेनी,मंगलबार बैशाख १७ गते । पश्चिम म्याग्दीको धवलागिरी गाँउपालिका–७, ताकममा खोप सप्ताह मनाइएको छ । गुड नेबर्स ईन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित सामुदायिक विकास परियोजना अन्तर्गत कदम म्याग्दीको आयोजना र धवलागिरी गाँउपालिका तथा ताकम स्वास्थ्यचौकीको समन्वयमा खोप सप्ताह–२०१९ मनाइएको हो । ...

  • धवलागिरी गाउँ कार्यपालिका बैठकका निर्णयहरु

    बेनी मंगलबार बैशाख १७ गते । म्याग्दीको धवलागिरी गाउँपालिकामा लेखा समिति गठन भएको छ । मुना स्थित गाउँपालिकाको कार्यालयमा आइतबार र सोमबार बसेको कार्यपालिका बैठकले गाउँसभा अन्तरगत लेखा समिति गठन भएको हो । वडा न. ५ का वडा अध्यक्ष खर्ककुमारी छन्त्यालको प्रस्तावमा कार्यपालिका सदस्य देउप्रसाद छन्त्यालको संयोजकत्वमा ...

  • म्याग्दीमा अर्गानिक खेती सम्बन्धी स्थानिय सरकारलाई अभिमुखिकरण

    बेनी शुक्रबार बैशाख ६ गते । म्याग्दीमा अर्गानिक खेती प्रविधिसम्बन्धी अभिमुखीकरण कार्यक्रममा सरोकारवालाबीच छलफल गरिएको छ । म्याग्दी विकास मन्चको आयोजना र जिल्ला समन्वय समिति म्याग्दीको समन्वयमा शुक्रबार सदरमुकाम बेनीमा अर्गानिक खेती प्रविधिसम्बन्धी विषयमा अन्तत्र्रिmया तथा छलफल कार्यक्रम सम्पन्न भएको हो । कार्...